Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • लोभ गर्दा बढी पेन्सन पुर्वमुख्यसचिव सोमलाललाई अर्को टेन्सन Jul 20, 2017 Arthatantrasomlal-subedi
    काठमाडौं । मुख्यसचिव छाडेर एडिबीको जागिरमा गएका सोमलाल सुवेदी बढी पेनसनको लोभमा राजिनामै नदिई जाँदा टेन्सनमा परेका छन् । सरकारले सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका छन् ...
  • धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु,४ घाईते Jul 20, 2017 ArthatantraDhading bus accideat
    धादिङ । धादिङको बेनिघाटमा गए राति १ बजे रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट काकडभिट्टाको लागि छुटेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटको विशालटारबाट करिब २० मिटर तल खसेको हो । दुर्घटनामा बस चालक झापा सिवसतासी नगरपालिका–६ का कमल ढुंगाना र सहचालक नवराज सिवाकोटीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी ...
  • अब घरमै बसेर भर्नुहोस् सेयर,कसरी भर्ने भन्ने जान्न पढ्नुहोस ! Jul 19, 2017 Arthatantratyping-share
    काठमाडौ । लगानीकर्ताहरु,अब सेयर भर्न बैंकसम्म पनि जानु नपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी) अनलाइनबाटै प्राथमिक सेयर भर्ने सुबिधा सुरु गरेको छ । सिडीएससीले मेरो सेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै सेयर भर्ने सुविधा दिएको हो । कसरी भर्ने त ? प्राथमिक सेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो सेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ ...
  • मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि,कारोबार १ अर्ब माथि Jul 18, 2017 ArthatantraShare Market
    काठमाडौ । मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.२५ अंकको वृद्धिसँगै १६३८.४१ अंकमा पुगेको छ । मंगलबार सबै परिसूचकहरु बढेका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ४१६.६३ अंकले बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । लामो समयपछि कारोबार रकमले एक अर्बको सिमा पार गरेको छ । दिनभरमा १५५ वटा कम्पनीको ...
  • २९% बोनसपश्चात् सेयर मूल्य समायोजन Jul 18, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ । प्रकाशित मितिः २०७४ साउन ३
  • सोमबार सेयर बजारमा हरियाली,१६०० अंक नाघ्यो नेप्से Jul 17, 2017 Arthatantranepse share jump
    काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा पुरै हरियाली छाएको छ । सोमबार सेयर बजार पसिूचक नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । सोमबार १५४ कम्पनीका ६९ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ । सोमबार बजारमा सबै परिसूचक उकालो लागेका छन् । बजार हिस्सा ओगट्ने बाणिज्य बैंकको परिसूचक २१.५३ अंकले बढेको छ । कारोबारका आधारमा फरवार्ड कम्युनिटी ...
  • १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत Jul 17, 2017 ArthatantraShare Listed
    काठमाडौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको उक्त सेयर सूचिकृत गराएको हो । प्रकाशित मितिः २०७४ साउन २
  • दुई बैंकसहित तिन संस्थाको हकप्रद सेयर निष्काशनबारे तपाईलाई कति थाहा छ … Jul 17, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्नेछ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडले १०ः८.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोबोर्डसँग अनुमति माग ...
  • थाक्रे गाउँपालिकाको गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यद्वारा प्रस्तुत… Jul 16, 2017 Arthatantra
    थाक्रे गाउँपालिकाको गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यद्वारा  प्रस्तुत नीति तथा कार्यक्रम अध्यक्ष महोदय, थाक्रे गाउँपालिकाको सम्मानित प्रथम गाउँ सभाको महत्वूर्ण अवसरमा सर्वप्रथम त लोकतान्त्रिक नेपालको राज्य व्यवस्था परिवर्तनका विभिन्न आन्दोलन र अभियानहरुमा जिवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दै यस क्रममा घाईते, अपांगता भएका सम्पूर्ण योद्धाहरु, टुहुरा परिवारजन प्रति ऋणि भएको महशुस गर्दै सदा यहाँहरुकै सेवामा तल्लिन हुने ...
  • आर्थिक वर्ष ०७४/७५ को थाक्रे गाउँपालिकाको बजेट बक्तव्य Jul 16, 2017 Arthatantra
    आर्थिक वर्ष ०७४/७५ को बजेट बक्तव्य थाक्रे गाउँपालिका महादेववेसी, धादिङ २०७४ असार ३१ आदरणीय अध्यक्षज्यू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संवैधानिक स्थानीय सरकार (स्थानीय तह) को यस गरिमामय सभा समक्ष नेपालकै इतिहासमा यस गाउँपालिकाको पहिलो बजेट प्रस्तुत गर्न पाउँदा आफूलाई अत्यन्त गौरवान्वित ठानेको छु । गाउँपालिको उपाध्यक्षको हैसियतमा आ.ब.०७४÷७५ को बजेट प्रस्तुत गरिरहँदा मूलकलाई यो अवस्था सम्म ल्याई पु¥याउन भएका जनआन्दोलनको स्मरण गर्दै आन्दोलनका क्रममा सहादत ...