Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • २१.८५% बोनस बाँड्न लागेको कम्पनीबारे थाहा पाउनुभयो ? पढ्नुहोस् ! Jul 12, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको असार २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन । प्रकाशित मितिः२०७४ असार २८
  • ४०% हकप्रदपछि यसरी भयो सेन्चुरीको मूल्य समायोजन Jul 11, 2017 Arthatantrashare price stock
    काठमाडौ। मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहनेछ । प्रकाशित मितिः २०७४ असार २७
  • बगेको पैदलमार्ग निर्माणमा सहयोग मिल्नेमा आशा Jul 11, 2017 Arthatantragosaekund
    रसुवा ।नौकुण्ड गाउँपालिका वडा नं २ का बच्चा र मेरगाङका बासिन्दाहरुलाई आवत–जावतमा समस्या भएको हो । विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाएपछि स्थानीयवासीले वाटो निर्माणका लागि सबै क्षेत्रबाट सहयोग मिल्नेमा आशावादी भएको छ । स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि मेरगाङसम्मको करिब १ किलो मिटर पैदल मार्ग पटक पटकको वर्षाले बगाएपछि त्यस भेगका ९ घरपरिवार १ गाउँबाट अर्को ...
  • बाढीले २ सय ७७ घर जोखिममा Jul 11, 2017 ArthatantraJhapa flood
    झापा। केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका २ सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण ५ सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ । खोला बस्तीमा पस्ने सम्भावना ...
  • बजेट बहुमतले पारित Jul 10, 2017 ArthatantraBudget Nepal
    काठमाडौ । व्यवस्थापिका संसदको सोमवारको बैठकले आगामी आवको बजेट बहुमतले पारित गरेको छ । संसदको दोस्रो बैठकले विनियोजन विद्येयक २०७४ पारित गरेको हो । पहिलो पटक संघीय संरचना अनुसार स्थानीय तहको लागि समेत रकम विनियोजन गरिएको बजेट गत जेठ १५ गते सार्वजनिक गरिएको थियो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विद्येयक संसदमा पारितको लागि पेश गरेका थिए । बैठकले आर्थिक विद्येयक २०७४ ...
  • उत्तारचढाबकाबीच सेयर बजार परिसूचक नेप्से र कारोबार दुवै घट्यो Jul 10, 2017 Arthatantranepse_photo
    काठमाडौ । सोमबार सेयर बजारमा परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार उत्पादन समूह बाहेक बाँकी सबै समूह सूचक ओरालो लागेपछि बजार झरेको हो । यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनबेच भयो ...
  • अब यी बैंकहरु कारबाहीमा पर्दैछन्,जान्नुहोस् ! Jul 10, 2017 Arthatantrabank_bank
    काठमाडौ । नेपाल राष्ट्र बैंकले संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित बैंकको कर्तव्य हुने उल्लेख गरेको छ । निर्देशन पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम आवश्यक ...
  • नागार्जुन नगरपालिकाद्धारा ६४ करोडको बजेट पारित,योजना तथा कार्यक्रम आज … Jul 10, 2017 ArthatantraNagarjun-Municipality-Kathmandu
    काठमाडौ । उपत्यकाको नागार्जुन नगरपालिकाको नगरसभाले असार २५ गते आईतबार ६४ करोडको बजेट पारित गरेको छ । नगरपालिकाले ६४ करोड रुपैंया बराबरको बजेट प्रस्तुत गरी पारित गरेको हो । नेपाल सरकारको ३३ करोड,आन्तरिक ऋणबाट १५ करोड, आन्तरिक स्रोत एवं राजश्वबाट १३ करोड र उपभोक्ताको सहभागीताबाट ३ करोड सहित ६४ करोड रुपैंया बराबरको आय व्याय प्रस्तुत गरिएको हो । नगरपालिकाले प्रत्येक वडाका ...
  • रोटरीक्लब अफ पाटन वेष्टको २२ औं पदस्थापन समारोह सम्पन्न Jul 5, 2017 Arthatantrarotery patan west
    ललितपुर । रोटरीक्लब अफ पाटन वेष्टको २२ औं पदस्थापन समारोह सम्पन्न भएको छ । १९९५ डिसेम्बर ११ मा चार्टर भएको उक्त क्लबको प्रिसिडेन्टमा पुनः चण्डेश्वर श्रेष्ठ रहेका छन् भने प्रिंसिडेन्ट इलेक्टमा सुरेन्द्र शाही ठकुरी रहेका छन् । रोटरीका डिष्ट्रिक्ट गभर्नर संजय गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पदस्थापन समारोहमा बोल्दै गभर्नर गिरीले रोटरीको भावलाई आम जनतामाझसम्म पुर्याउन सम्पूर्ण रोटरीएनहरुले एकताबद्ध भएर अघि ...
  • घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ? Jul 5, 2017 ArthatantraPlane
    काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको ...