Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ? Jul 5, 2017 ArthatantraPlane
    काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको ...
  • डिसहोमले अब आईपीओ जारी गर्ने,प्राईभेटबाट पब्लिकमा परिवर्तन ! Jul 4, 2017 ArthatantraIPO share
    काठमाडौ । निजी क्षेत्रको टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राईभेट लिमिटेडको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको डिसहोम अब पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले आईतबार मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयबाट त्यससम्बन्धी प्रमाण पत्र प्राप्त भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न ...
  • नासा सेक्युरिटिजको सेयर कारोबार बन्द ,अब ३ दिनपछि मात्र लगानीकर्ताले स… Jul 3, 2017 Arthatantrastop sign share market
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले नासा सेक्युरिटिजको ३ दिन सेयर कारोबार रोक्का गरेको छ । नासाले सेयर कारोबार राफसाफ तथा भुक्तानी गर्न नसकेको पछि ३ दिनका लागि नेप्सेले कारोबार नै बन्द गरेको हो । ५८ नम्बरको यो ब्रोकर कम्पनीबाट अब ३ दिनपछि मात्र लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले सेयर कारोबारको पैसा निर्धारित मितिमा राफसाफ गर्न नसके कारोबार नै ...
  • तिनाउ खोलामा डुबेर मृत्यु Jul 3, 2017 Arthatantradeath photo
    पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर वृद्धको मृत्यु भएको छ । पाल्पा माथागढी–३ का ६० वर्षीय पूर्णबहादुर रखालको मृत्यु भएको प्रभाष प्रहरीले जनाएको छ । खोलामा बगाएको स्थानीयले प्रहरीलाई खबर गरेपछि पानीबाट उनलाई निकालिएको प्रहरीको भनाइ छ । वैशाख १७ गते घरबाट हिँडेका रखालको आइतबार मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव अहिले जिल्ला अस्पताल पाल्पामा शव परीक्षणका ...
  • लागुऔषध सहित एक जना पक्राउ Jul 3, 2017 Arthatantralagu-ausaddd
    काठमाडौं । नागढुङ्गा प्रहरीले सोमबार विहानै लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा भारतको मोतिहारीका १९ वर्षे फूल महमद अन्सारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीबाट डाइजेल्याव २५०, फेनार्गन १६९ र नुफिर्न १५० एम्पुल बरामद गरिएको महानगरिय प्रहरी प्रभाग नागढुङगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम ...
  • १० कित्ता सेयर हुनेलाई अब थप ६ कित्ता सेयर यसरी पाईन्छ,हेर्नुहोस् Jul 2, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । गुडविल फाइनान्सले आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ। फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्काशन गरेको हो । शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल ...
  • लागुऔषध चरेसका मुख्य कारोबारी अन्सारी पक्राउ Jul 2, 2017 Arthatantracharesh
    चितवन । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका – ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा ...
  • करेन्ट लागेर महिलाको मृत्यु Jul 2, 2017 Arthatantrashock
    लहान । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ । भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ निवासी ४० वर्षीया लाटी भन्ने लाटी पुलामी मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उनको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ । प्रकाशित मितिः ...
  • सप्तरीमा बाढीबाट डुबान;सशस्त्र प्रहरी हबलदारको  मृत्यु  Jul 2, 2017 Arthatantra8'afgdf k/]sf] /fhlj/fh eG;f/ sfof{no
 nuftf/ aiff{sf sf/0f ;Kt/Lsf] ltnf7Ll:yt 8'afgdf k/]sf] a]NxL, /fhlj/fh eG;f/ sfof{no . tl:a/ M c?0f ofbj,/fhlj/fh,/f;;
    राजविराज । विगत २ दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो । त्यस्तै बाढीले ...
  • पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु Jul 1, 2017 Arthatantradeath photo
    तेह्रथुम । म्याङलुङ नगरपालिका–५ आम्दिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको हो । घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ...