Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • १ कित्ता सेयर हुनेलाई अब यसरी थपिन्छ थप १ कित्ता सेयर ! Jun 30, 2017 Arthatantrashare market profit
    काठमाडौ । सानिमा माई हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसमा सनराइज क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ...
  • साउन सुरु हुन लाग्यो भन्दै मासु खानका लागि एक हप्ता बिदा ! Jun 29, 2017 Arthatantra????????????????????????????????????
    अब साउन सुरु हुने लागेको छ साउन महिनामा शिवको भक्तहरु ब्रत बस्ने गर्दछन् । यो ब्रतको महिनामा मासु बाट टाढा रहनुपर्ने हुन्छ त्यसैले छिमेकी देश भारतका एक व्यक्तिले असार महिनामै कुखुराको मासु खाने एक हप्ते बिदा माग गरेका छन् । हाकिमसँग बिदा माग गरिएको निवेदनमा निवेदकले कुखुराको मासु खानका लागि एक हप्ताको बिदा दिन अनुरोध गरेका छन् । छत्तिसगढको दिपिका रेलवे ...
  • १०० रुपैंया अंकित ६४ करोडको सेयर किन्न आजको दिन सबैभन्दा महत्वपूर्ण,जा… Jun 29, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते स्वीकृति पाएको थियो । कम्पनीले एक ...
  • पाकिस्तानमा एक दशकदेखि निरन्तर उर्जा सङ्कट,दैनिक १२ घण्टासम्म लोडसेडिङ Jun 28, 2017 ArthatantraElectricity
    ईस्लामावाद । लगभग एक दशकदेखि पाकिस्तानलाई आवश्यक उर्जा अपुग छ र देशभरका उत्पादक तथा उपभोक्ताहरु दैनिकजसो १२ घण्टासम्मको बिधुत कटौती सहिरहेका छन् । समस्याको जड भनेको सुशासनको कमी हो तर अधिकारीहरु तथा सहयोगदाताहरु यसलाई नदेखे जस्तो गर्छन् अनि अझ खर्चालु तथा अन्ततोगत्वा अनुपयोगी र हस्तक्षेपकारी योजना अघि बढाउँछन् । पाकिस्तानको अनुभव भनेको कसरी गरीब मुलुकहरुले गरिबीबाट उम्कने जस्ता सुधारका कार्यक्रमहरु तर्जुमा ...
  • बैंकको सेयर सुरक्षित गर्नेका लागि २२ प्रतिशत बोनस,अब असार २६ लाई कुर्न… Jun 28, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सूरक्षित गर्ने बुधबार अन्तिम दिन थियो। बैंकले असार १५ गतेदेखि २६ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । मिसन डेभलपमेन्ट बैंकले असार २६ गते ७ औ बार्षिक साधारणसभा गर्न लागेको छ । यसैले साधारणसभाबाट चुक्ता पूँजी १९ करोड ४५ लाख २५ हजार रुपैयाँको २२ प्रतिशत ...
  • १००% हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन Jun 27, 2017 Arthatantrashare price stock
    काठमाडौ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ९३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९२३ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ असार १३
  • थाहा भएन कि के त ? सर्वसाधारणलाई छुट्ट्याईएको हजारौं कित्ता सेयर बिकेन… Jun 27, 2017 ArthatantraShare Contract
    काठमाडौ। तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ । यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ । बैैंकले हकप्रद ...
  • नेप्सेमा ६४ लाख कित्ता सेयर सूचिकृत हुँदा कसको कति ? Jun 26, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकको गरि ६४ लाख ८ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत भएको छ । देवः विकास बैंकको बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर गरि उक्त परिमाणको सेयर सूचिकृत भएको हो । आईतबार सूचिकृत भएको सेयरमध्ये देवः विकास बैंकको १२ लाख ३३ हजार ५२३ दशमलव ३१ कित्ता बोनस सेयर ...
  • कुटपिटबाट बालकको मृत्यु Jun 25, 2017 Arthatantradeath photo
    लहान । लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ । उनी झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका थिए । स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकाशित मितिः २०७४ असार ११
  • आजै भरिहाल्नोस्,बैंकको २०० प्रतिशत हकप्रद भर्न अब दुई दिनमात्र बाँकी ! Jun 23, 2017 Arthatantraeuro money
    काठमाडौ । जेठ ७ गतेदेखि नै २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको हाम्रो विकास बैंकको हकप्रद भर्न पनि अब दुई दिन मात्र बाँकी छ । आइतबार कार्यालय समयसम्म मात्र यो हकप्रद भर्न सकिने छ । हाम्रोले पनि १०० रुपैयाँ अंकित मूल्यको ३० लाख ५८ हजार ३३८.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस ...