Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सेयर बजारमा खरिदकर्ताको उत्साह,कारोबार बढ्यो ! Jun 19, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ । निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से सोमबार २०.८२ अंकले तल झरेको छ । बजार घट्दा कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ । बजार परिसूचक १५५५.१६ अंकमा कायम हुन पुगेको छ । बजार घट्दा पनि कारोबार रकम भने झण्डै छ करोड रुपैयाँले बढेको छ । बजार घटेको मौकामा खरिदकर्ता उत्साहित बन्दा कारोबार रकमले बजारलाई साथ दिएको हो । सोमबार ...
  • १ः१ अनुपातमा हकप्रद सेयर लिन बुक क्लोजको यो मिति जान्नुहोस् ! Jun 19, 2017 ArthatantraRight Share
    काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्नका लागि असार १३ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यस अनुसार असार १२ गतेसम्म सेयर किनेका सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् । कम्पनीले १०० रुपैंया अंकित ३९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने र उक्त हकप्रदपछि चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । बीमा ...
  • वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा ब्लु एञ्जल निर्माण Jun 19, 2017 Arthatantraswimmimg pool
    पर्वत ।धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किएका तीनै जना युवाहरुको लगानीमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण भएको हो । पर्वत सदरमुकाम कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो । यस स्वीमिङ पुलसहितको रिसोर्टको निमार्णमा डेढ करोडको लगानी भएको छ । पछिल्लो ...
  • गाउँमै उद्यमी बन्ने हो ? पढ्नुहोस् Jun 18, 2017 Arthatantrashare market profit
    काठमाडौ। वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु भएको सात वर्षीय उक्त आयोजनाले १६ जिल्लाका एक लाख ७९ हजार ६६० जनालाई सेवा प्रदान गर्नेछ । आयोजनाबाट ६० हजार उद्यम र ३० हजार बेरोजगार युवालाई रोजगारी प्रदान ...
  • कोकाकोलाको रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाइने Jun 18, 2017 Arthatantracoke
    काठमाडौ।कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलार्इ रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ। योजना अनुसार हरेक घण्टा सामसङ ग्यालेक्सी जे–२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ। यो योजना पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा लागु हुने कम्पनीले जनाएको छ। स्प्रार्इटको हरियो सौन्दर्यले ग्राहकलार्इ गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो। उपहार पाउनका लागि ग्राहकले लेवल ...
  • यतिबेला होटल व्यवसायी निराश बन्नुको कारण के ? Jun 16, 2017 Arthatantrahotel
    म्याग्दी। धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआउनुभएका बोमबहादुर पुन हिजोआज निराश देखिन्छन् । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उनी निराश भएका हुन् । पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहुँदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर ...
  • १ः१ अनुपातमा हकप्रद जारी गर्दै गरेको यो कम्पनीबारे तपाईलाई कति थाहा छ? Jun 16, 2017 ArthatantraRight Share
    काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले १००प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लुम्बिनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसमा सीबीआइएल क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिमा समितिले चुक्ता पुँजी बढाउन निर्देशन दिइसकेको अवस्थामा कम्पीको भारीमात्रामा हकप्रद आउन लागेको हो । ...
  • सेञ्चुरी बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख रुपैंयाभन्दा बढि सेयर … Jun 16, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको हो । सेञ्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । आइतबारबाट सेञ्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात एकीकृत कारोवार ...
  • सुनको भाउ घट्यो ! Jun 15, 2017 ArthatantraGold
    काठमाडौ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । गएको चार दिनदेखि यथावत रहेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अज (बिहिबार) सुन प्रतितोला ५४ हजार सात सय रुपैयाँमा किनबेच भईरहेको छ । चाँदीको मूल्यमा भने आजपनि कुनै परिवर्तन आएको छैन । बिहिबार चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको ...
  • सेयरधनीलाई ५० प्रतिशत हकप्रद भर्ने मौका आजबाट सुरु,कहाँ–कहाँबाट भर्ने … Jun 15, 2017 ArthatantraShare rights
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको ५० प्रतिशत हकप्रदको बिक्री खुल्ला भएको छ । स्वरोजगारले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।। लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । यसको सेयर ...