Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • नेपालगन्ज कारागार भित्रै बर्माद्वारा आत्महत्या Jun 15, 2017 Arthatantraaatmahattya
    नेपालगन्ज । नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मानै झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले ...
  • दुई बैंकको ९९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत ! Jun 14, 2017 Arthatantrastock increase
    काठमाडौ । बुधवार नेप्सेमा दुई बैंकको ९९ लाख ४ हजार ४ सय २८ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार ग्लोबल आईएमई बैङ्कको मात्रै ९८ लाख ६२ हजार आठ सय २८ दशमलव शून्य ६ कित्ता र माउण्ट मकालु डेभलपमेण्ट बैङ्क लिमिटेडको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । प्रकाशित मितिः२०७४ जेठ ३१
  • चियाको दोस्रो यामको टिपाइ सुरू Jun 14, 2017 Arthatantratea garden
    इलाम। चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका हो । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना ...
  • एभरेष्ट बैंकको ३३.३३ प्रतिशत हकप्रद लिन बुक क्लोजको मिति थाहा पाउनुहोस… Jun 13, 2017 Arthatantraeverest Bank
    काठमाडौ । एभरेष्ट बैंकले ३३.३३ प्रतिशत हकप्रद बिक्री गर्न असार ७ गते बुक क्लोज गर्ने भएको छ । एभरेष्टले १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकको ३ः१ अनुपातमा हकप्रद ल्याउन लागेको हो । यसअघि बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ...
  • कृषकले पाए अलैंची सुकाउने आधुनिक भट्टी Jun 13, 2017 Arthatantraaalaichi
    लमजुङ। लमजुङका व्यावसायिक अलैंची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैंची सुकाउने भट्टी उपलब्ध गराएको हो । जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैंची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैंची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए । अध्यक्ष ...
  • नेत्रहीनलाई स्वरोजगारमूलक व्यवसायका लागि विउ पूँजी वितरण Jun 13, 2017 ArthatantraIMG_6252
    काठमाडौं । नेपाल नेत्रहीन संघले आफ्नो रजत महोत्सवको अवसर पारेर शुरु गरेको दृष्टिविहीन स्वरोजगार कोशेढुंगा कार्यक्रम अन्तर्गत एक्काईस जना दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिहरुले व्यवसाय संचालनका लागि विउ पूँजी रकम प्राप्त गरेका छन् । मिति २०७४ जेठ २९ गते नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, सुकेधारा, काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्ग अधिकार प्रवर्धन शाखाका अधिकृत श्री ...
  • वाईडबढी एयरबस खरिदका लागि नागरिक लगानी कोषले वायु सेवा निगमलाई १२ अर्ब… Jun 12, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगम बीच वाईडबढी एयरबस (ए३३०–२००) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न क्रण दिने सम्झौता गरेको छ । सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरे । नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया क्रण दिन लागेको हो ...
  • ८ प्रतिशत बोनसको मूल्य समायोजन ! Jun 12, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले गुराँस लाइफ इन्सुरेन्सको ८ प्रतिशत बोनसमा मूल्य समायोजन गरेर १ हजार ९९ रुपैयाँ भाउ तोकेको छ । बोनस समायोजनपछि सोमबार गुराँसको सेयर कारोबार प्रतिकित्ता १ हजार ९९ रुपैयाँमा खुलेको हो । इन्सुरेन्सको औसत आधार मूल्य भने ७४६ रुपैयाँ छ । गुराँसले असार ९ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । साधारण सभामा ...
  • रातो रंगले पोतियो नेप्से,१६०० अंकबाट तल झरेर टाउको समाउनुपर्ने कारण कि… Jun 11, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक रातो रंगले पोतिएको छ । आइृतबार बजार परिसूचक २४ दशमलव ७० अंकले घटेर १५९०.४९ अंकमा कायम हुन पुगेको छ । आइतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.७ अंकले घटेको छ । आइृतबार होटल्स र उत्पादनबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ । यसदिन सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक ...
  • कर्मचारीको सेटिंगमा भारतीय धानको बिउमा कालोबजारी Jun 11, 2017 Arthatantradhan paddy
    चितवन । कृषिको विकास गर्ने जिम्मेबारी लिएको कर्मचारीकै मिलोमतोमा चितवनमा धानको बीउमा व्यापक रुपमा कालोबजारी भइरहेको छ । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बीउमा कालोबजारी भईरहेको फेला परेको छ । धानको बीउ लगाउने मौसम शुरु भएसँगै बीउमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डालगायत देशैभरका बजारमा ...