Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • जन्मिनासाथ बच्चा हिंड्न थालेपछि….(भिडियोसहित) Jun 11, 2017 Arthatantrachild
    एजेन्सी– अहिले सोसल मिडियामा एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजात शिशु हिँड्न थालेको दृश्य छ । फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ । अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य मानेर चिच्याइरहेकी छिन् । आफुले नुहाइदिन ...
  • बंगुरको मासु खाँदै नाच्नेलाई असार पहिलो हप्ता पोखरामा स्वागत Jun 10, 2017 ArthatantraPork meat
    पोखरा । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । ‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड ...
  • चुडामणि शर्मालाई थप ६ दिन हिरासतमै राख्न विशेषको अनुमति Jun 9, 2017 Arthatantrachudamani sharma
    काठमाडौ। विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि ६ दिनको म्याद थपेको छ। शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो। आयोगले अदालतमा ३० दिनको म्याद थप गर्न माग गरेको थियो। आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई विशेष अदालत पुर्याएर ७ दिन म्याद थप गरिसकेको छ। स्रोतका अनुसार अख्तियारले २९ वटै आन्तरिक राजस्व कार्यालयबाट ...
  • १ करोड ६८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Jun 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ३९ लाख ३२ हजार २ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यसदिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३९१ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० ...
  • जनता बैंकको सिइओमा पर्शुराम कुँवर क्षेत्री नियुक्त Jun 9, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ। जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर पर्शुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले बिहीबार चार बर्षका लागि कुँवरलाई नियुक्त गरेको हो। तात्कालिन ग्रान्ड बैंकबाट राजीनामा दिएपछि क्षेत्री तीन बर्ष देखि बैंकिङ बाहिर थिए। स्ट्यान्डर्ड चार्टर्ड (तात्कालिन ग्रिन्डलेज) बैंकबाट करियर सुरु गरेका क्षेत्रीले वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकमा काम गरेका थिए। त्यसपछि उनी सिटिजन्स बैंक ...
  • आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा Jun 8, 2017 Arthatantraoven
    काठमाडौ । इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो नेपाली बजारमा भित्रिएको छ । काठमाडौ पुतलिसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलो नेपाली बजारमा ल्याएको हो । चिम्नी र चुलो उच्च गुणस्तरीय,टीकाउ तथा भरपर्दो रहेको र किचनका लागी निकै उपयोगी रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजको दावी छ । सबै बर्गका लागी उपयोगि ...
  • नेप्सेको ध्यानाकर्षण सबैले पढौं ! Jun 8, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति प्रकाशित मितिः २०७४ जेठ २५
  • करेन्ट लागेर एकको मृत्यु Jun 8, 2017 ArthatantraWorker-hospitalized-electric-shock-International-Paper
    मोरङ। मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको हो । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको छ । प्रकाशित मितिः २०७४ जेठ ...
  • नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ Jun 8, 2017 ArthatantraMurder
    झापा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको राति शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको हो । बालिकाको हत्या ...
  • नयाँ अर्थमन्त्री कार्कीलार्ई सेयर बजारको रातो झण्डा ! Jun 7, 2017 Arthatantranepse
    काठमाडौ । मंगलबार ३४ अंकले बढेको लगानीकर्तालाई माथि उचालेको सेयर बजारले बुधबार पछारेको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घटेर १६२३.१३ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ११५.७८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १२.८४, ४०.३२, १८.२७, १९.१५, १.९५ ...