Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्य
  • दुई ठूला बैंकले दिंदैछन् बोनस सेयर र नगद लाभाँश,बुक क्लोजको यो मिति जा… Nov 10, 2017 ArthatantraBonus bonus
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २८ सम्म बुक क्लोज हुँदैछ । बैंकको साधारण सभा आगामि ...
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभो १५% बोनस र १०% नगद लाभाँश ! Nov 10, 2017 ArthatantraBonus-share
    काठमाडौ । चिलिमे हाइड्रोपावरको २१औं वार्षिक साधारण सभा शुक्रबार (कात्तिक २४ गते) काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । १५ प्रतिशत बोनसपछि अधिकृत र जारी पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गर्दैछ । साधारण सभा गर्न चिलिमेले असोज ...
  • जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन माग ! Nov 9, 2017 Arthatantraland plot jamin
    पर्सा । जग्गा कित्ताकाट गर्न सरकारले लगाएको प्रतिबन्ध हटाउन पर्साका किसानले माग गरेका छन् । किसान संर्घष समिति पर्साले आज वीरगन्जमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । नेपालमा दिनानुदिन खेतीयोग्य जग्गामा भइरहेको कृषि कार्यबाहेकको गतिविधि रोक्न सरकारले जग्गाको वर्गीकरण गर्नुका साथै भू–उपयोग नीति ल्याउनुपर्ने किसानको माग रहेको छ । गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले एक वर्षमा एक पटक ...
  • २ बराबर १ को अनुपातमा हकप्रदपछि अब निष्काशन हुने भयो आईपीओ ! पढ्नुहोस् Nov 9, 2017 Arthatantraipo
    काठमाडौ । धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैंया अंकित एक लाख ८० हजार कित्ता अर्थात १ करोड ८० लाख बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाको दोस्रो साधारण सभा कात्र्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा भएसँगै उक्त प्रस्ताव पारित भएको हो । १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तले हाल कायम रहेको चुक्तापुँजी दुई करोड ८० ...
  • नागढुंगा सुरुङ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु Nov 8, 2017 Arthatantrasurung marga
    काठमाडौ । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ ...
  • ५०% बोनस र बोनसपछि ५०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको यो मिति … Nov 8, 2017 Arthatantrashare nepse
    काठमाडौ। महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा मंसिर ९ गते हुँदैछ । उक्त सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश अर्थात् ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।   साथै, सभाले सो मात्राको बोनस ...
  • ग्लोबल आईएमई र नेशनल बैंकिङ इन्टिच्युटबीच तालिम कार्यक्रम संचालन गर्ने… Nov 8, 2017 Arthatantragloble ime
    काठमाडौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लि. बिच मिति २०७४ कार्तिक २१ गते का दिन तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एन.बी.आई ले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो ...
  • आजै भर्नुहोस् बैंकको ५०% हकप्रद,तपाईले पाउँदै हुनुहुन्छ ३०% बोनससहित न… Nov 7, 2017 ArthatantraShare rights
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने मंगलबार (कात्तिक २१) अन्तिम दिन हो । बैंकको २ः१ (२ बराबर थप १) अनुपातको १९ लाख २२ हजार ८१२.५ कित्ता हकप्रद सेयर मंगलबार कार्यालय समयभित्र भरिसक्नुपर्नेछ । यसमा भदौ २० गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउने छन् । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गरेको छ । लगानीकर्ताले एस क्यापिटल ...
  • किन्नासाथ २०% बोनससहित ११% नगद लाभाँश लिने भए कार्तिक २७ भित्र यो सेयर… Nov 7, 2017 Arthatantrashare share
    काठमाडौ । स्वावलम्बन लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गराउन मंसिर १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यसैगरी, संस्थाको नाम परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेस गर्नेछ । साधारण सभा गर्न बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । ...
  • एमबीबीएस परीक्षामा चिट चोरीमा संलग्न चिकित्सक पक्राउ Nov 6, 2017 Arthatantrabanking-Jel
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने थप दुईजना पक्राउ परेका छन् । प्रहरीले चिकित्सक सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गरेको हो । मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति हुन् । आइओएमबाटै उनले एमबिबिएस अध्ययन गरेका हुन् । कुनै अस्पतालमा पनि काम नगर्ने उनले एमबिबिएसको परीक्षामा चलखेल गर्दै आएका ...