Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • नयाँ अर्थमन्त्री कार्कीलार्ई सेयर बजारको रातो झण्डा ! Jun 7, 2017 Arthatantranepse
    काठमाडौ । मंगलबार ३४ अंकले बढेको लगानीकर्तालाई माथि उचालेको सेयर बजारले बुधबार पछारेको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घटेर १६२३.१३ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह रातो रंगले पोतिएका छन् । यसदिन बीमा समूह सबैभन्दा धेरै ११५.७८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १२.८४, ४०.३२, १८.२७, १९.१५, १.९५ ...
  • सेयर बजारमा अर्को अवसर, ३४ करोडको आईपीओ निष्काशन हुँदै Jun 7, 2017 Arthatantraipo and right share
    काठमाडौ । रिभर फल्स पावर लिमिटेडले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ कम्पनीले सो परिमाणमा आईपीओ जारी गर्ने भएको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । सेयर प्रबन्धक नियुक्त ...
  • धादिङमा सत्तरी केजी चरेस बरामद Jun 7, 2017 ArthatantraCharesh
    धादिङ। गजुरीस्थित प्रहरीले नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस मङ्गलबार बिहान लुकाई छिपाई बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चरेस बरामद गरेका हुन् । गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गर्दा उक्त ...
  • सेयर बजारबाट मंगलबार करोडौं कमाउनेमा को को परे ? ३४ अंकले बढ्यो नेप्से Jun 6, 2017 Arthatantranepse share jump
    मंगलबार सेयर बजार परिसूचक नेप्से ३४.७२ अंकले बढेर १६३७.३७ विन्दुमा आइपुगेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार कुल १४८ कम्पनीको ९१ करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सेयर बजारमा ७, ८८६ सेयर कारोबारबाट कुल १५ लाख १६ हजार २०२ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार उत्पादनमूलकबाहेक बाँकी सबै समूहका परिसूचक ...
  • १ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Jun 6, 2017 ArthatantraShare Listed
    काठमाडौ। मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड १८ लाख ६२ हजार ४२१ दशमलव ४८ कित्ता सेयर सूचिकृत भएको छ । बैंक अफ काठमाण्डूसहित तीन वटा संस्थाको बोनस र हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बैंक अफ काठमाण्डौंको १ करोड ५ लाख २६ हजार ८५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, रिलाएन्स फाइनान्स लिमिटेडको ६ लाख ६८ हजार ...
  • धुर्मुस–सुन्तलीद्वारा ‘नमूना नेपाल’ परियोजना घोषणा (भिडियोसहित) Jun 5, 2017 Arthatantranamuna-nepal--dhurmus-suntali-foundation
    काठमाडौ । धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने योजना सार्वजनिक गरेको छ । फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चौथो योजना सार्वजनिक गरेको हो । फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव ...
  • तामाकोशीबाट एक अर्ब रुपैंया पुरस्कार पाउन यसो गर्नुस् ! Jun 5, 2017 ArthatantraTamakoshi1
    ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महीना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे रू. एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै आएको सन्दर्भमा सो धारणा सार्वजनिक भएको हो । राजधानीमा आयोजित ...
  • स्थानिय तहको कानुन निर्माणकाक्रममा मजदुरहरुको खबरदारी अभियान ! Jun 4, 2017 Arthatantraitwan hetauda
    हेटौंडा । यातायात क्षेत्रका मजदुर नेताहरुले अबको स्थानिय तहको कानुन निर्माण गर्दा यातायात मजदुरहरु अन्यायमा पर्न नहुने भन्दै नवनिर्वाचित पदाधिकारीको ध्यानाकर्षण गराउन थालेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान) मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा नवनिर्वाचित जन प्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिंदै सिंहदरबारको अधिकार जनताको घर दैलोमा आएको अवस्थामा मजदुर अन्यायमा नपरुन भनेर नेताहरुले स्थानिय प्रतिनिधिको ध्यानाकर्षण गराए । मकवानपुर ...
  • उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्… Jun 4, 2017 Arthatantrafncci 3 dhuklikhel
    काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न साधारण सभाले ३ नम्बर प्रदेशको कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ यसअघि नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्ष थिए । २ महिना अगाडी भएको निर्वाचनमा उनि जिल्ला नगर उपाध्यक्षमा पराजित भएका थिए । साधारण सभाले १३ सदस्य कार्यसमिति चयन गरेको ...
  • ‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’ Jun 4, 2017 Arthatantrashyam prashad sharma
    काठमाडौँ। वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए । सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहनुभएका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशक भन्दा बढी समयसम्म ...