Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ ! Jun 2, 2017 Arthatantrachudamani sharma
    काठमाडौ। आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले उनलाई बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् । उनले विभिन्न फर्मलाई अर्बौं रुपैया छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथिको अनुसन्धान जारी छ । यस्तै अकूत सम्पत्ती आर्जन गरेको आरोपमा महानिर्देशक शर्मा पक्राउ परेका हुन् । प्रकाशित मितिः ...
  • अब एक लगानीकर्ता एक डिम्याट खाता ! धेरै हुँदा के हुन्छ ? जान्नुहोस् Jun 2, 2017 ArthatantraDemat account
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित गर्न एक लगानीकर्ता एक डिम्याट (हितग्राही) खाताको अवधारणालाई अघि बढाएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा दुरुपयोग हुने गुनासो आएपछि बोर्डले एक व्यक्ति एक डिम्याट खाताको अबधारणालाई अधि बढाएको हो । एक व्यक्ति एक खाताको व्यवस्थालाई कार्यान्वयनमा ल्याएर कडाइका साथ लागू गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषमा छलफल भइरहेको नेपाल ...
  • अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै Jun 2, 2017 Arthatantraannapurna climbing
    पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै ...
  • ८ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! Jun 1, 2017 ArthatantraBonus-share
    काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठ प्रतिशत बोनस बाँडेपछि दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीको बुधबारको संचालक समितिको बैठकले आठ प्रतिशत बोनस वितरणपश्चात उक्त परिमाणमा हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको बोनस र हकप्रद कम्पनीको आगामी साधारणसभा र नियमनकारी निकायबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ...
  • नेप्सेमा एकैदिन २ करोड ५९ लाखको बोनस र हकप्रद सेयर सूचिकृत May 31, 2017 ArthatantraShare Listed
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी उक्त सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । बुधबार सबैभन्दा बढी हिमालयन बैंकको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी कैलाश विकास बैंकको बोनस र ...
  • आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको छनोटको नतिजा सार्वजनिक May 30, 2017 ArthatantraIMG_aakashyanchha
    काठमाडौ । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” सार्वजनिक गरेको छ । छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका ...
  • सुनसहित विमानस्थलबाट दुई जना पक्राउ ! May 30, 2017 Arthatantrabanking-Jel
    काठमाडौ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षका रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षका राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि ...
  • तीन कम्पनीको हकप्रद सेयरपछिको मूल्य समायोजन ! May 30, 2017 ArthatantraShare Listed
    काठमाडौ । मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिद्धार्थ बैंक, पूर्णिमा विकास बैंक र माछापुच्छ्रे बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ६३९ ...
  • देशलाई लोडसेडिङ मुक्त बनाउने कुलमानलाई सुुप्रबल जनसेवाश्री पदक May 29, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ । सुप्रबल जनसेवाश्री १२० जनालाई प्रदान गरिने भएको छ, जसमा लोडसेडिङ हटाएर चर्चामा ...
  • हाईड्रोको सेयर बाँडफाँड भयो May 29, 2017 ArthatantraHydro Power
    राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकीत ४ लाख १० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको थियो । कम्पनीले प्रभावित क्षेत्रका लागि केन्द्रित सेयर बाँडफाड गरिएको हो । प्रकाशित मितिः २०७४ जेठ १५