Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • शिखर क्रेजी सेल मेला सुरु,८५ प्रतिशतसम्म छुट May 28, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । फुटवयर ब्राण्ड शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको समुदघाटन उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरे । औपचारिक कार्यक्रमका सभाध्यक्ष शिखर सुज इण्डस्टीजका प्रवन्ध निर्देशक रामकुष्ण प्रसाइले गर्दै शिखर सुजको पहिलो एकल प्रदर्शनी सफल हुने विश्वास रहको उनले दावि गरे । नेपाली बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्न नसके पनि नेपाली जुत्ता उद्योग ...
  • एफएनसीसीआइ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध ! May 28, 2017 Arthatantrafncci
    डडेल्धुरा । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ । डडेल्धुरामा शनिबार अबेर राति भएको साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगरका ५ जना सदस्यहरुलाई निर्विरोध चयन गरेको हो । कोषाध्यक्षमा राम कुमार भण्डारी र ...
  • तेस्रोलिङ्गीले नयाँ शक्तिबाट उम्मेदवारी दिने May 27, 2017 Arthatantrathird sex
    रुपन्देही । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका तीन तेस्रोलिङ्गीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र देवदह नगरपालिकाका विभिन्न वडामा तेस्रोलिङ्गीले उम्मेदवारी दिनेछन् । नीलहिरा समाजको आयोजनामा शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा वडा सदस्यमा बुटवल–८मा सन्तु पुन, तिलोत्तमा–८ मा आनिक राना र देवदह–१० मा विपुल बस्नेतले उम्मेदारी दिने निर्णय भएको जानकारी ...
  • कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयरबारे थप जान्न यो पढ्नुहोस् ! May 25, 2017 Arthatantrakumari-bank Limited
    काठमाडौ। कुमारी बैंकले ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयरको लिलामी विक्री गर्ने भएको छ । बैंकले खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको आगामी जेठ २१ गेतभित्रै आवेदन दिन सक्ने गरी बैंकले गोप्य शिलवन्दीबाट सेयर विक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयरको ८६ हजार ९२ कित्ता र सर्वसाधारणतर्फको २ लाख ८० हजार ४ सय ७० कित्ता ...
  • कस्तो आउँदैछ आगामि आर्थिक वर्षको बजेट ? May 24, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाडौं । नयाँ कार्यक्रमबिना र राजस्वका दर हेरफेर नगरी आगामी आर्थिक वर्षको बजेट पेस हुने भएको छ । प्रधानमन्त्री निवासमा मंगलबार शीर्षस्थ नेतासहितको सर्वदलीय बैठकमा यसरी पूर्ण बजेट पेस गर्ने सहमति भएको हो । बैठकमा एमालेका अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाललगायत सहभागी थिए । सहमतिसँगै बजेटका बारे सबै अन्योल सकिएको छ । यसअघि नयाँ कार्यक्रम नल्याउने भनिए पनि बजेटको आकार ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ करोडौंको हकप्रद सेयर,बुक क्लोजको मिति… May 23, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । माछापूछ्रे बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि (जेठ ७ गते) नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको बैंकले जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् । माछापूछ्रेले ...
  • बजार ११ अंकले घट्दा पनि नेपाल बैंकको शेयरमा लगानीकर्ता तानिए ! May 22, 2017 Arthatantranepse_photo
    काठमाडौ । आईतबार घटेको सेयर बजार परिसुचक नेप्से सोमबार पनि १०.८४ अंकले घटेर १६१६.४० विन्दुमा झरेको छ । कुल १४५ कम्पनीको ५२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार ९ लाख ८५ हजार ५५० कित्ता सेयर किनबेच भए । सोमबार होटेल, उत्पादनमूलक र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा सूचक ६५.३६ ...
  • सेयरधनीहरु ४ बैंकको २ अर्ब ६५ करोडको सेयर नछुटाउनुहोला ! May 22, 2017 Arthatantrashare market profit
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले एकैदिन चार कम्पनीलाई दुई अर्ब ६५ करोड १३ लाख बराबरको हकप्रद बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले आइतबार दुई वाणिज्य बैंक र दुई विकास बैंकलाई हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । बोर्डमा आवेदन गरेकामध्ये सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कन्चन डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति पाएका हुन । माछापुच्छ्रे बैंकले हाल कायम ...
  • स्वरोजगार लघुवित्तको ५० प्रतिशत हकप्रद भर्न बुक क्लोजको मिति थाहा पाईर… May 21, 2017 ArthatantraShare rights
    काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । स्वरोजगारले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । लघुवित्तले २ः१ अनुपातमा ३ लाख ४९ हजार ९९३.६० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ...
  • काठमाडौ–तराई द्रुतमार्ग बनाउन १ खर्ब १२ अर्ब लाग्ने,४ लेनको सडकमा ४ कि… May 21, 2017 Arthatantrafast-trak 1
    काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन् । ...