Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • नेपाली बैंकहरुमा साइबर आक्रमण हुनसक्ने खतरा ! May 18, 2017 Arthatantrabank_bank
    काठमाडौ। कम्प्युटरका फाइलाई लक (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमासमेत आक्रमण गरेका छन् । एक प्रकारको कम्प्युटर भाइरस (र्यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ । युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकेको छ । हामीले नेपालका इन्टरनेट सेवाप्रदायक र ...
  • १६ गतेदेखि खुल्दैछ बैंकको १ अर्ब ६३ करोडको सेयर ! May 17, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । सनराइज बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । असार १९ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक सय ...
  • करोडौं लगानीमा बिउ उत्पादन कारखाना निर्माण ! May 17, 2017 Arthatantraseed-mandala
    रुपन्देही । करोडौं लगानीमा रुपन्देहीमा बिउ उत्पादन र भण्डारगृह निर्माण भएको छ । खाद्यान्न उत्पादनमा आत्मनिर्भर रहेको रुपन्देहीले धान, गहुँ, मकै, दलहन बस्तुको विउ उत्पादन र भण्डारणमा ठूलो लगानी गरेको छ । पछिल्लो समय सरकारी, सहकारी र निजी क्षेत्रबाट बिउ भण्डारण केन्द्र स्थापना गरिएको छ । सरकारको सिंचाई तथा जलस्रोत परियोजना अन्तर्गत मोतिपुरमा करिब तीन करोड लगानीमा बिउ प्रशोधन तथा भण्डारण ...
  • ४ बैंकको लगानी रहेको हाइड्रोको करोडौंको आईपीओ निष्काशन हुँदै May 12, 2017 Arthatantraipo and right share
    काठमाडौ। हिमालय उर्जा विकास कम्पनी लि.ले १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका १०० रुपैयाँ दरका २४ करोड ७५ लाख ...
  • चुनावको सन्देश बोकेर साझाबस सरर ! May 11, 2017 Arthatantra;femf a;df lgjf{rgsf] ;Gb]z 
k|d'v lgjf{rg cfo'Qm 8f cof]wLk|;fb ofbjn] laxLaf/ sflGtkyl:yt lgjf{rg cfof]u kl/;/df ;femf a;df lgjf{rg cfof]usf] nf]uf] cªlst emG8f kmx/fP/ ;femf oftfoftdfkm{t …d]/f] dt cd"No 5Ú egL n]lvPsf] lgjf{rgsf] ;Gb]z k|rf/k|;f/sf] z'ef/De ub}{ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;
    काठमाडौं । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको चुनावको सन्देश बोकेका साझा बस काठमाडौ उपत्यकाका सडकमा गुड्न थालेका छन् ।कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अंकित झन्डा फहराएर बिहीबार साझा यातायातमार्फत चुनावको सन्देश प्रचारप्रसार शुभारम्भ गरे । साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले ...
  • अब बिना धितो यसरी लिनुस् कर्जा ! May 11, 2017 ArthatantraLoan per head
    काठमाडौ । धितो नभएकै कारण बैंकबाट कर्जा लिन नपाएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयनमा आउन थालेको छ । बैंकहरुले जागीरेहरुलाई बढीमा १५ लाख रुपैयाँसम्म कर्जा धितो बिना नै बैंकहरुले प्रवाह गर्नुपर्ने नीति बैंकहरुले कार्यान्वयनमा ल्याउन थालेका हुन् । आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो नीति ल्याएको जनाएको छ ...
  • अभिभावकलाई सिकाउन विद्यालयमा नमुना मतदान,मत हाल्ने १ देखि १० कक्षाका ब… May 10, 2017 ArthatantraElection-Commission sample
    म्याग्दी । नजिकिँदै गरेको स्थानीय निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने, स्कुल, क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोट गर्ने उदेश्यले निर्वाचनमा सम्पुर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थिलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफुले चाहेको ...
  • तीन जलविद्युत आयोजनाको पीपीए May 10, 2017 ArthatantraHydro_dam
    काठमाडौ। कार्यविधि पास भएपछि लामो समयदेखि रोकिएर रहेका तीन आयोजनाको डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को काम अघि बढेको छ । गत बैशाख १३ गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि पास गरेको हो । २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान र १ सय २० मेगावाटको रसुवा–भोटेकोसीको डलर पीपीए सम्बन्धी प्रक्रिया अघि बढेको ...
  • पत्रकार सम्मेलनमै कुलमान घिसिङले रुँदै भने कुनियत देखियो भने हामीलाई झ… May 9, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ पत्रकार सम्मेलनमै रोएका छन् । आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु ...
  • एसबआिई बैंकको हकप्रद सेयरको मूल्य समायोजन यसरी भयो May 9, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले मंगलबार नेपाल एसबीआइ बैंकको मूल्य समायोजन गरेको छ । एसबीआइको ४० प्रतिशत हकप्रदमा मूल्य समायोज गरेर प्रतिकित्ता १ हजार २९ रुपैयाँ तोकिएको छ । एसबीआइको औसत आधार मूल्य भने १ हजार ५० रुपैयाँ छ । हकप्रद समायोजनपछि मंगलबार प्रतिकित्ता १ हजार २९ रुपैयाँमा बैंकको सेयर कारोबार खुलेको छ । प्रकाशित मितिः २०७४ बैशाख २६