Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • अमेरिकाद्वारा थप ११ सहित ७७ वस्तुमा भन्सार छुट Apr 21, 2017 Arthatantraus nepal
    काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ । नेपाल अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार ...
  • बैंकको १०० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! Apr 20, 2017 ArthatantraRight Share
    काठमाडौ । ज्योति विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले हकप्रद निष्कासन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई निुयुक्त गरेको छ । निक्षेप तथा कर्जा सेवाका साथै ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम ...
  • १९ करोड ४९ लाखको सेयरमा आवेदन दिन कतै छुट्नुभयो कि ? Apr 19, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ । मिसन डेभलपमेण्ट बैंकले चैत ३ गतेदेखि खुला गरेको शतप्रतिशत हकप्रद बुधबारदेखि बन्द हुँदैछ । उक्त हकप्रदमा सेयरधनीले २०७४ बैशाख ६ गते अर्थात आजसम्म आवेदन गर्न सक्नेछन् ।फागुन २२ गतेसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीहरुले हकप्रद भर्न सक्नेछन् । बैंकले १९ करोड ४९ लाख रुपैँया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गरेको हो ...
  • सिराहामा वैशाख १ गते मात्र फुल्ने अनौठो फूल ! Apr 19, 2017 Arthatantra;'gfv/L cfsf/sf] k"mn
l;/xf lhNnfsf] P]ltxfl;s tyf k|flrg ;nx]z k"mnaf/Ldf /x]sf] xf/dsf] ?vdf k'mn]sf] ;'gfv/L cfsf/sf] k"mn . of] k"mn jif{sf] klxnf] lbg a}zfv ! ut] Psflaxfg k'mn]/ ;fFemkv cf]OnfP/ hfg] ub{5 . tl:a/ M lj/]Gb| s0f{, jL/Guh, /f;;
    सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ...
  • राष्ट्र बैंक सञ्चालक समितिमा रेग्‍मी नियुक्त, माओवादी कोटामा डा.पौडेलल… Apr 18, 2017 Arthatantraramji and shreeram
    काठमाडौ। नेपाल राष्ट्र बैकको रिक्त दुई सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेल नियुक्त भएका छन्। बैशाख ३ गते बसेको मन्त्रीपरिषद्को वैठकले रेग्मी र पौडेललाई आगामी पाँच बर्षका लागि सञ्चालक नियुक्त गरेको हो। रेग्मी नेपाल राष्ट्र बैकका अवकास प्राप्त कर्मचारी हुन्। उनी कार्यकारी निर्देशकसमेत भएका थिए। पछिल्लो समय उनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष छन्। डा पौडेल यस अघि राष्ट्र ...
  • सुनको मूल्य बढ्ने संकेत, आइतबार ५५ हजार ७ सयमा किनबेच Apr 16, 2017 Arthatantragold price share
    काठमाडौ। आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ । आइृतबार चाँदीको भाउमा भने कुने परिवर्तन आएको छैन । अघिल्लो साताको शुक्रबार ५ महिनाकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य गत साता पनि बलियो देखियो । उत्तर कोरियामा बढ्दो तनाव र मध्य पुर्वि देशहरुबाट उच्च माग आइरहेकोले अन्तराष्ट्रिबजारमा सुनको मूल्य बढिरहेको विदेशी सञ्चार माध्यमहरुले उल्लेख ...
  • यो वर्ष सगरमाथा चढ्न अनुमति लिनेको भीड Apr 16, 2017 ArthatantraMount everest
    सोलुखुम्बु। सगरमाथाका आरोहणका लागि यो वर्ष अनुमति लिने आरोहीको सङ्ख्या अत्याधिक रहेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । सगरमाथा आरोहणका लागि ...
  • सहकारीका कारण घरखेत जाला भन्ने चिन्ता दूर, लघुजलविद्युतको ऋण तिर्न सहज Apr 15, 2017 Arthatantrashare moneytree
    बाजुरा। गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो । कुल रु चार करोड ४८ लाख १८ हजारको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवारण कोषलगायत ...
  • विश्व बैंकको सहयोगमा द्रूतगतिमा सडक निर्माण Apr 15, 2017 Arthatantraworld bank
    कञ्चनपुर। विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ । सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ । भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्माले बताए ...
  • कसरी आए कुलमान,कसरी पारे उज्यालो ? Apr 14, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ। गत साल चैतमा दैनिक १२ घन्टा विद्युतभार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो । सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो । तर उपभोक्ता ...