Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • उर्जा विज्ञको परिचय बनाएका ज्ञानेन्द्रलाल प्रधान महासंघको निर्बिरोध को… Apr 13, 2017 ArthatantraGyanendralal Pradhan
    काठमाडौ। उर्जा विज्ञको परिचय बनाएका ज्ञानेन्द्रलाल प्रधान नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले प्रधानलाई कोषाध्यक्षमा सर्व सम्मतिले निर्वाचित गरेको हो । प्रधान महासंघकै इतिहासको पहिलो कोषाध्यक्ष बन्न सफल भएका छन् । बिधान संसोधनपछि व्यवस्था गरिएको कोषाध्यक्ष पदमा उनी निर्विरोध भएका हुन् । सुरुमा एसोसियट तर्फको उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका प्रधान अन्तिममा ...
  • थाहा पाउनुभाछ ? दुई कम्पनिको कतिमा भयो सेयर मूल्य समायोजन ! Apr 13, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जले गरिमा विकास बैंक र फस्ट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिजो बुधबार गरिमाको ७० प्रतिशत हकप्रद तथा फस्ट माइक्रोको ५० प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद पछि सेयरमूल्य प्रतिकित्ता ३ सय ३५ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ३ सय १८ रुपैयाँ रहेको ...
  • थाहा पाइराख्नुस्, बैंकले २० हैन ३० प्रतिशत हकप्रद दिँदैछ ! Apr 13, 2017 ArthatantraInterest rate share
    काठमाण्डौं । सिभिल बैंकले ३० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित २० प्रतिशत हकप्रदमा १० प्रतिशत थपेर चुक्ता पूँजी बढाउने निर्णय गरेको हो । हामा र युनिकललाई एक्वायर गर्ने प्रकृयामा रहेको बैंकले पूँजी योजना अनुसार गत बर्षको नाफाबाट दिने २.८० प्रतिशत बोनस तथा दुबै संस्थाको एक्वायरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत ...
  • बैशाख ५ भित्र सेयर किन्नुहोस् र पाउनुहोस् १० बराबर ३.५ को अनुपातमा हकप… Apr 13, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले वैशाख ६ गतेदेखि सेयरधीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । तिनाउले ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैकले यही सोमबार धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । अब बैशाख ५ गतेसम्म सेयर किनिसक्ने सेयरधनीले तिनाउ डेभलपमेन्ट ...
  • मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? यो नयाँ वर्षमा हेर्नुस् कम्पनीले दि… Apr 12, 2017 Arthatantramotorcycle bike
    काठमाण्डौं । लोकप्रियता र प्रतिस्पर्धा बढेसँगै मोटरसाइकल कम्पनीहरुले पनि ग्राहक आकर्षण गर्न चाडपर्व तथा विशेष दिनहरुको अवसर पारेर बिभिन्न छुट, सुविधा तथा योजनाहरु ल्याउने गरेका छन्। अहिले पनि बजारमा ग्राहकलाई सुविधा दिन कम्पनीहरुको होडबाजी लागेको छ। नयाँ वर्ष २०७४ आउँदै गर्दा ग्राहकले अन्य समयमाभन्दा केही छुट तथा उपहारसहित मोटरसाइकल किन्ने मौका पाएका छन्। कुन कम्पनीले कस्तो सुविधा ल्याएका छन्? बजाज नेपालमा अधिक बिक्री ...
  • आजबाट बजारमा आयो दुई बराबरको एकको अनुपातमा हकप्रद सेयर Apr 12, 2017 ArthatantraRight Share
    काठमाण्डौं । आज चैत ३० गतेदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन भएकोछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख ...
  • आगामि आ.व. मा ७४४ स्थानिय तहमै बैंकका शाखा खोल्न अर्थमन्त्रीको निर्देश… Apr 11, 2017 Arthatantrafinance
    काठमाडौ । आगामी आर्थिक वर्षमा मुलुकका सबै ७४४ स्थानिय तहमा बैंकको शाखा खुल्ने भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यबस्था गर्न निर्देशन दिएका हुन् । अर्थ मन्त्रीको निर्देशन अनुसार मन्त्रालयको वित्तिय क्षेत्र ब्यबस्थापन महाशाखाले त्यसको तयारी गरीरहेको छ । प्रकाशित मितिः २०७३ चैत २९
  • नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा, आवेदन दिने कि ? Apr 11, 2017 Arthatantraauction news share
    काठमाण्डौं । मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको १० लाख चार हजार ९० कित्ता सेयर सोमबारदेखि लिलाममा राखेको छ । मन्जुश्रीले सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर र नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा ल्याएको हो । मन्जुश्रीको सेयर लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलमा एक सय रुपैयाँ वा सो भन्दा ...
  • लघुवित्तको आइपिओ किन्नुभयो ? भोलि अन्तिम दिन हो है Apr 10, 2017 Arthatantrashare IPO
    काठमाण्डौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि साधारण सेयर निष्काशन गरिरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन सुरु गरेको हो । यो सेयर भोलि चैत्र २९ गतेसम्म निष्काशन खुला रहने छ । निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि ...
  • डाउनपेमेण्ट नपुगेर गाडी किन्न सक्नुभएन ? तपाईलाई खुशीको खबर छ Apr 10, 2017 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाण्डौं । डाउनपेमेन्ट नपुगेर गाडी किन्न सक्नु भएन ? तपाईका लागि खुशीको खबर छ । यो साउनदेखि नेपाल राष्ट्र बैंकले निजी सवारी साधन चढ्न डाउनपेमेन्ट तिर्नुपर्ने रकमको सीमा घटाउने भएको छ। अत्याधिक गाडी आयात भएर ब्यापार घाटा उच्च भएको र बैंकहरुको एक्सपोजर बढेको भन्दै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा मार्फत राष्ट्र बैंकले गाडी किन्दा ५० प्रतिशत रकम आफैले हाल्नु पर्ने व्यवस्था गरेको ...