Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • घर बनाउँदै हुनुहुन्छ ? उद्योगमन्त्रीको पहलकदमीमा अब सिमेन्टको मूल्य घट… Apr 9, 2017 Arthatantracement and udhog mantri
    काठमाडौ । नेपाली सिमेन्टहरुमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतवार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्राी नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई आग्रह गरेपछि उद्योगिहरुका तर्पmबाट यस्तो प्रतिवद्धता ...
  • अरुण काबेलीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Apr 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । प्रकाशित मितिः २०७३ चैत २७
  • अब हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य Apr 8, 2017 ArthatantraBank image1
    म्याग्दी। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य रुपमा पुग्ने बताएका छन्। म्याग्दी उद्योग वाणिज्य सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको  राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र सेवाग्राहीबीचको अन्तक्र्रियामा डेपुटी गभर्नर श्रेष्ठले सरकारले स्थानीय तह पुनःसंरचना गरेपछि ग्रामीण भेगमै सरकारी सेवा सुविधा पुग्ने भएकाले राष्ट्र बैंकले समेत हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा ...
  • कृषिमा ठूला लगानीकर्ताको आकर्षण, विदेशबाट ल्याइयो पाठापाठी Apr 7, 2017 ArthatantraGoats in Nepal
    काठमाण्डौं ।  बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी  हिजो बिहीबार  नेपाल ल्याइएको छ । यहाँ  हिजो बिहीबार  आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ । अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताए ।बस्नेत ...
  • आजबाट दुई बैंकको एकिकृत कारोबार हुँदै, हेर्नुस् कति छ स्वाप रेसियो Apr 7, 2017 Arthatantrabank_bank
    काठमाण्डौं । जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर आज शुक्रबार ९चैत्र २५ गते०देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए । एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि हिजो चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द ...
  • थाहा पाउनुस्, बैंकले ल्याउँदैछ १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद से… Apr 6, 2017 Arthatantrabank
    काठमाण्डौं । कञ्चन डेभलेपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासनको निवेदन दर्ता गराएको छ। बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो। त्यसपछि बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट बोनस सेयर ...
  • इन्स्योरेन्स कम्पनीले दिँदैछ बोनस, बुक क्लोज गर्ने मिति तय Apr 6, 2017 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं । सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई पाँच प्रतिशत बोनस बितरण गर्ने भएकोछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको पाँच प्रतिशत बराबर हुने तीन करोड १२ लाख ५० हजार रुपैँयाको बोनस तथा शुन्य दशमलव २६३ प्रतिशत नगद लाभांस अर्थात १६ लाख ४४ हजार ७३७ रुपैँया कर प्रयोजनका लागि साधारणसभाबाट पारित गर्देछ । इन्स्योरेन्सको माघ २१ गते शुक्रबार ...
  • मेगा बैंकले माग्यो दुई दर्जन कर्मचारी, हेर्नुहोस् विज्ञापन Apr 5, 2017 Arthatantrabanks Job
    काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएकोछ । बैंकले आज एक विज्ञापन जारी गर्दै विभिन्न १० पदका लागि दुई दर्जन कर्मचारी माग गरेको हो । बैंकले मेनेजर, अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले बैशाख ६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । हेर्नुहोस् मेगाले निकालेको विज्ञापनः   MEGA CAREER ...
  • साझा यातायातको भाडा तिर्ने सुविधाःनेपाल बैंकले ल्यायो स्मार्ट कार्ड ! Apr 5, 2017 ArthatantraNbl smart-card
      काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा हालै एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको हो । नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा ...
  • एक लाख ७ हजार ६ सय कित्ता सेयर बजारमा, चार दिन मात्रै किन्ने अवधि Apr 5, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयरमा बोलपत्र खुला गरेको छ । बैंकले चैत २२ गते मंगलबारदेखि सेयर लिलामी खुला गरेको हो । यसमा चैत २८ गतेसम्म मात्र आवेदन दिन सकिन्छ । कुमारी बैंकसँग एक्वायरमा गएको काष्ठमण्डपको सेयर लिलाम सकार्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी ...