Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • लिलामीमा जग्गा किन्ने हो ? तपाईसँग १५ दिनको समय छ है Apr 5, 2017 Arthatantraland for sell jagga
    काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंकले आफुमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंक मार्फत प्रवाह भएका ठूला ऋणीहरुको धितो लिलामीमा राखेर करोडौ ऋण असुलीको प्रक्रिया तीब्र पारेको छ । एनसीसीले तत्कालीन ऐपेक्सको तर्फबाट प्रबाह भएका एक अर्ब रुपैयाँ भन्दा बढी कर्जा तथा सार्बाँ ब्याज असुली गर्न धितो लिलामको प्रक्रिया थालेको हो । बैंकले भक्तपुर ताथलीका कयौं रोपनी जग्गाहरु लिलाम सकार्न चाहनेहरुलाई १५ ...
  • २० प्रतिशत बोनसपछि १६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै इन्स्योरेन्स… Apr 4, 2017 ArthatantraRight Share
    काठमाडौ । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६६.६७ अर्थात एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि ...
  • मासिक १ लाख रुपैयाँसम्म तलब हुँदा पनि ड्राइभर पाइँदैन ! Apr 4, 2017 Arthatantraheavy equipment dozer
    काठमाण्डौं । नेपालल हेभी इक्विपमेन्ट महासंघका अनुसार पूर्वाधार निर्माणमा आवश्यक डोजर,रोलर,ब्याकहो लोडर,स्काभेटर लगायतका सवारी साधनको चालक (ड्राइभर) नै पाइदैन। महासंघका अनुसार करिब ६ हजार चालक आवश्यक छ । चालक अभाव भएपछि महासंघले तालिम सेन्टर स्थापना गरेर जनशक्ति उत्पादनको पहल गरेपनि चालक अनुमति पत्र पाउन नसकेपछि जनशक्ति अभाव भएको हो । । चालक अनुमतिपत्रको प्रावधान कडा भएकोले पनि ड्राइभर पाउन गाह्रो भएको ...
  • सेयर किन्दै हुनुहुन्छ ? एक पटक मूल्य समायोजित भाउ हेर्ने कि ? Apr 4, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, सेञ्चुरी बैंक र सेति फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रति कित्ता ४ सय ६५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ५ सय २८ रुपैयाँ रहेको ...
  • ग्लोबल आइएमईद्वारा १५.७६ प्रतिशत बोनस सेयर पारित Apr 4, 2017 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आइएमइ बैंकको दशौं बार्षिक साधारणसभाले १५.७६ प्रतिशत वोनस सेयर पारित गरेको छ। वोनस पारितपछि बैंकको चुक्ता पूँजी सात अर्ब २४ करोड रुपैयाँ नाघेको छ। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसिरियालाई सञ्चालक समितिमा चयन गरेको छ। सर्वसाधारण समूहबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ। २२ चैत २०७३, ७।००
  • करिब २४ प्रतिशत हकप्रद पाउने मन छ ? सेयर किनिहाल्नुस्, चैत २९ देखि बुक… Apr 4, 2017 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबारसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत ...
  • चैत २५ बाट खुल्ने आइपिओ भर्ने ठाउँ थाहा पाइराख्नुहोस् Apr 3, 2017 Arthatantra153772600
    काठमाण्डौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । ईटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आस्वा सदस्यको अनुमति लिएका ...
  • थाहा पाइराख्नुस्, दुई बैंकको सेयर कारोबार रोकियो Apr 3, 2017 Arthatantrabank-information
    काठमाण्डौं । महालक्ष्मी बिकास बैंक र यति डेभलपमेन्ट बैंकलाई एक आपसमा गाभ्न/गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि दुई बैंकको सेयर कारोबार रोकिएको छ । राष्ट्र बैंकले आइतबार दुई बैंकको मर्जरको निर्णयलाई समति दिएको हो । मर्जरपछि महालक्ष्मी बिकास बैंकको नामबाट संयुक्त कारोबार हुने यस बिकास बैंकको चुक्ता पुाजी रु। २ अर्ब ६३ करोड ४१ लाख पुग्ने छ । नेपाल राष्ट्र ...
  • फाईनान्सको सेयर कारोबार खुल्यो ! Apr 2, 2017 Arthatantrashare market
    काठमाडौ । गोर्खा विकास बैंक र काठमाडौ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सको आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । एकिकृत कारोबार भएको झण्डै एक वर्षपछि गोर्खाज फाइनान्सको सेयर करोबार खुलेको हो । नेप्सले फाइनान्सलाई जियुएफएल कोड दिएको छ । साथै आइतबार नै यो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । दुई कम्पनी गाभिएर बनेको गोर्खाज फाइनान्सको नेप्सेमा ५७ लाख ८६ हजार ...
  • फेरी पनि बैंकको सेयर लिलामीमा आउँदै ! Apr 2, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । काष्ठमण्डपले सर्वसाधारण समूहतर्फको सेयर चैत २२ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१।७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही क्रममा नबिकेको सर्वसाधारणतर्फको सेयर बैंकले लिलामीमा ...