Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह Mar 25, 2017 Arthatantrapasupati murarka
    कपिलवस्तु। मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवामा शुक्रबार सुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशकभित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम ...
  • बैंकको १०० रुपैंया अंकित दुई करोड ३५ लाख कित्ता सेयर आउँदै Mar 24, 2017 Arthatantrabank_1
    काठमाडौ । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल ...
  • हाइड्रोको करिब ४ लाख कित्ता आइपिओ निष्काशनबारे जान्नुहोस् ! Mar 24, 2017 Arthatantraipo Demand
    काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि। ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्काशनका लागि नेपाल हाइड्रोले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रकाशित मितिः २०७३ चैत ११
  • साताभरमै १३८.९५ अंकले बढेको सेयर बजारमा आज हेर्नुस् केके भयो Mar 23, 2017 Arthatantranepse
    काठमाण्डौं । सताको कारोबारको अन्तिम दिन बिहीबार आज सेयर बजार परिसूचक ४.९६ अंकले बढेर १४८६।०४ अंकमा उक्लिएको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा घटेको छ । आज बिहिबार १९ लाख ४३ हजार कित्ता सेयर ९५ करोड २२ लाख रुपैयाँमा खरीद बिक्री भएको छ । गएको चैत १ गते १३४७.०९ अंकमा रहेको बजार त्यसयता लगातर बढिरहेको ...
  • बैंकको सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर फेरि बिक्रीमा Mar 23, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । सेवा विकास बैंकले यसअघि निष्काशन गरेको १२० प्रतिशत हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी खोल्दा पनि भारी मात्रामा नबिकेपछि फेरी लिलामी हुने भएको छ । बैंकले यसअघि निकालेको संस्थापक समूहको सेयर लिलामीमा सात लाख ५२ हजार एक सय ५१ कित्ता बिक्री नभएपछि उक्त सेयर चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र मार्फत उक्त सेयर फेरी बेच्न लागेको हो ...
  • थाहापाइराख्नुस्, दुई कम्पनीको बुक क्लोज हुँदै, नेप्सेले रोक्यो एकको का… Mar 23, 2017 Arthatantrabank loan
    काठमाण्डौं । कृषि विकास बैंकले साधारण सभाका लागि चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ। त्यस्तै, सेन्चुरी कमर्सियल बैंकले पनि बुक क्लोज मिति तय गरेको छ। बैंकले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज हुने जनाएको छ। बैंकले चैत ३१ गते साधारण सभा डाकेको छ। बैंकले साधारण सभामा ४० प्रतिशत ...
  • आज किन १५०० अंक छोएर फर्कियो सेयर बजार ? Mar 22, 2017 Arthatantranepse_photo
    काठमाण्डौँ । चैत लागेदेखि बढ्न थालेको सेयर बजार बुधबार पनि हरियो भएको छ। करिव ५० अंकसम्म बढेर १५०० अंक छोएर फर्किएको सेयर बजार सुचक १४८१ अंकमा रोकिएको छ। आज दिनभरीमा १४६ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा सुरुवाती बढोत्तरी भने बजारले कायम राख्न सकेन । १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ ...
  • थाहा पाइराख्नुस्, ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोकियो Mar 22, 2017 ArthatantraRight Share
    काठमाण्डौंं । सानिमा बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको लागि बुक क्लोजको मिति तय गरेको छ । सानिमा बैंकले चैत्र १८ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत १७ गतेसम्म कायम बैंकका सेयरधनी मात्रै हकप्रदका लागि योग्य हुनेछन । बैंकले एक अर्ब ५९ करोड १७ लाख रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ ...
  • किन्ने हो ? बैंकले १ सय रुपैंयाको ७ लाख ५२ हजार कित्ता सेयर यसरी दिंदै… Mar 22, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। सेवा विकास बैंक लिमिटेडले ७ लाख ५२ हजार १५१ कित्ता हकप्रद सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूहको हकप्रद विक्री हुन बाँकी सेयरका लागि लिलामी गर्ने निर्णयसहितको सूचना जारी गरेको जानकारी दिएको छ । उक्त हकप्रद सेयरका लागि यही चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने उल्लेख छ । यो बैैंकले न्युनतम १ सय रुपैयाँ तोकेर ...
  • एक करोड ३८ लाख ४३ हजारभन्दा बढी कित्ता हकप्रद सेयर बजारमा आउँदै Mar 22, 2017 ArthatantraShare rights
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले चैत २४ गतेबाट २५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको सेयर बैशाख २७ गतेसम्म भर्न पाइन्छ। बैंकले १०० रुपैयाँ अंकित दरका एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर जारी गर्न लागेको हो। लगानीकर्ताले १०० कित्ता बराबर २५ कित्ताको अनुपातमा सेयर भर्न पाउँछन्। बैंकको निस्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ। बैंकको सेयर ...