Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • सेयर बजारमा हरियाली, करिब ३८ अंकले सूचक बढ्दा १ अर्ब २६ अर्बको कारोबार Mar 21, 2017 Arthatantrastock share market bull
    काठमाण्डौं । यो साता लागातार बढिरहेको नेप्से परिसूचक आज मंगलबार पनि ठूलो अंकले बढेको छ । नेप्से ३७ दशमलव ९२ अंकले बढेर १४ सय ६२ अंकमा पुगेको छ। आज बजारमा १ सय ४७ कम्पनीको १ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि सोमबार १ अर्ब २६ करोडको कारोबार भएको थियो । आज उत्पादन समूह स्थिर रही बाँकी सबै समूह ...
  • मिस नेपाल प्रतियोगिताका लागि अडिशन खुल्दै, यसपटक उत्कृष्ट चार छानिने Mar 21, 2017 ArthatantraMiss-Nepal
    काठमाण्डौं । सन् २०१७का लागि द हिडन ट्रेजर मिस नेपाल प्रतियोगिता घोषणा भएको छ । आज आयोजित कार्यक्रममा प्रतियोगिताको २२ औं संस्करण बारे जानकारी दिइएको हो। मिस नेपाल २०१७का लागि अडिसन अप्रिल दोस्रो साता काठमाडौंमा हुँदैछ। जुन २ मा हुने अन्तिम प्रतियोगिताका लागि २५ प्रतियोगी छनोट हुनेछन्। छानिएका प्रतिस्पर्धीले ६ हप्ता लामो प्रशिक्षण पाउने आयोजकले जानकारी दिए। मिस नेपाल २०१६ को संस्करणसम्म ...
  • सेयरमा लगानी गर्ने ? बैशाख १५ पछि तपाईको शहर बजारमा आउँदैछन् ब्रोकर कम… Mar 21, 2017 Arthatantrastock broker
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ४१ ब्रोकर कम्पनीलाई बैशाख १५ भित्र राजधानी बाहिर शाखा खोलि सक्न निर्देशन दिएको छ। ब्रोकर कम्पनीले शाखा विस्तारको स्वैच्छिक आवेदन दिएको स्मरण गर्दै तत्काल कार्यान्वयन गर्न नेप्सेले आदेश दिएको हो ।हिजो एक विज्ञप्ति जारी गर्दै नेप्सेले यस्तो आदेश दिएको हो । गत ११ फागुनमा कम्पनीको आवेदन स्वीकृत गरेको र त्यस क्रममा भएका प्रगतिको रिपोर्ट ...
  • फेसबुक चलाउँदा ध्यान दिनुस्, नत्र १ लाख जरिवाना तिर्नुपर्ला Mar 21, 2017 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि आचार संहिता कार्यान्वयनमा आइसकेको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्न सक्छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचार संहिता लाग्न सक्छ । निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन ...
  • तपाईले १९ करोड २५ लाख भन्दा बढीको सेयर किन्ने मौका पाउनुभयो या गुमाउनु… Mar 21, 2017 Arthatantrashare
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने भएको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गरिसकेको छ । चैत ५ गतेसम्म दिनभन्दा अगाडि कम्पनीको सेयर किनेका लगानीकर्ताले पचास प्रतिशत हकप्रद भर्न पाउनेछन् । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार ...
  • थाहा पाउनुभो, २५ लाख ७९ हजार २३८ कित्ता सेयर आजबाट बजारमा Mar 20, 2017 Arthatantrashare for sale
    काठमाण्डौं । डिप्रोक्स लघुवित्तले सोमबारदेखि एक सय रुपैंया अंकित मूल्यमा २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग रहेको छ । लघुवित्तको हकप्रद निष्काशन आगामी बैशाख १० गते बन्द हुनेछ । फागुन एक गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले मात्र लघुवित्तको हकप्रद भर्न पाउने छन् । लघुवित्तको हकप्रदमा नबिल इन्भेष्टको ...
  • शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, छुटाउनु होला है ? Mar 20, 2017 Arthatantrashare percent hundred
    काठमाण्डौं । नेको इन्स्योरेन्स ले निष्काशन गरेको शतप्रतिशत हकप्रद भर्ने आज सोमबार अन्तिम दिन रहेको छ । नेको इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गरेको हो । नेकोको हकप्रदमा पुस १३ गतेसम्ममा कायम सेयरधनीले आवेदन गर्न सक्नेछन । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको ...
  • आज सेयर बजारमा उत्साहको लहर, २४.८५ अंकको वृद्धि Mar 19, 2017 Arthatantranepse
    काठमाण्डौँ । आज आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज २४.८५ अंकको वृद्धिसँगै परिसूचक १३८२.१९ अंकमा उक्लिएको हो । सूचकको बृद्धिसँगै आज आइतबार कारोबार रकम पनि बढेको छ । आज दिनभरमा १ सय ३६ कम्पनी ६८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज सेयर बजारमा आइतबार सबै उपसूचक हरियो भएपछि बजार ...
  • हेर्नुहोस्, करिब ४ लाख ७० हजार पर्ने बजाज डोमिनार–४०० मा के छ त्यस्तो … Mar 19, 2017 ArthatantraBajaj-Dominar-400
    काठमाण्डौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार अतुलनियम मुल्य रु.४,६९,९०० मा किन्न सकिन्छ । नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यो मोटरसाइकलको प्रमुख पक्ष र ह्दय भनेको यसको इन्जिन हो । ...
  • थाहा पाइराख्नुहोस्, १ सय १५ रुपैयाँ कममा सेयर किन्ने मौका Mar 19, 2017 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज प्रभु इन्स्योरेन्स लिमिटेड अर्थात् पिआरआईएनको मूल्य समायोजन गरेकोछ । नेप्सेले ५० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजित मूल्य प्रति कित्ता ७ सय ३३ रहेकोछ । यसको आधार मूल्य ८ सय ४८ राखिएकोछ । ६ चैत २०७३, १।००