Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बैंकको एक करोड ३४ लाख ९५ हजार कित्ता आजैदेखि बजारमा Mar 19, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले आइतबारदेखि हकप्रद निस्कासन गरेको छ । बैंकले साबिक दुई सेयर हुनेलाई एकको अनुपातमा हकप्रद निस्कासन गरेको हो। बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निस्कासन गरेको छ। कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सकिने बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ। बैंकको ...
  • धादिङको चैनपुर बाख्रा स्रोतकेन्द्रको रुपमा विकास हुँदै Mar 18, 2017 Arthatantraafv|f ;|f]ts]Gb|sf] ljsf; 
afv|f Joj;foLsf ¿kdf kl/lrt ePsL wflbª r}gk'/sL nfndfof zfSon] clxn] @( afv|f kfNb} . ahf/df v;Laf]sfsf] df;'sf] dfu a9b} uPsf]n] r}gk'/jf;L afv|f ;|f]t s]Gb|sf] ljsf;df cl3 a9]sf 5g . tl:a/ M ;Ltf/fd clwsf/L, dn]v' -wflbª_, /f;;
    धादिङ । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी ...
  • तयार बस्नुस्, बैंकले जारी गर्दैछ २३ प्रतिशत बोनस र ६२ लाख नयाँ संस्थाप… Mar 17, 2017 ArthatantraBank image1
    काठमाण्डौं । लुम्बिनी बैंकलाई गाभेपछि बैंक अफ काठमाण्डू लुम्बिनी बनेको बैंकको २२ औं साधारण सभाले आफ्नो पुरानै नाम नै राख्ने निर्णय गरेको छ । यसका साथै बोनस सेयर र संस्थापक सेयर जारी गर्ने घोषणासँगै सभा सकिएकोछ । बैंकको २२औं बार्षिक साधारण सभा बैंकको नाम बैंक अफ काठमाण्डु नै राख्ने निर्णय गरेको हो । त्यस्तै बैंकले २३ प्रतिशत वोनस सेयर पनि पारित ...
  • आजै दुई करोडभन्दा बढी कित्ता सेयर सूचिकृत Mar 16, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार तीन कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर सुचिकृत भएका छन् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीहरुमा कृषि विकास बैंक, हाम्रो विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक रहेका छन् । जसमध्ये सबैभन्दा बढि कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर सुचिकृत गरेकोछ । त्यस्तै, कम कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक ...
  • कतै तपाईले ३ लाख २३ हजार कित्ता सेयर गुमाउनु त भएन ? Mar 16, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेर लिलाममा राखेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन रहेकोछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल हो । ईच्छुक लगानीकर्ताले आवेदन फारम लिएर क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ । न्यूनतम एक सय रुपैयाँ ...
  • बजारमा आजैबाट आयो करिब साढे १९ लाख कित्ता सेयर Mar 16, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    काठमाण्डौँ । आज बिहीबार देखि बजारमा मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री सुरु भएको छ। बैंकले साबिक सेयरधनीका लागि शतप्रतिशत हकप्रद निस्कासन गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको १९ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । गत २१ फागुनसम्म दोस्रो बजारबाट सेयर खरिद गर्नेले हकप्रद भर्न पाउने बैंकले जनाएको छ । आगामी ६ बैशाख भित्र ...
  • एकैदिन सात शाखा विस्तार गरेर एनआईसीले के गर्दैछ ? Mar 15, 2017 ArthatantraNIC Asia
    काठमाडौ । एनआइसी एसिया बैंकले आक्रामक रुपमा शाखा विस्तार गरेको छ । गत असारदेखि चैत २ गतेसम्म २१ वटा शाखा विस्तार गरी ८९ वटा शाखा संख्या पुर्याएको बैंकले यही चैत ३० गतेभित्र थप २१ वटा शाखा खोल्ने तयारी गरेको छ । बैंकले चैत दुई गते अर्थात आजमात्रै सात वटा शाखा उद्घाटन गरेको छ । बैंकले पूर्वको झापा बुधबारे र गौरादह, मोरङको ...
  • बाइक किन्दै ? पाउनुहोस् ७४ सय छुट देखि ७४ हजारसम्म जित्ने मौका Mar 15, 2017 Arthatantrabajaj-pulsar-cs400-p
    काठमाण्डौं। हंशराज हुलासचन्द एण्ड कम्पनीले घुमौं बजाजसँग तरार्इ,पहाड र हिमाल नारा सहित नयाँ वर्षको योजना ल्याएको छ। यो योजना अनुसार कुनैपनि बजाजको बाइक खरीदमा ७ हजार चार सय रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बजाजको बाइक खरीदकर्ता स्वत लक्की ड्रमा समावेश हुनेछन् र एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानमा भ्रमणका लागि ७४ हजार भ्रमण खर्च जित्नसक्नेछन् । नेपालको भौगोलिक ...
  • राष्ट्रपतिलाई भूतले तर्साएपछि अन्तै सर्दै Mar 15, 2017 Arthatantraghost-hand
    ब्राजिल । यहाँका राष्ट्रपति माइकल टेमरले आफु वस्ने आवासमा भूतले तर्साएको भन्दै नयाँ ठाउँमा सर्न लागेको समाचार भाइरल भएको छ। ‘हामी वस्ने घरमा आत्माले तर्मसाउने गरेका कारण हामी वस्दै आएको घर छोडन गरेको हो।’ भूतकै कारण अन्त सर्न लागेको पृष्टि गर्दै ब्राजिलका राष्ट्रपति माइकलले बताएका छन्। राष्ट्रपति आवासमा उनकी पत्नी सात वर्षका छोरा वस्दै आएका थिए। उनकी पत्नीले पनि उनिहरु वस्ने ...
  • कतै तपाईले ५० प्रतिशत हकप्रदको यो मौका गुमाउँदै त हुनुहुन्न ? Mar 14, 2017 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं । प्रभु इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद निकाल्ने प्रयोजनका लागि चैत ६ गते आइतबारबाट सेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । चैत ४ गते शुक्रबार र चैत ५ गते शनिबार परेकाले चैत ३ गतेसम्म सेयर किन्नेले मात्र प्रभुको हकप्रद सेयर किन्न पाउनेछन् । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको पचास प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात ...