Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • के नेपाली सेनाले कल्याणकारी कोष खर्चेर बनाउला त जलविद्युत आयोजना ? Mar 14, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    काठमाण्डौं । नेपाली सेनाले ५० मेगावाटको प्रस्तावित दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ । अधिकारीहरुका अनुसार आफ्नो कल्याणकारी कोष खर्च गरेर आयोजना बनाउन इच्छा व्यक्त गर्दै आएको सेनाले केही समयदेखि मनाङको ठोचे स्थित यो आयोजनामा चासो देखाउँदै आएको थियो । जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको ...
  • लगानीकर्ताले आजैबाट पाउँदैछन् ५१ प्रतिशत नगद लाभांश Mar 14, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । नेपाल दूरसञ्चार कम्पनीको नवौं वार्षिक साधारणसभाले सेयर धनीलाई ५१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । टेलिकमको हिजो भएको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभाले हिजो स्वीकृति गरेको लाभांश रकम आजदेखि नै सेयरधनीलाई वितरण गरिने भएको छ । साधारणसभाले कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । १ चैत २०७३, ११।००
  • स्टान्डर्ड चार्टर्डको ५ लाख ५८ हजार १४० कित्ता एफपिओ आजबाट बजारमा Mar 14, 2017 Arthatantrastandard-chartered-bank-nepal
    काठमाण्डौँ । स्टान्डर्ड चार्टर्ड बैंकले आज मंगलबारबाट एफपिओ निष्काशन गरेको छ। बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर सेयर निष्काशन गरेको हो। बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन गरेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५ सय ८० कित्तासम्म आवेदन दिन पाइन्छ । ईक्रा नेपालको रेटिंङमा बैंकले टु ...
  • आज सेयर बजारमा परिसूचक ६ अंकले उक्लिँदा हेर्नुहोस् के के भयो ? Mar 13, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज सेयर बजारमा नेप्से परिसूचक करिव ६ अंकले बढेको छ । सोमबार खुलेदेखि नै हरियो भएको बजार अन्तिम समयसम्म कायम रहँदा समग्र सुचक उकालो लागेको हो । आज सुचक १३५३ अंकमा पुगेको छ। आज बजारमा अन्य बाहेक सबै उपसुचकहरु बढेका छन् । दिनभरीमा १३१ कम्पनीका सात लाख कित्ता सेयर कारोबार भएका छन्। बजारमा आज कुल ३५ करोड ७९ लाख ...
  • पशु बिमा कार्यक्रमले पशुपालनमा किसानको आकर्षण बढ्दो Mar 13, 2017 Arthatantraanimal insurance pashu bima
    पाल्पा । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पशुबिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सहकारीले पाँच प्रतिशत प्रिमियम ...
  • ८ सय सरकारी कर्मचारीले पाउँदैछन् आधा अर्बभन्दा बढी बोनस Mar 13, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाण्डौं । पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिन अगाडि नेपाल नागरिक उड्यान प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रूपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ। सुरूदेखि नै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही एड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको सञ्चालक समितिले गत पुस दोस्रो साता प्राधिकरण कर्मचारीलाई उक्त रकम बराबर बोनस बाँड्ने ...
  • उद्योग दर्ताकोक्रम यसरी बढ्दै Mar 12, 2017 Arthatantraindustrial Zone
    पाल्पा । जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३÷७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ ...
  • नेप्सेमा करिब ७ अंकको गीरावट, कारोबारमा ५० प्रतिशतको वृद्धि Mar 11, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.८१ अंकले घटेर अन्तिम दिन १३४७.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८५३३ कारोबारबाट दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत ...
  • जान्नुहोस्,मोटर साइकल तथा मझौला सवारीको नयाँ लाइन्सेन्स बितरण प्रकृया … Mar 11, 2017 Arthatantrajagati liceance
    काठमाडौ । यातायात व्यवस्था कार्यालय बागमतीको सवारी चालक अनुमतिपत्र शाखा जगातीले फागुन ३० गतेदेखि नयाँ लाइसेन्स बितरणका लागि आवेदन लिने काम सुरु गर्ने भएको छ । यस अघि नबिकरण मात्र गराउँदै आएको कार्यालयले सोमबारदेखि मोटर साइकल तथा साना सवारी साधनको नयाँ लाइसेन्स बितरण सुरु गर्ने भएको हो । कार्यालयले जारी गरेको सूचनाअनुसार वर्ग थप गर्ने तथा नबिकरण गराउने काम भने उल्लेखित ...
  • के तपाईले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म जारी हकप्रद सेयर किन्नुभएको … Mar 10, 2017 ArthatantraBank Investment share
    काठमाण्डौं । वेष्टन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयर रहेको छ । दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकले कातिक एक गतेसम्म कायम सेयरधनीलाई शतप्रतिशत हकप्रद ...