Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • किन्ने हैन त वेस्ट्रनले ल्याउँदैछ बजारमा २ लाख २५ हजाभन्दा बढी कित्ता … Mar 5, 2017 Arthatantrashare
    काठमाण्डौं । वेष्ट्रन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले एक सय रुपैँया दरका १५ लाख ६९ हजार छ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकको हकप्रदमा पुरै सेयर नबिकेपछि सबा दुई लाख कित्ता लिलामीमा आउन लागेको हो । बैंकले कार्तिक एक ...
  • कञ्चनको १३ हजार एक सय ८२ कित्ता सेयर बोलकबोलबाट बिक्री हुँदै Mar 5, 2017 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदको फागुन १८ गते बाँडफाँड गरेको छ । बैंकले ९ लाख ६७ हजार आठ सय १८ कित्ता सेयर बाँडफाँड गरेको छ । हकप्रदमा नबिकेका १३ हजार एक सय ८२ कित्ता सेयर बैंकले फागुन २६ गतेबाट चैत ४ गतेसम्म लिलामी गर्ने भएको छ । बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको ...
  • भ्यागुताको मात्र उपचार हुने अस्पताल बिरालाले छाउरा सारे झैं ! Mar 4, 2017 Arthatantrafrog teeatment
    अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ । बिरालोले छाउरा सारे झैँ स्थापनाकालदेखि अहिलेसम्म पाँच पटक विभिन्न स्थानमा सर्दै आइसकेको ...
  • नेप्सेमा १६ अङ्कले वृद्धि, कारोबार रकममा कमी Mar 4, 2017 Arthatantranepse_photo
    काठमाडौ। यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ ...
  • अबदेखि बैंक र बित्तीय संस्थाको ब्याजदर एकै हुने Mar 3, 2017 ArthatantraLoan
    काठमाण्डौं । आगामी चैत मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले कल डिपोजिट (माग तथा अन्य सूचनाका आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहिबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएका हो। यो निर्देशन पछि बैंक तथा वित्तिय संस्थाले नयाँ खोलिने ती दुई खतामा समान ब्याज दिन ...
  • कुमारीले दिँदैछ ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर Mar 3, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले आगामी चैत ६ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको आह्वानपत्र प्रकाशित गर्दै हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार ८३२।६६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यही प्रयोजनका लागि बैंकले आज फागुन २० गतेदेखि बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले ...
  • डेभलपमेन्ट बैंकको सेयर प्रमाणपत्र रद्द, के होला अब ? Mar 2, 2017 Arthatantrashare certificate
    काठमाण्डौं । तत्कालिन गोर्खा डेभलपमेन्ट बैंक नेपालको पुरानो सेयर प्रमाणपत्र रद्ध भएको छ । गोर्खा डेभलपमेन्ट बैंक लिमिटेड संकटग्रस्त अवस्थामा पुगेपछि गोर्खाज फाईनाइन्ससँग मर्ज भएसँगै बैंकको सेयर प्रमाणपत्र रद्ध भएको हो । अब फाइनान्सको नामबाट नयाँ सेयर प्रमाणपत्र बितरण हुने भएको छ । साबिकको गोर्खा बैंकको पुरानो सेयर प्रमाणपत्र रद्ध गरि गोर्खाज फाईनाइन्सको नयाँ सेयर जारी गर्न लागेको हो । फाइनान्सले ...
  • थाहा पाउनुभयो, कर्पोरेशनले दिँदैछ २५ करोड बराबरको बोनस सेयर Mar 2, 2017 Arthatantrabonus share
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २४.८ प्रतिशत वोनस सेयर दिने भएको छ। कम्पनीका अनुसार बुधबारको सञ्चालक समितिको बैठकले २४ दशमलव आठ प्रतिशत बोनस तथा एक दशमलव ३० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो । कम्पनीको अहिले एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी छ। वोनस सेयर बितरणपछि पूँजी २५ करोडभन्दा बढी रुपैयाँले बढ्ने छ। बैंकले प्रस्ताव गरेको लाभांस आगामी ...
  • ६१ करोड ९३ लाख बराबरको बोनस सेयर, तपाई पर्नुभयो कि छुट्नुभयो ? Mar 1, 2017 ArthatantraBonus Share
    काठमाण्डौं । नेपाल लाईफले इन्स्योरेन्सले चैत १४ गते १७ औं बार्षिक साधारणसभा डाकेको छ । यही साधारणसभामा कम्पनीले एफपीओ भर्नेले समेत पाउने गरि २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादैँछ । कम्पनीले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ ...
  • आजबाट काठमाण्डौंमा २४ सय ट्याम्पो र ८ सय ट्याक्सी, माइक्रो र बस हट्दै Mar 1, 2017 Arthatantratraffic
    काठमाण्डौं । आज बुधबारदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको छ । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । उपत्यका झण्डै गुड्ने ३१ सयभन्दा बढी सार्वजनिक सवारी २० वर्ष नाघेको हुनसक्ने विभागको अनुमान छ । त्यसमा २४ सय ट्याम्पो, बस, ट्रक तथा माइक्रो र ८ सय ...