Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बैंकले जारी गर्दैछ एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता सेयर Feb 24, 2017 Arthatantrashare
    काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको थियो । सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो ...
  • किन निराश हुँदैछन् सेयर बजारमा लगानीकर्ता ? Feb 23, 2017 ArthatantraShare Decrease
    काठमाण्डौं । सेयर बजारमा आज पनि झर्न पुगेकोछ । आज बजार ६.७१ अंकले घट्दै १३३७.४ अंकमा बजार बन्द भएको छ । बैंकले कर्जामा कडाइ गरेको बेला राष्ट्र बैंकले ओभरड्राफ्टको सीमा समेत एक करोडबाट ७५ लाखमा झारे पछि सेयर बजारले झनै निराशा देखाएको छ। दिनभरमा ३० करोड रुपैयाँको कारोबार भएको छ। १३० कम्पनीका सात लाख ५८ हजार कित्ता सेयर खरिद बिक्री भए। ...
  • २३ प्रतिशत बोनस या ५१ प्रतिशत नगद लाभांश, कतै तपाईले गुमाउनु भयो कि ? Feb 23, 2017 Arthatantrashare
    काठमाण्डौं । बैंक अफ काठमाण्डु लुम्बिनी र नेपाल दुरसंचार कम्पनीले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बिओकेएलले २३ प्रतिशत बोनस तथा एनटीसीले ५१ प्रतिशत नगद लाभांस घोषणा गरेका छन् । टेलिकमले फागुन ३० गते तथा बीओकेएलले चैत्र ३ गतेका लागि साधारणसभा बोलाएका छन् । साधारणसभा प्रयोजनका दुवै कम्पनीको फागुन १५ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द हुदैछ । ...
  • सडक विस्तार : बिना सूचना घर भत्काइँदै, कसले दिन्छ क्षतिपूर्ति ? अनि कत… Feb 23, 2017 Arthatantrakathmandu baneshwor tarkarai bazar dozer
    काठमाण्डौं । सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज विहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिना सूचना घर भत्काउने काम भइरहेको भन्दै पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर ...
  • सेयर बजारको उत्साह फेरि हरायो, १३ अंकले सूचक र २६ करोडले घट्यो रकम Feb 22, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज बुधबार नेप्से परिसूचक १३.४६ अंकले घटेर १३४४.११ अंकमा झरेको छ । १३७ कम्पनीको कारोबार भएको बजारमा ३४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोड बढीले घटेको हो । आज बजारमा विमा समूहमा सबैभन्दा धेरै ११२ अंकको गिरावट आएको छ । वाणिज्य बैंक समूह पनि १४ अंक बढीले ...
  • थाहा पाइराख्नुस्, विकास बैंकले दिँदैछ २ सय २५ प्रतिशत हकप्रद Feb 22, 2017 ArthatantraBank image1
    काठमाण्डौं । कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले उक्त अनुपातको सेयर आफ्ना साविक लगानीकर्तालाई बिक्री गर्न लागेको हो। यसका लागि निर्णय गर्न कम्पनी २५ फागुनमा विशेष साधारणसभा बोलाएको छ। बैंकले पुष मसान्त सम्म ३६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो। गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश ...
  • कतै तपाईले १ सय ७५ प्रतिशत हकप्रद सेयर छुटाउनु त भएन ? Feb 22, 2017 ArthatantraShare rights
    काठमाण्डौं । मञ्जुश्री फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत जारी गरेको एक सय ७५ प्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। फाइनान्सले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन ...
  • सेयर बजारमा छिर्दै हुनुहुन्छ ? कसलाई हेर्नुहुन्छ ? Feb 22, 2017 ArthatantraVector black silhouette bull and bear financial icons depicting the market trends of stocks and shares on the bourse  vector illustration isolated on white
    सामाजिक सञ्जालहरूमा सेयर बजार परिसूचक नेप्से यो वा त्यो अंकमा आउँछ भन्ने अनुमानहरू व्याप्त छन्। धेरैले १२ सयसम्म झर्छ भनेका छन्। केहीले अहिलेलाई न्युनतम विन्दु भनेको एक हजार हो भन्छन्। अर्काथरी अझै निराश हुँदै आठ सयसम्म झर्छ भन्छन्। यस्ता अनुमानका पछाडि ठोस तर्क र तथ्य छैनन्। केहीले प्राविधिक विश्लेषण गरेका छन्। बजारमा पाइने सफ्टवेयरहरूको प्रयोगमार्फत् गरिएका यस्ता विश्लेषण प्रयासलाई सराहनीय मान्न ...
  • सेयर बजारमा आज, चुनावको घोषणाले उत्साह ल्यायो या निराशा, हेर्नुहोस् Feb 21, 2017 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । आज सेयर बजार सामान्य उतार चढाव हुँदै सात अंकले घटेर बन्द भएको छ। चुनाव घोषणा हुने समाचारका कारण हिजो सोमबार उत्साह छाएको बजारमा आज भने केही निराश देखिएकोछ । आज सेयर बजारमा ७.५४ अंकको गिरावट संगै १३५७.५७ अंकमा बन्द भएको छ । मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत करिब २१ करोडले घटेको छ। आज सेयर बजारमा ६० करोड १७ ...
  • फाइनान्सको आठ लाख ८७ हजार चार सय ६३ कित्ता सेयर बजारमा आउँदै Feb 21, 2017 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले पुस ११ देखि माघ १७ गतेसम्म बेचेको असी प्रतिशत हकप्रदको बाँडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । हकप्रदमा सात हजार तीन सय ४८ जनाले आवेदन गरेका थिए । कम्पनीले सो संख्याबाट रितिपुर्वक प्राप्त गरेको आवेदकहरुलाई २० ...