Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • प्यूठानको स्वर्गद्वारीमा भारतीय भक्तजन एवं पर्यटकको घुइँचो, पाप नष्ट ह… Feb 4, 2017 Arthatantrapilgrims-to-swargadwari
    प्यूठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी÷नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको ...
  • नेप्सेमा अब एक कित्ता सेयर पनि किन्न पाईने Feb 3, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै दश कित्ता भन्दा कमको धितोपत्र किनबेच हुन सक्ने व्यवस्था गरेको छ । नेप्सेले नियमित कारोबार समयमा आगामी आइतबारदेखि लागू हुनेगरी यो व्यवस्था गरेको हो । नेप्सेले नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको जानकारी दिएको छ । डिम्याट ...
  • आइपुग्यो आश्वा बचत खाता योजना, ६ प्रतिशत ब्याज पाइने Feb 3, 2017 ArthatantraAsba share nepal
    काठमाण्डौं । यती डेभलपमेण्ट बैंकले निक्षेपकर्तालार्इ आकर्षक ब्याजसहितको आश्वा बचत खाता योजना ल्याएको छ। न्यूनतम एक सय रुपैयाँमा खोल्न सकिने यो खातामा निक्षेपकर्ताले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ। धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति पाएको यो बैंकले विभिन्न कम्पनीको सेयर फारम भर्न ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको ...
  • आज फेरि झर्यो बजार, कारोबार रकम पनि झर्यो Feb 2, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं ।  बजारमा कारोबारमा आएका विकास बैंक बाहेक सबै समूह झरेपछि बजार सात अंक बढीले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।  विहीबार सेयरबजार परिसूचक नेप्से ७.३८ अंकले घटेर १३८२.४५ विन्दुमा झरेको छ । आज १४० कम्पनीको सेयर किनबेच भएको बजारमा १२ लाख ९५ हजार कित्ता सेयर ५४ करोड ३१ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्लो ...
  • बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कतिमा हुँदैछ मुल्य समायोजन Feb 2, 2017 Arthatantraprice tag with copy space
    काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको बोनसको बिहीबार मूल्य समायोजन भएको छ । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य छ सय ६४ रुपैंया निर्धारण भएको छ । बैंकको प्रतिकित्ता सेयरको आधार मूल्य सात सय ४० रुपैंया रहेको छ । बैंकले ३९ प्रतिशत बोनस आगामी साधारण सभाबाट पारित गराउँदैछ । केही समय अघि २५ प्रतिशत ...
  • छुट्ला है, २० प्रतिशत बोनस र ७० प्रतिशत हकप्रद ? Feb 2, 2017 ArthatantraShare Listed
    काठमाण्डौं । लगानीकर्तालाई २० प्रतिशत बोनस बितरण तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको गरिमा बिकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । एक अर्ब आठ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २९ रुपैंया ५३ पैसा रहेको छ । बोनस बितरण पश्चात बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा लैजाँदैछ । ...
  • अब ऋण लिएर सेयर किन्न पाइने, हेर्नुहोस् के हुँदैछ यो विषयमा Feb 2, 2017 Arthatantrastock loan share loan
    काठमाण्डौं  । नेपाल राष्ट्र बैंकले विपन्न परीवारलाई लगानीका रुपमा प्राथमिक सेयर खरीद गर्न सहयोग गर्ने भएको छ। सेयर खरीदका लागि ऋण उपलब्ध गराउने बैंक तथा वत्तीय संस्थाहरुको त्यो रकम विपन्न क्षेत्र कर्जा अन्तर्गत राख्न पाउने छन्। कुल ऋणको दुई प्रतिशत प्रत्यक्ष रुपमा आफैले लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भएको थियो। अब सेयर किन्न दिने ऋण ...
  • करिब ६३ अंकले बढ्यो सेयर बजार, करोबार रकम सात करोड बढी, के हो त कारण ? Feb 1, 2017 Arthatantrashare
    काठमाण्डौं ।  आज बुधबार पनि सेयर बजार दोहोरो अंकले बढ्न पुगेको छ । हिजो र आज सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ताहरु पुनः उत्साहित भएका छन् । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ७ करोडले बढ्न पुगेकोछ । आज बजार बजार ६२.२३ अंकले बढेर १३८९.८३ अंकमाथि पुगेको छ । आज सबैभन्दा बढी बीमा समूह ३७६ अंकले उकालो लागेको छ । त्यस्तै, ...
  • ३९ प्रतिशत बोनसको मौका छुट्ला है, आज अन्तिम दिन Feb 1, 2017 Arthatantrashare market stock nepal
    काठमाण्डौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभाका लागि भोलि बिहीबारबाट बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैँछ । बैंकले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकले यसअघि ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही समय अघि बिक्री ...
  • कतै तपाईले एक लाख १३ हजार छ सय ६० कित्ता सेयर गुमाउनु त भएन ? Feb 1, 2017 Arthatantrashare raises bull stock
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमा बोलकबोल गर्ने म्याद आज बुधबार सकिदैछ । बैंकले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बोलकबोल मार्फत बिक्री खुला गरेको छ । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । ...