Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सेयर बजारमा अनावश्यक हल्ला फैलाउनेलाई कारवाहीको माग Jan 31, 2017 Arthatantrastock market share market
    काठमाण्डौं । सेयर लगानीकर्ता संघले अनाबश्यक र झुटो हल्ला फैलाई सेयर बजारलाई प्रभावित पार्नेहरुलाई कारबाही गर्न नियमनकारी निकायहरुसँग माग गरेको छ । सेयर बजारमा तीब्र उतार चढाव आएको बेला  केही ब्यक्तिहरुले बजारमा चलखेल गर्न भ्रामक हल्ला फैलाई लगानीकर्ताहरुमा आतंक सिर्जना गरेको संघले आरोप लगाएको छ । बजारमा उच्च गतिमा उतारचढाव आउँदा कतिपय साना र नयाँ लगानीकर्ता आत्तिएर सेयर बेच्ने प्रवृत्ति बढेको संघका ...
  • ६ बैंकको २ अर्ब २८ करोडको लगानीमा बन्ने भो जलविद्युत आयोजना Jan 31, 2017 ArthatantraHydro
    काठमाण्डौं । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । हिजो आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे । कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको ...
  • एउटा राजमार्ग, जसले हिजोका ऋणीहरुलाई साहु महाजन बनायो Jan 30, 2017 ArthatantraBP Rajmarga
    सिन्धुली । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको ...
  • थाहा पाई राख्नुहोस्, यसकारण घट्दैछ सेयर बजार Jan 30, 2017 Arthatantrashare market loss
      काठमाण्डौं । गत साउन १ गते ऐतिहासिक उचाई भेटेको नेप्सेले सात महिना पुरा नहुँदै लगभग ६ सय अंक गुमाएको छ । १ हजार ८ सुय ८७ मा रहेको नेप्से त्यसयता घटेर १ हजार ३ सय ९ बिन्दुमा आइपुगेको छ । बियरिश ट्रेण्डमा देखिएको नेप्सेमा एक सतायता स्लोपिङ डाउन फल (तीव्र गिरावट) देखियो । बजारमा पछिल्लो एक्कासी एकोहोरो गिरावट आउँनुमा यी ...
  • ६५ अंकले घट्यो सेयर बजार, अब कसरी सम्हालिने ? Jan 30, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६५ दशमलव ४४ अंकले ओरालो लागेको छ । आज सेयर बजार १ हजार ३ सय ९ दशमलव ७० अंकमा झरेर बन्द भएको छ । आज सोमबार सेयर बजारमा कारोवारमा आएका सवै समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा समूह ५ सय ४६ दशमलव ५५ अंकले घटेको छ । त्यस्तै होटल १ ...
  • किन चिन्ता? गाउँ-गाउँबाट सेयरमा लगानी गर्ने लहर यसरी बढ्दैछ ! Jan 29, 2017 Arthatantrashare market profit
    सोलुखुम्बु। पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताएका हुन् । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताइन् । निजी ...
  • गरिब दलितलाई सरकारले ६३० घर बनाइदिने Jan 28, 2017 ArthatantraHouses Small
    मुगु। जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीमा यस आर्थिक बर्षभित्र ६ सय ३० वटा घर निर्माण हुने भएका छन् ।     दलित समुदायलाई लक्षित गर्दै कर्णालीका पाँचै जिल्लामा सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत यी घर निर्माण गर्न लागेका हो । कर्णालीका अतिविपन्न दलित घरपरिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी गराए ...
  • थाहा पाइराख्नुस्, इन्स्योरेन्सको ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर … Jan 27, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेको इन्स्योरेन्सले पूँजी वृद्धिका लागि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको मिति तोकेको छ । इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गर्ने मिति तोकेको हो ।  नेकोले आगामी फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो । पुस १४ गते सेयरधनी पुस्तिका बन्द ...
  • आइपिओको ५२ अर्ब बजारमा बैंकहरुमा फिर्ता जाँदै Jan 27, 2017 Arthatantrainvest in share
    काठमाण्डौं । लगानी योग्य पूँजी तरलता अभाव कम गर्न आजै राष्ट्र बैंकबाट ५२ अर्ब रुपैयाँ बैंकहरुमा प्रवाह हुने भएको छ । नेपाल धितोपत्र वोर्डले हिजो बिहीबार साँझ सेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेपछि आजै पैसा फिर्ता हुने भएको हो । नेपाल राष्ट्र बैक र धितोपत्र वोर्डको संयुक्त पहलमा पैसा फिर्ता गर्ने बाटो खुलेको हो । ...
  • २१ अंकको गिरावट आएको सेयर बजारमा १४ कम्पनीले नाफा कमाए Jan 26, 2017 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । आज सेयर बजारमा २१ अंकको गिरावट आएको छ । आज बिहीबार बजारमा तिव्र उतार चढाव देखिएको थियो भने अन्त्यमा बजार १३७५।१४ अंकमा बजार बन्द भएको हो । बिहीबार प्रभु बैंक, सिद्धार्थ बैंक, इन्भेष्टमेण्ट बैंक, नेपाल बंगलादेश बैंक लगायत बैंकहरुको अधिक मात्रामा सेयर किनबेच भएको छ । बजार घटेका बेला खरिदकर्ताको पनि चाप केही हदसम्म बढेको भए पनि सुचकमा गिरावट ...