Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • पर्यटकीय स्थलमा रहेको लुक्ला विमानस्थलमा यात्रु संधै अन्योलमा Jan 22, 2017 ArthatantraLukla Airport
    सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रुहरु संधै अन्योलमा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु ...
  • थाहा पाइराख्नुहोस्, पाँच कम्पनीले जारी गर्दैछन् करोडौंको एफपिओ Jan 22, 2017 Arthatantraget ready share
    काठमाण्डौं । अहिले सेयर बजारमा एफपिओको आकर्षण बढ्दो छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ। पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको ...
  • सर्वसाधारणलाई राष्ट्रिय बाणिज्य बैंकको साँढे २ अर्ब बढिको सेयर निष्काश… Jan 20, 2017 Arthatantrarastriya banijya bank nepal
    काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयले दुई वर्ष अघि देखि सेयर बजारमा निकै चर्चा कमाएको छ । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले वाणिज्य बैङ्कको स्वर्णजयन्तीको अवसरमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रियालाई जोड दिएका थिए । तर खासै केहि हुन सकेन । त्यसपछि बैंकको सेयर जारी प्रक्रिया नै अन्यौलमा पर्यो । सरकार ...
  • प्रभुृमा खाता छ ? खुशी हुनुहोस् पायो आस्वाका लागि अनुमति Jan 20, 2017 ArthatantraPrabhu Bank
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई साधारण सेयरको आवेदन संकलनका लागि आस्बा प्रणालीको अनुमति दिएको छ । धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम प्रभु बैंकलाई धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली) कोे अनुमति दिएको हो । बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत खरिद गर्न चाहने यस बैंकको जुनसुकै ...
  • मेगा र टुरिजम बैंक मर्ज हुँदै, स्वाप रेशियो १०० बराबर ९५ हुने Jan 20, 2017 Arthatantramega and tourism bank
    काठमाण्डौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि एकआपसमा मर्जमा जाने निर्णय गरेका छन् । दुई बैंक बीच हिजो बिहीबार औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । बैंकहरुले मर्जर सम्झौतासँगै सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेशियो पनि टुङ्ग्याएका छन् । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर ...
  • सेयर बजार : आज पनि सूचक स्थिर, कारोबार रकम हिजोको तुलनामा अढाई करोड बढ… Jan 19, 2017 Arthatantranepse
    काठमाण्डौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार स्थिर रहेको छ भने कारोबार रकममा सामान्य सुधार देखिएको छ । आज बिहीबार नेप्से ० दशमलव ३३ अंकले उकालो लागेर १४६२ दशमलव ५५ अंकमा अडिएको छ । आज १३१ कम्पनी कारोवार भएको सेयर बजारमा११ लाख १४ सय कित्ता सेयर ३३ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा ...
  • आज तोलाको ३ सयले घट्यो सुन Jan 19, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । केही समय यता लगातार उकालो लागेको सुनको मूल्यमा आज भने घट्न पुगेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । हिजो प्रति तोला ५५ हजार ५ सय रुपैयाँ रहेकोमा आज बिहीबार सुन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी मूल्य भने बढ्न पुगेको ...
  • आजबाट खुल्यो फाइनान्सको २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर Jan 19, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ।   फाइनान्सले  २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो। पुस ९ गतेसम्म दोस्रो बजारबाट सेयर किनेका र साबिक सेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। कम्पनीले ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद जारि गरेको हो। सेयरमा ...
  • सेयर बजार आज, सूचक स्थिर, कारोबार रकम घट्यो Jan 18, 2017 Arthatantranepse
    काठमाण्डौं । आज बुधबार सेयर बजारमा न्यून अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.८१ अंकले घटेर १४६२.२३ अंकमा पुगेको हो। कारोबार रकम ३० करोड ९४ लाख माथि उक्लन सकेन। दिनभरमा १३३ कम्पनीका तीन हजार ११६ कारोबारबाट १२ लाख कित्ता सेयर खरिद बिक्रि भएको छ। आज कारोबार भएका ८ उपसुचक मध्ये इन्स्योरेन्स ६६।७१ अंक र विकास बैंक ६०।६ अंकले वृद्धि भए। त्यसैगरी ...
  • सेयर बजारमा आज अधिकांशको मुल्य घट्यो, लगानीकर्ता सेयर बेच्नमा प्रेरित Jan 17, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । आज सेयर बजार पुनः घट्न पुगेकोछ । नेप्से सूचकमा ३.०५ अंकको गिरावट आएर नेप्से १४६३.०४ मा अडिएको छ । लगानीकर्ताहरुले सेयर बेच्नमा जोड दिएको देखिएकोछ । आज कारोबारमा आएका एक सय ३० कम्पनी मध्ये अधिकांशको मूल्य घटेको छ । राम्रो बित्तीय बिबरण प्रकाशन गरेको प्रभु बैंक र सिर्जना फाईनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । आज समग्र कारोबार रकम ३४ ...