Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • कार्तिक २० को यो मिति याद गर्नुहोस् र भर्नुहोस् २००% हकप्रद Oct 19, 2017 ArthatantraRights-issues-
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । कम्पनीले असोज २ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि १ः२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले सञ्चालक समितिको निर्णय अनुसार म्याद थप गर्नु परेको कम्पनीले जनाएको छ । अब यो हकप्रद कात्तिक २० गतेसम्म भर्न सकिनेछ ...
  • मेरो लगानी डटकमद्धारा डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक,लगानी सम्बन्ध… Oct 18, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । समग्र आर्थिक क्षेत्र र विशेषगरी शेयरबजारको बिषयमा खबर पस्किंदै आएको मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले सोमवार एक कायृक्रम गरी दशौँ वर्षगाठ मनायो । दशौं बार्षिक उत्सवको अवसरमा मेरो लगानी डटकमले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक गरेको छ । साथै उक्त कार्यक्रममा मेरो लगानीले आफ्नो सहप्रकाशन नेपाल जर्नल ...
  • गाउँपालिकाका लागि कसले दिए १७ रोपनी जग्गा दान ? Oct 18, 2017 Arthatantraland
    इलाम । सन्दकपुर गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयबासीले करिब रु ३४ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले सन्दकपुर गाउँपालिका–२ देउराली बजार आसपास १७ रोपनी जग्गा दान गरेका हुन् । दिनेश सुवेदी र कृष्ण सुवेदीले पाँच रोपनी, नेत्र सुवेदीले चार रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, टीकामाया गुरुङ, धनप्रकाश राई, डम्बर सुवेदी र रमिला बुर्जाले ...
  • तपाईलाई पर्यो त ? गोलाप्रथाबाट बाँडफाँट भयो बैंकको एफपीओ ! Oct 17, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबार बाँडफाँट भएको छ । एफपीओ ९७ हजार ५०० आवेदकले गोलाप्रथामार्फत १० कित्ता सेयर पाएका छन् । कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन स्वीकृत भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र सेयर पाएका हुन् । बाँकी आवेदकको सेयर पाएनन् । एफपीओमा कुल २ अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन ...
  • यसपटक २३ दिन ढिलोगरी बाहिरियो मनसुन Oct 17, 2017 ArthatantraCloude in ktm
    काठमाडौं । सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबार बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् । बितेका ४९ वर्षको तथ्यांक केलाउँदा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ ...
  • लगानीकर्ताहरु भर्ने होईन त ? मेगा बैंकको २ करोड ९७ लाख कित्ता सेयर भर्… Oct 16, 2017 ArthatantraShare Contract
    काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा अब कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइने भएको छ । भदौ २७ गतेदेखि निष्कासन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले त्यसलाई बढाएर कात्तिक १४ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको मेगाले ...
  • शारदा पौडेलको अध्यक्षतामा नेपाल स्वास्थ्य स्वयंसेवी संघ सर्वसम्मत Oct 15, 2017 Arthatantrasoyemsebi
    काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघको तेश्रो राष्ट्रिय अधिबेशनले शारदा पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिबेशनले उपाध्यक्षहरुमा सावित्री मैनाली,प्रेमपूर्ण योगी र गिता थिंङलाई चयन गरेको छ । त्यस्तै महासचिव रत्ना रिजाल,उप–महासचिवहरुमा प्रभा पौडेल र सिता लामा,सचिवमा बीना चालिसेलाई चयन गरेको छ । अधिबेशनले सदस्यहरुमा बीमला प्रसाई,देबी दुलाल, शोभा यादव, गङ्गा राजथला,कृति कुमारी ...
  • लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित Oct 15, 2017 Arthatantralekhnath-chamber-of-commerce
    पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ...
  • दुई कम्पनीको क्रमशः४५% र २५% हकप्रद निष्काशनबारे जान्नुहोस् ! Oct 15, 2017 ArthatantraRight Share
    काठमाडौ । रिलायन्स फाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले रिलायन्सलाई १०ः४.५ अनुपातमा १०० रुपैयाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता अर्थात २३ करोड ६ लाख ५७ हजार १६० रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । रिलायन्सको हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल रिलायन्सको चुक्ता पुँजी ५१ ...
  • लगानीकर्ताको बिरोधपछि सारियो बुक क्लोजको मिति Oct 13, 2017 Arthatantrasuccessful share investor
    काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति सच्याएको छ । गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशका लागि शुक्रबार बुक क्लोज गर्ने भनेको भियो । चिलिमेले एक दिनअघि सूचना प्रकाशित गरेर भोलिपल्ट असोज २६ गतेमात्र सेयर दाखिला बन्दको जानकारी नेप्सेमा गराएर नियम उलङ्घन गरेको थियो । तर बुक क्लोजको सूचना ७ दिनअघि नै दिनुपर्ने कानुनी ...