Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सेयर बजारमा मार्जिन लेन्डिङ बारे कति थाहा छ तपाईलाई ? Jan 12, 2017 ArthatantraShare
    काठमाण्डौं । जब जब सेयर बजार झर्न थाल्छ तब तब मार्जिन लेन्डिङको चर्चा चल्न थाल्छ । तर यसबारे तपाई हामी कत्तिको जानकार छौं ? मार्जिन लेन्डिङको माग अहिले मात्र होइन २०६५ सालबाट मूल्य ओर्लिन थालेपछि नै हुन थालेको हो। बीचमा मूल्य उक्लिएपछि यो हराएको थियो। अहिले झर्न थालेपछि माग फेरि आउन थालेको छ। मार्जिन लेन्डिङ पसलमा लिने उधारोजस्तै हो। कुनै सामानको मूल्य ...
  • आज स्थिर सेयर बजार, के संकेत गर्दैछ यसले ? Jan 11, 2017 Arthatantrashare market stock NEPSE
    कठमाण्डौं । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार आज बुधबार भने स्थिर देखिएको छ । आज बुधबार नेप्से ०.३९ अंकले घटेर १४७६.५१ अंकमा पुगेको छ । बजार स्थिर रहेपनि करोबार रकम भने निकै नै खुम्चिएकोछ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने करिब एक करोडले घटेको छ । यसदिन सेयर बजारमा १२० कम्पनीको ३६ करोड २५ लाख रुपैयाँ ...
  • दुई विकास बैंकका सेयरधनीलाई राहत, नेप्सेमा बन्द सेयर कारोबार आजैैदेखि … Jan 11, 2017 Arthatantrabank-information
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई विकास बैंकको केही समयेदेखि रोकिइरहेको सेयर कारोबार खुल्न पुगेकोछ । यी दुई विकास बैंकमा सहयोगी बिकास बैंक र सहारा बिकास बैंक रहेका छन् । यी दुई बैंकको एकआपसमा गाभिने तयारी गरेपछि नेप्सेमा कारोबार रोकिएको थियो । तर अहिले मर्जको प्रक्रिया भाँडिएपछि  आज बुधबारबाट दुवै कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ । जनकपुरधाममा ...
  • दिनदिनै बढ्दैछ सुन, आज फेरि २ सयले महंगियो Jan 11, 2017 ArthatantraGold
    काठमाण्डौं ।  आज फेरि बजारमा सुनको मूल्य बढ्न पुगेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य आज बुधबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । बजारमा आज सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्न पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ...
  • आज १७.९३ अंकले उकालो लाग्यो सेयर बजार ! Jan 10, 2017 Arthatantranepse_photo
    काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १७.९३ अंकले उकालो लाग्दै १४७६ अंकमा पुगेकोछ हो । बजार उक्लिए पनि कारोबार रकम भने अझै उक्लिन सकेको छैन । सेयर बजारमा आज ३७ करोड ३२ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । आज होटल र अन्य समूहमा गिरावट देखिए पनि बाँकी उपसूचकमा वृद्धि देखिएको छ । आज बैंकिंग १८.९३ अङ्क,बिकास ...
  • फेरि आकासियो सुन, तोलाको ५४ हजार नाघ्यो, कति पुग्ला अझै ? Jan 10, 2017 Arthatantragold-
    काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  आज सुन प्रतितोला तीन सय रुपैँयाले बढेको हो । सोमबार ५३ हजार ८ सयमा कारोबार भएको सुनको आज मंगलबार ५४ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीमा  ५ रुपैँया बढेर  ७ सय ८५ रुपैँया मूल्य कायम भएको छ । ...
  • फाइनान्सले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने Jan 10, 2017 ArthatantraBonus Share new photo
    काठमाण्डौं । सेती फाईनाइन्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस दिने भएको छ । यो बोनस फाईनाइन्सको आगामी साधारणसभाबाट पारित भई राष्ट्रबैंकले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । फाईनाइन्स सञ्चालक समितिले ५७ लाख १० हजार आठ सय रुपैंयाँ बराबरको ५७ हजार एक सय कित्ता बोनस प्रस्ताब गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि तीन लाख १६ हजार ३८७ ...
  • के हुँदैछ सेयर बजारमा, दोहोरो अंकले सूचक बढ्दा मात्र २६ करोड ४५ लाखको … Jan 9, 2017 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजार दोहोरो अंकले बढ्न पुगेकोछ । सेयर सूचक दोहोरो अंकले बढ्दा पनि आज बजारमा भने मात्र २६ करोड ४५ लाखको सेयर किनबेच भएकोछ । आज दिनभरमा सेयर सुचक भने ११.५२ अंकले उक्लिएकोछ । आज सेयर सूचक १४५८.९७ अंकमा पुगेकोछ ।   आज दिनभरीमा ११७ कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको किनबेच भएको हो । सबैभन्दा बढी रकमको कारोबार नेपाल ...
  • तीन कम्पनीका सेयरधनीलाई खुशीको खबर, रोकिएको ९ महिनापछि आजबाट कारोबार ख… Jan 9, 2017 Arthatantraopen-for-business share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंकको सेयर कारोबार आज सोमबारबाट खुलेको छ। एमएलविएल सिम्बोल बाट यस कम्पनीको कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर महालक्ष्मी विकास बैंक भएको हो । गएको जेठमा  मर्जरमा गएपछि तीनै वटा संस्थाको सेयर कारोबार रोक्का भएको थियो। गत भदौं १९ गतेबाट तीन वटा संस्थाले ...
  • बैंकले पारित गर्यो १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश Jan 9, 2017 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै ...