Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • प्राधिकरण भन्छ,बिद्युत् आपूर्तिमा यसरी भयो समस्या ! Jan 8, 2017 ArthatantraTransmission line
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनपुग्यो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिएका छन् । प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो ...
  • हाइड्रोले बाँड्न थाल्यो बोनस, डिम्याट खातावालाले खातामै पाउने Jan 8, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज आइतबारबाट बोनस सेयरको प्रमाणपत्र दिन थालेको हो । कात्तिक ८ गतेसम्म सेयर प्रमाणपत्र डिम्याट गराइसकेका लगानीकर्ताले भने डिम्याट खातामा नै सेयर पाउने भएका छन् । डिम्याट खाता हुने सबैलाई पुस मसान्तसम्म खातामा नै पठाइसक्ने कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता नहुनेले भने बोनस सेयर प्रमाणपत्र पाएका हुन् । यसरी सेयर प्रमाणपत्र लिन जाँदा ...
  • बैंकको सेयर किन्दै हुनुहुन्छ ? एक सातालाई थपियो समय Jan 8, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुछ्रे बैंकको बैंक संचालक समितिले गत मंसिर १९ गतेदेखि खुला गरेको हकप्रद भर्ने समय एक हप्ता लम्ब्याएकोछ । बैंकले पुस २४ गते आईतबार अर्थात् आज सम्मका लागि हकप्रद भर्ने अन्तिम मिति तोकेकोमा अब माघ २ गतेसम्म आवेदन बुझाउन सकिने भएकोछ । यो अवधिका लागि बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको ...
  • बागमतीमा फोहरफाल्ने पक्राउ,रु बीस हजार जरिवाना Jan 7, 2017 ArthatantraBagmati clean-up, Bagmati
    काठमाडौ। उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर ...
  • माछापुच्छ्रेले पारित गर्यो २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद… Jan 6, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले आज सम्पन्न अठारौं वार्षिक साधारणसभाबाट आफ्ना सेयरधनीहरूलार्इ बोनस र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले २०.७५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । साधारणसभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै कर प्रयोजनका लागि १.०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेकोछ । बैंकले ...
  • लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि तोलामा २ सय बढ्यो Jan 6, 2017 Arthatantragold price share
    काठमाण्डौं । साताको पहिलो दिनदेखि नै लगातार बृद्धि भइरहेको सुनको मुल्यमा आज पनि बृद्धि हुन पुगेकोछ । आज सुन प्रति तोला २ सय रूपैँयाले बढेको छ । हिजो बिहीबार प्रति तोला ५३ हजार पाँच सय मूल्य रहेको सुन आज शुक्रबार तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेकोछ । तर आज चाँदीको मुल्यमा भने कुनै हेरफेर नभएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ...
  • कतै तपाईले पनि सेयर भरेर लाभांश लिन बिर्सनुभएको त छैन ? एकपटक यो पढ्नु… Jan 6, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । सर्वसाधारणमा सेयर जारी गरेका १२ संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशन अनुसार लगानीकर्ताले नलगेको पाँच वर्ष पुरानो लाभांशको विवरण पेश गरेका छन् । ‘हामीले १ महिनासम्ममा यस्तो विवरण पठाउन भनेका हौं, हालसम्म १२ संस्थाले ६ करोड ७९ लाख रुपैयाँको लाभांश लान बाँकी रहेको विवरण पठाएका छन्,’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए । यो विवरणमा प्राथमिक सेयर निष्कासनमा आवेदन दिएर पनि पाँच ...
  • माइक्रोफाइनान्सको आइपिओ किन्नुभयो ? छुट्नुहोला आज अन्तिम दिन हो Jan 6, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । लगानीकर्ताले आज शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ । सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । तीन दिनमा ...
  • आलु र आलु बीउमा आत्मनिर्भर बन्न सरकारको कदम, निजी क्षेत्रलाई अनुदान दि… Jan 5, 2017 Arthatantrapotato aalu
    काठमाण्डौं । सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ । आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारी निकाय आलुबाली विकास कार्यक्रम, खुमलटारले कार्यविधि, २०७३ स्वीकृत गरी निजी क्षेत्रलाई अनुदान दिन लागेको हो । राष्ट्रिय आलु विकास कार्यक्रमका प्रमुख डा हरिबहादुर केसीका अनुसार सामान्य प्रक्रिया ...
  • आज करिब ४ अंकले घट्यो सेयर बजार, यस्तो छ कारण ? Jan 5, 2017 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । आज कारोबारको साताको अन्तिम दिन सेयर बजार खुलेको डेढ घण्टासम्म माथि जाने क्रममा आठ अंकले सुधारिएको बजार बन्द हुँदा तीन दशमलव ६८ अंकले तल झरेको छ । आज बिहीबार १६ खर्ब २८ अर्ब ३८ करोड रुपैंयाको सेयर कारोबार भएकोछ । आज एक सय २८ कम्पनीका १२ लाख १२ हजार चार सय ७४ कित्ता सेयरहरु किनबेच भएका छन् । आज ...