Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बुढीगण्डकी प्रभावितले मुआब्जा पाउन थाले, रोपनीको ८ लाख ३५ हजारसम्म Jan 5, 2017 ArthatantraBudhigandaki1
    काठमाण्डौं । बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा लिन डाकेको छ। आयोजनाले धादिङका १३ गाविसका प्रभावित वासिन्दालाई मुआब्जा वितरण गर्न लागेको हो। पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका वासिन्दालाई मुआब्जा लिन बोलाएको हो। बाक्लो बस्ती र मुल मोटरवाटोसँग जोडिएका जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख ३५ हजार रुपैयाँ गरिएको छ। मोटरबाटोसँग जोडिएका जग्गाहरुको मूल्यांकन ८ लाख चार हजार ...
  • आज १ अंकले बढ्यो सेयर बजार, दिनभरमा करिब ३३ करोडको मात्र कारोबार Jan 4, 2017 Arthatantranepse_photo
    काठमाण्डौं। आज बुधबार सेयर बजार एक अंकले उक्लिएको छ। बुधबार नेप्से १४५७.८२ अंकमा पुगेर बन्द भएको छ । दिनभरीमा १२४ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको ३ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएकोछ ।  आज विकास बैंक, हाइड्रोपावर र बिमा सुचक उकालो लागे भने बैंकिंग, वित्तीय र अन्य ओरालो लागेको छ। २० ...
  • आज फेरि सुन र चाँदी दुबैको भाउ बढ्यो, अब बढिरहला कि घट्ला ? Jan 4, 2017 ArthatantraGold and Silver
    काठमाण्डौं । आज बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्न पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा सुनको मूल्य बढेर प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको जानकारी दिएको छ । यस्तै, बुधबार चाँदीको पनि मूल्य बढ्न पुगेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै ७ सय ७५ ...
  • एसबिआईको एफपिओमा ७३ गुणा बढी आवेदन Jan 3, 2017 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं। एसबिआई बैंकले गत सोमबार देखी जारी गरेको ६७ हजार ७ सय ६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) मा ७२।९४ गुणा बढी आवेदन परेको छ । बैंकले ९ सय ७१ रुपैयाँमा ९८ सय ७१ प्रिमियम मूल्य० एफपिओ जारी गरेको थियो। ६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको बैंकको सेयर बिक्री ...
  • चारदिनदेखि दोब्बर अंकले बढेको बजार आज २६.०३ अंकले झर्यो, के भयो आखिर ? Jan 3, 2017 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । लगातार चार दिनदेखि बढिरहेको सेयर बजार आज मंगलबार दोहरो अंकले झरेको छ। खुलेदेखि नै रातो भएको सेयर बजार आज २६.०३ अंकले झरेर १४५६.८२ अंकमा आइपुगेको हो । आज मंगलबार १३० कम्पनीको ३९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। आज पनि सबैभन्दा बढी कारोबार एभरेष्ट बैंकको भएको छ ।  बजार झर्दा पनि १८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा ...
  • प्रति हेक्टर तीन लाख अनुदान र छिट्टै मुनाफा पाएपछि माछापालनमा युवाको आ… Jan 3, 2017 ArthatantraFish
    मोरङ । जिल्लाका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ । सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ ।सरकारले मोरङ जिल्लामा धान, माछा र तरकारी उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।  जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन ...
  • आज सुन चाँदी दुबैको भाउ बढ्यो, हेर्नुहोस् प्रतितोला कति पुग्यो Jan 3, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज मंगलबार स्थानीय बजारमा सुनको भाउ बढ्न पुगेकोछ । हिजो सोमबार प्रतितोला ५२ हजार ७ सयमा कारोवार भएको सुन आज  तोलाको २ सयले उकालो लागेको हो । आज सुन स्थानीय बजारमा तोलाको ५२ हजार ९ सयमा कारोबार भइरहेकोछ । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज मंगलबार चाँदीको भाउ ...
  • सेयर बजारमा आज पनि हरियाली, १७.१३ अंकले बढ्यो बजार Jan 2, 2017 Arthatantranepse
    काठमाण्डौं । सेयर बजारमा आज फेरि हरियाली देखिएको छ । आज नेप्से सूचक १७.१३ अंकले बढेर १४८२.८५ अंकमा आइपुगेको छ । आज बजारमा एक सय ३० कम्पनीको ५१ करोड ४९ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस दिन कुल १० लाख १७ हजार सात सय ५४ कित्ता सेयर कारोबार भएको हो । आज होटेल बाहेक बाँकी सबै उपसूचक हरिया भएका ...
  • अब सार्वजनिक यातायातमा तोडफोड गरे आजीवन कारावास Jan 2, 2017 Arthatantramicrobus
    काठमाण्डौं । मुलुकी ऐन प्रतिस्थापन विधेयकको फौजदारी संहिताले अब सात प्रकृतिका कसुरमा कसुरदारले जीवनभर कैद बस्नुपर्ने कानून प्रस्ताव गरेकोछ । सरकारले ६ वटा गम्भीर अपराधमा आजीवन कैद प्रस्ताव गरेकोमा विधायन समिति अन्तर्गतको फौजदारी संहिता उपसमितिले थप एक अपराधलाई पनि आजीवन कैदमा प्रस्ताव गरेको हो। उपसमितिले सार्वजनिक सवारीमा विस्फोट गराई गरेको नरसंहारलाई पनि आजीवन कैद बस्नुपर्ने अपराधमा परिभाषित गरेको हो । त्यस्तै, ...
  • देव विकास बैंकको सेयर मूल्य समायोजन, हेर्नुहोस् कति पुग्यो सेयरको भाउ Jan 2, 2017 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । देवः विकास बैंक लिमिटेडको आज सोमबार नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । बैंकको समायोजनपछिको मूल्य प्रतिकित्ता २ सय २३ रुपैयाँ तोकिएको छ । जसको आधारभूत मूल्य २ सय रुपैयाँ रहेको थियो । देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद प्रयोजनका लागि ...