Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • देव विकास बैंकको सेयर मूल्य समायोजन, हेर्नुहोस् कति पुग्यो सेयरको भाउ Jan 2, 2017 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । देवः विकास बैंक लिमिटेडको आज सोमबार नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । बैंकको समायोजनपछिको मूल्य प्रतिकित्ता २ सय २३ रुपैयाँ तोकिएको छ । जसको आधारभूत मूल्य २ सय रुपैयाँ रहेको थियो । देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद प्रयोजनका लागि ...
  • कञ्चन डेभलपमेण्ट बैंकको ९ लाख ९० हजार कित्ता सेयर खुल्यो, भर्ने हैन त … Jan 2, 2017 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ...
  • सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रद निष्काशनबारे जानीराख्नोस् Jan 1, 2017 ArthatantraCitizens Bank
    काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशत अर्थात् १० बराबर २.५ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । बैंकले हकप्रद सेयर निष्काशन गर्न विवरणपत्र तयार गरी गत विहीबार (पुस १४ गते) ने धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकको दशौं वार्षिक साधारण सभावाट निर्णय भएको ...
  • कतै तपाईले १४ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर छुटाउनु त भएन… Jan 1, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । देवः विकास बैंकले १४ प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद प्रयोजनका लागि सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । बैंकको बोनस तथा हकप्रद लिन इच्छुक लगानीकर्ताले आज आइतबारभित्र सेयर खरिद गरिसक्नु पर्नेछ । बैंक सञ्चालक समितिको १ सय ९२ औं बैंठकले १४ प्रतिशत बोनस प्रस्ताव गरेको थियो भने बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० ...
  • चार बैंक आफूसँग गाभेको एनसीसीको आजबाट एकिकृत कारोबार सुरु Jan 1, 2017 Arthatantrabank-information
    आजबाट काठमाण्डौं । चार विकास बैंकलाई मर्ज गरेको एनसिसी बैंकले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एनसिसी बैंकसँग एपेक्स, सुप्रिम, इन्फ्रास्ट्रक्चर र इन्टरनेसनल गरी चार डेभलपमेन्ट बैंक मर्ज भएका हुन् । मर्जका लागि अन्तिम स्वीकृति पाएपछि गत शुधmबार र शनिबार चारवर्ट बैंकको एटिम सेवा समेत बन्द भएको थियो । आज आइतबारदेखि एकीकृत कारोबार हुन लागेको बैंकले जनाएको छ । ...
  • भारी हिमपातका कारण चिसोले अस्थायी टहराका भूकम्पपिडीतको बसाई कष्टकर Dec 31, 2016 ArthatantraHimpat
    दोलखा। दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि आज पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ । पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा ...
  • सेयरबारे सस्ता कुरा गर्नेलाई महंगो जरिवाना ! Dec 30, 2016 Arthatantrastock market share market
    काठमाण्डौं । सामाजिक संञ्जाल मार्फत सेयरबजारका बारेमा भ्रामक सूचना फैलाउनेलाई विद्युत्तिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कारबाही गरिने भएको छ । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले सेयरबजार बारे भ्रामक सूचनाहरु फैलाउने माथि कडा निगरानी र अनुसन्धान थालेको जनाएको छ । उसले त्यस्ता हल्ला फैलाउनेहरुको जानकारी उपलब्ध गराउन पनि सचेत लगानीकर्तासँग आग्रह गरेको छ । पछिल्लो चरणमा सामाजिक संञ्जालमा विभिन्न समूह र व्यक्तिगत ...
  • बीमा समितिको अध्यक्षमा डा. रबिन्द्र घिमिरे नियुक्त Dec 30, 2016 Arthatantrarabindra-ghimire
    काठमाडौ । बीमा समितिको अध्यक्षमा डा.रबिन्द्र घिमिरेलाई नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । पोखरा विश्वबिद्यालयको एसोसियट प्रोफेसरका रुपमा कार्यरत घिमिरेलाई मन्त्रीपरिषद्ले बीमा समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । समितिको अध्यक्षमा नियुक्त गरिएका घिमिरेले बीमा विषयमा पिएचडी गरेका छन् । बीमा समितिको अध्यक्ष पदको दौडमा रहेका चिरञ्जिवी चापागार्इ र ...
  • १० प्रतिशत सर्वसाधारणको सेयरमा बन्ने माथिल्लो त्रिशुली आयोजनाको पिडिएम… Dec 30, 2016 ArthatantraHydro Trisuli Galchhi Propose instank
    काठमाण्डौँ । सरकार र माथिल्लो त्रिशूली १ आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (के वाटर)बीच आज आयोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भएको छ । ऊर्जा मन्त्रालयमा आयोजित एक समारोहमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रतिनिधि बो सिकुवाइबीच हस्ताक्षर भएको हो । आयोजनाले प्रभावित क्षेत्रका जनतालाई १० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ भने प्रवद्र्धक कम्पनीले ...
  • एनसीसीसँग मर्ज भए चार बैंक, सबैको आज र भोलि सेवा बन्द, आइतबारदेखि एकिक… Dec 30, 2016 Arthatantrabank_bank
    काठमाण्डौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्ज भएका अरु चार संस्थाले पुस १७ गते आइतवारदेखि एकीकृत कारोवार गर्ने भएका छन्।  एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट गाभिएका हुन् । पाँच संस्था मर्ज भएर बनेको एनसिसिलाई एकीकृत कारोवार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दिएको छ। पाँच संस्था मर्ज हुँदा ...