Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • कृषि विकासले प्रस्ताव गर्यो २० प्रतिशत बोनस सेयर, हकप्रद भर्नेले पनि प… Dec 29, 2016 ArthatantraKrishi Bikash Bank Logo
    काठमाण्डौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बिहीबार बसेको संचालक समितिको बैठकले उक्त बोनस सेयर यसअघि बिक्री गरेको हकप्रद सेयर किन्नेलाई समेत प्रदान गरिने निर्णय गरेको छ । बैंकले २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । बैंकले अघिल्लो महिना मात्रै ...
  • छिमेकले दिने भो ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश Dec 29, 2016 ArthatantraBank image1
    काठमाण्डौं । छिमेक लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हेटौंडामा भएको १५औंं वार्षिक साधारणसभामा बैंकले यस्तो घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४७ करोड १५ लाख ५ हजार १ सय ८४ रुपैंया खुद मुनाफा गर्न सफल भएको जनाउँदै बोनस र ...
  • नेप्सेमा आज फेरि चार कम्पनीको मूल्य समायोजन Dec 29, 2016 Arthatantraprice list share
    काठमाण्डौं । आज फेरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । नेप्सेले सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ । कैलाश विकास बैंक लिमिटेड अर्थात् केबीबीएलले जारी गरेको २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रद सेयरका लागि प्रति कित्ता मूल्य रु ३ ...
  • १ अर्ब ६० करोडभन्दा बढी ठगी फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत पक… Dec 28, 2016 Arthatantrasudhir basnet
    काठमाण्डौं । १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे उनलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बस्दै आएका ...
  • सुर्या लाईफको करिब २१ हजार साधारण सेयर लिलामीमा बिक्री सुरु Dec 28, 2016 Arthatantrasurya life insurance
    काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारण सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो । गत साउन २० गतेदेखि सूर्या लाइफ इन्स्योरेन्सले चार कित्ता बराबर एक कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेर इन्स्योरेन्सले लिलाम गरेको सेयर खरिद गर्नका लागि पुस १८ गतेसम्म कम्पनीको सेयर ...
  • बजारमा आज २५ अंकको गिरावट हुँदा १७ कम्पनीको सेयर मूल्य बढ्यो Dec 27, 2016 Arthatantranepse
    काठमाण्डौं । आज मंगलबार पनि तिब्र उतार चढाव पछि २५ अंकको गिरावट सहित सेयर बजार बन्द भएको छ। आज बजार १४०७.५३ अंकमा बन्द भयो । मंगलबार १३० कम्पनीको ५९ करोड ५३ लाख रुपैयाँ बराबरको १० लाख ४१ हजार कित्ता सेयर कारोबार भयो । आज सबै सूचक रातो भएका छनत् । सबै उपसूचक घट्दा पनि एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ता भाग्यमानी सावित भए। ...
  • आवेदन दिने मिति जानीराख्नोस्,लिलाम बढाबढमा ५९ हजार कित्ता सेयर बिक्री … Dec 27, 2016 Arthatantrashare market profit
    काठमाडौ । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार सात सय ३८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थापक समूहतर्फ १७ हजार चार सय ७९ कित्ता र सर्वसाधारण समूहको ४२ हजार दुई सय ५९ कित्ता सेयर बिक्री गर्न लागिएको हो । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलाम बढाबढका आधारमा बेच्न लागेको हो । यो लिलामी सेयरमा पुस २६ ...
  • सगरमाथा फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन Dec 27, 2016 ArthatantraRight Share
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर ८ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निष्काशन खुला गरेको हो । सेयरधनीले फाइनान्सको हकप्रदका लागि पुस ११ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । फाइनान्सले हकप्रद ...
  • बजार खुलेको पहिलो दिनमै ४२.८४ अंकले घट्यो सूचक, के हो त कारण ? Dec 26, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको पहिलो दिनमै सेयर बजारमा ४२.८४ अंकको पहिरो गएको छ। आज नेप्से परिसूचक ४२.८४ अंकले घटेर १४३२.५७ अंकमा पुगेको छ। योसँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ । सोमबार १३० कम्पनीको ४८ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भयो । केही समयदेखि निरन्तर बोनस, राईट सेयर लगायतले बजारमा सेयर बढेको छ तर यसको अनुपातमा माग बढ्न नसक्दा सूचक र कारोबार ...
  • बैंकले पारित गर्यो २५ प्रतिशत बोनस, ३० प्रतिशत हकप्रद पनि आउँदै Dec 26, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंकको सातौ बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । साथै बैंकले ३० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गराएको छ । बैंकले गत आर्थिक बर्षको कमाइबाट २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको गर्ने प्रस्ताव गरेको थियो । हाल बैंकको चूक्तापूँजि १९ करोड ८० लाख रुपैयाँ रहेको छ ...