Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • के तपाई माछापुच्छ्रे बैंकको सेयर किन्दै हुनुहुन्छ ? यो सूचना तपाईलाई क… Dec 18, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद समेत दिएपछि बोनस सेयरको प्रतिशत घटेर मूल्य समायोजन भएको छ । हाल बिक्री भईरहेको ५० प्रतिशत हकप्रद बाहेक २०.७५ प्रतिशत बोनस प्रस्ताव गरेकोमा अहिले हकप्रदलाई समेत गणना भएपछि १३.८३३ अनुपात कायम हुँदा सेयर मूल्य ४५२ रुपैयाँ प्रति कित्ता कायम भएको जनाईएको छ । यसको आधार मूल्य भने ४ सय ८६ लिइएकोछ । बैंकले बोनस लगायतमा प्रस्ताव ...
  • भोलिबाट १० दिन चन्द्रागिरी केबलकारमा पचास प्रतिशत छुट, जाने हैन त ! Dec 18, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकारको व्यवसायिक शुभारम्भको अवसरमा केबलकारमा पचास प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरी हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागु हुनेछ। तर यो छुट शुक्रबार, शनिबार र आर्इतबार भने पाइने छैन । कम्पनीका अनुसार चन्द्रागिरी भित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल ...
  • इन्स्योरेन्स कम्पनीको १८.१८ प्रतिशत बोनसपछि शतप्रशित हकप्रदको प्रस्ताव… Dec 16, 2016 Arthatantrainsurance
    काठमाण्डौं । लुम्बिनी जनरल ईस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड ...
  • डेभपलमेण्ट बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २७ प्रतिशत नगद लाभांश Dec 16, 2016 Arthatantrabonus
    काठमाण्डौं । साईन रेसुङ्गा डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि २७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंकले प्रस्ताव गरेको यो लाभाशं मंसिर २९ गते भएको बैंकको सभारणसभाले पारित गरेकोछ । बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । साईन रेसुंगाको ...
  • बैंकको सेयर किन्दै हुनुहुन्छ ? मूल्य समायोजन भएको छ है Dec 15, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज एक सूचना प्रकाशित गरी कञ्चन डेभलमेण्ट बैंक अर्थात् केएडीबीएलको मूल्य समायोजन भएको बताएकोछ । सूचना अनुसार, कञ्चन डेभलमेण्ट बैंक अर्थात् केएडीबीएलको २५ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता सेयर मूल्य ३ सय २९ रहेकोछ । यसको आधार मूल्य भने २ सय १९ रुपैयाँ रहेकोछ । ३० मंसिर २०७३, ११।३०
  • सेयर किन्ने हैन त ? लघुवित्तको सेयर कारोबार आजैबाट खुल्यो Dec 15, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबारबाट आरएसडिसी लघुवित्तको कारोबार खुलेको छ । कम्पनीले गत साता मात्र नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत गराएको थियो । कम्पनीको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । नेप्सेले लघुवित्तको शुरु कारोबार मुल्य १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड ...
  • बिदा पछि खुलेको सेयर बजार करिब ७ अंकले उक्लियो Dec 14, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज बुधबार ६.६५ अंकले उक्लिएर १५१६ अंकमा पुगेको छ। आज दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजारमा, बैंकिङ ७.८२ अंक, विकास बैंक सवा एक अंक, जलविद्युत पौने दुई अंक, बिमा साढे ५९ अंक, उत्पादनमूलक सवा १५ अंक र अन्य करिब एक अंकले बढेको छ । बजारमा आज होटल होटल १३ ...
  • माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन Dec 14, 2016 Arthatantramicrofinance share
    काठमाण्डौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था अर्थात् एमएसएमबीएसले आफ्नो मूल्य समायोजन गरेकोछ । कम्पनीले आज नेप्सेमा सूचना प्रकाशित गर्दै आफ्नो मूल्य समायोजनको जानकारी गराएको हो । नेप्सेका अनुसार, एमएसएमबीएसको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु ७ सय ३५ तोकिएकोछ । यसको आधार मूल्य भने ४ सय १७ राखिएकोछ । २९ मंसिर २०७३, १।००
  • चितवनका अन्य चार सामुदायिक वनमा पनि सुरु भयो हात्ती सफारी, राजेश हमालल… Dec 14, 2016 ArthatantraTourist in chitwan
    चितवन । पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको घोषणा गरिएको थियो। आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र घुमे पनि पश्चिम ...
  • विकास बैंककोे दुई सय प्रतिशत हकप्रद सेयर आउँदै, तपाई पनि तयार हुने कि … Dec 14, 2016 Arthatantrabank_1
    काठमाण्डौं । तीन जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको विकास बैंक हाम्रो विकास बैंकले दुई सय प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ।  बैंकले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। हकप्रद जारी गर्ने बारेमा बैंकले अब राष्ट्र बैंकको  स्वीकृति लिनुपर्नेछ । यसका साथै अब आउने साधारणसभामा प्रस्ताव अनुमोदन भएपछि हकप्रद जारी हुनेछ । बैंकको साधारणसभा पुस २९ गते ...