Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • जानीराख्नोस्,बैंकको ४ बराबर १ को अनुपातमा हकप्रद सेयरसँगै २५ प्रतिशत ब… Dec 13, 2016 ArthatantraRight Share
    काठमाडौ । पूर्णिमा विकास बैंकको नवौं साधारण सभा पुस २३ गते शनिबार हुने भएको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को लागि चुक्ता पुँजीको २४.७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । बैंकले कर भुक्तानीका लागि लाग्ने कर १.३ प्रतिशतले हुन आउने २६ लाख २२ हजार २१३ रुपैंया नगद लाभाँश पारित गर्दैछ । बैंकले बोनस सेयर वितरण गरेपछि कायम ...
  • करिब डेढ लाखलाई वितरण गरिएको स्मार्ट लाइसेन्समा गम्भीर त्रुटी Dec 13, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन् । गत वर्षको पुष ३ गते ३७ जनालाई स्मार्ट लाइसेन्स बाँडेर यातायात कार्यालय बागमतीले स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। त्यसयता यातायात कार्यालय बागमतीबाट नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण, प्रतिलिपी गरी हालसम्म करिब १ लाख २५ हजार स्मार्ट ...
  • सुन्तला बेचेरै करोडपति बनेका किशान ! Dec 13, 2016 ArthatantraOrange tree 1
    म्याग्दी । जिल्लाको बास्कुना गाउँका तिलक गुरुङले एक हप्ताअघि दुई लाख रुपैयाँको सुन्तला पोखरामा बेचे । बास्कुना गाउँभरिमा जति जनाले सुन्तलाखेती गरेका छन्, ती सबैका बोटको फल पोखरा, नारायणगढ र काठमाडौंसम्म पुग्छ । कति किसान त आफ्नै गाडीमा पोखरा लगेर बेच्छन् । तिलक भन्छन्, ‘आफ्नै गाउँमा नबिके पनि बिक्रीको समस्या छैन ।’ बास्कुनाका बासिन्दाले यस वर्षको अहिलेसम्म ३० लाख रुपैयाँभन्दा ...
  • प्रभुको सेयर छ ? दिँदैछ २० प्रतिशत नगद लाभांश Dec 13, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौ । प्रभु क्यापिटलले सेयरधनीलाई चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सोमबार भएको आठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो। कम्पनीका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा हिजो साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु समूहले एक्वायर गरेपछि कम्पनीको वित्तिय अवस्थामा सुधार आएर सेयरधनीलाई लाभांश दिनेसम्मको अवस्थामा आएको ...
  • धन्यवाद दिने नयाँ शैलीमा नेपाल इन्भेष्टमेण्ट बैंक, बग्गीमा घुमायो अवार… Dec 13, 2016 Arthatantrabank of the year investment bank
    काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड पाएकोछ । यस अवार्डसँगै सबै जनतालाई धन्यवाद भन्दै बैंकले उक्त अवार्डलाई बग्गीमा राखेर शहर घुमाएको छ। फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो बेलायतको प्रसिद्ध पत्रिका हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ...
  • थाहा पाउनुभो ? सेयर बजारमा दुई कम्पनीको मूल्य समायोजन भएको छ है ! Dec 12, 2016 Arthatantraprice tag with copy space
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मिर्मिरे माईक्रोफाइनान्स कम्पनी लिमिटेड र सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मिर्मिरेको ५० प्रतिशत बोनस सेयर तथा सोल्टीको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मिर्मिरे माईक्रोफाइनान्सका समायोजन पछिको सेयर मूल्य १ हजार ८ सय ६७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९ सय ८३ रुपैयाँ ...
  • कतै तपाईले बिर्सनु त भएन ? ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो Dec 12, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले गत कात्तिक २३ देखि जारी गरेको ५० प्रतिशत हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन रहेकोछ । बैंकले दुई कित्ता सेयर हुनेले एक कित्ता भर्न मिल्ने गरी आजसम्मका लागि ४१ लाख ७६ हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो । यस कम्पनीको हकप्रदमा असोज ३० गतेसम्म कायम बैंकका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको सेयर ...
  • सेयर बजारमा आज करिब २२ अंकको गिरावट, कारोबार रकम पनि झर्न पुग्यो Dec 11, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार ओरालो लागेको छ । यो साताको पहिलो दिन नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से २१.८८ अंकले झरेर १५२२.८० अंकमा पुगेको छ । आज उत्पादन बाहेक सबै समूहमा गिरावट आएपछि बजारमा झर्न पुगेको हो । त्यस्तै, कारोबार रकम पनि अघिल्लो कारोबार भएको दिनको ...
  • विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १४ प्रतिशत सेयर Dec 11, 2016 Arthatantrashare
    काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले गरेको यस प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरे पछि आगामी साधारण सभा मार्फत बैंकले यो प्रस्ताव पारित गर्ने छ । गत आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अहिले बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैंया ...
  • आज पुनः सुनको मूल्यमा गिरावट, थप ४ सय घट्यो ! Dec 11, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । सुनको मूल्य पुनः आरालो लागेको छ । गत शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्न पुगेपछि बजारमा आज सुनको मूल्य तोलाको ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार सुन ११ महिना यताकै कम मूल्यमा बिक्री भएको थियो भने आज थप ...