Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • ८० लाख भन्दा बढी पर्ने डुकाटी कम्पनीको बाइक विश्व बजारमा सार्वजनिक Dec 11, 2016 Arthatantrabike of nrs 80 lakh
    काठमाण्डौं । डुकाटी कम्पनीले ८० हजार डलरमा मूल्य तोकिएको सुपरलेगेरा मोटरसाइकल सार्वजनिक गरेको छ।  मोटरसाइकलको इतिहासमै यो सबैभन्दा द्रुत ट्विन सिलिन्डर भएको कम्पनीले दावी गरेको छ। डुकाटी १२९९ सुपरलेगेरा नाम दिइएको यो मोटरसाइकल जम्मा ५०० वटा बनाउने भएको छ। यसको  विशेषता भनेको यसमा हुने कार्बन फाइबर फ्रेम, स्विनगार्म, सबफ्रेम र ह्विल्स हो। यसका साथै हरेक बाइकमा एक्सक्लुसिभ शब्द लेखिनेछ। मोटरसाइकलसँग एउटा ...
  • सुन जोड्नुहोस्, तोलामै ४ सय घट्यो, ११ महिना यताकै सस्तो ! Dec 9, 2016 Arthatantragold-
    काठमाण्डौं । सुन गत वर्षको माघ महिनायताकै सस्तो भएको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ सस्तिएको छ । ४ सयले सस्तिएपछि सुनको मूल्य प्रतितोला ५३ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत वर्षको माघ २२ गते सुनको मूल्य ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आजको मूल्य त्यसयताकै सस्तो रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। २४ मंसिर ...
  • तपाईसँग कुन कुन कम्पनीहरुको सेयर छ ? एकपटक यो पढ्नुहोस् Dec 9, 2016 Arthatantrashare market confusion
    काठमाण्डौं । तपाई सेयर बजारको लगानीकर्ता हो ? यदि हो भने तपाईसँग कुन कुन कम्पनीको सेयर छ ? अहिले सेयर बजारमा हकप्रदको लहड चलिरहेकोछ । पुँजी बृद्धिका लागि कम्पनीहरुले हकप्रद सेयर बजारमा ल्याइरहेका छन् । अझै बजारमा साँढे चार अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर आउँदैछ । कतै तपाईले सेयर लिनुभएको कम्पनीको पनि हकप्रद आउँदै त छैन ? धितोपत्र बोर्डमा हकप्रद सेयर ...
  • आज सेयर बजारमा १० करोडको बृद्धि, ७ लाख ३ हजारभन्दा बढी कित्ता सेयर किन… Dec 8, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज बिहीबार सेयर बजारमा नेप्से परिसूचक घट्न पुगे पनि कारोबार रकम भने १० करोड रुपैंयाले बढेको छ । आज वित्त समुह मात्र हरियो बनेर अन्य सूचक रातो भएको थियो । आज १३४ कम्पनीका सात लाख तीन हजार एक सय ६४ कित्ता सेयरहरु किनबेच भएका छन् । एनबी इन्स्योरेन्सको सबैभन्दा धेरै आठ प्रतिशतले सेयर मूल्य बढ्दा अरु ३५ कम्पनीको पनि सेयर ...
  • २९ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किन्न चाहनुहुन्छ ? तपाईसँग दुई दिन… Dec 8, 2016 Arthatantrashare
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १०ः८ को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । यस फाइनान्सको दश कित्ता सेयर हुनेले आठ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० ...
  • सेयर रेटिङमा आइपुग्यो अर्को कम्पनी, सेयरमा यसले कस्तो प्रभाव पार्ला ? Dec 8, 2016 Arthatantracredit rating agency share stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले भारतीय लगानीमा खुल्न लागेको केयर रेटिगं (नेपाल) लिमिटेडलाई कम्पनी स्थापनको सहमति दिएको छ । धितोपत्र बोर्डको सहमति पछि अब कम्पनी स्थापनाको प्रकृया अघि बढ्ने भएको छ । अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले एजेन्सी सञ्चालनमा ल्याउन त्रिपक्षीय सम्झौता गरेका थिए । विशाल ग्रुप नेपालमा ...
  • सेयरमा आज इन्स्योरेन्सको दबदबा, शिखरको धेरै कारोबार, एनबीले कमायो ९ प्… Dec 7, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । आज बुधबार नेप्से ०.६१ अंकले घटेर १५५३.९० अंकमा पुगेको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह नकारात्मक भएपछि बजार झरेको हो । यसदिन शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । शिखरको ५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, बुधबार एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य करिब नौ ...
  • लघुवित्तको सेयर किन्ने सोचमा हुनुहुन्छ ? १० लाख कित्ता सेयर भयो नेप्से… Dec 7, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आरएसडिसी लघुवित्तले १० लाख कित्ता सेयर सुचिकरण गराएको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । कम्पनीले सेयर कारोबारको सम्पूर्ण जिम्मा एनआईबिएल क्यापिटललाई दिएकोछ । आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन ...
  • बैंकको बोनस सेयर किन्दै हुनुहुन्छ ? पढ्नुहोस् यो समाचार ! Dec 7, 2016 ArthatantraBonus Share
    काठमाण्डौं । के तपाई बैंकको बोनस सेयर किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तपाईलाई यो सूचना काम लाग्न सक्छ । स्ट्याण्डर्ड चार्टड बैंकले आफ्नो सेयर मूल्य समायोजन गरेकोछ । नेप्सेमा आज एक सूचना प्रकाशित गर्दै बैंकले जारी गरेको ३३.३३ प्रतिशत सेयरका लागि मूल्य समायोजन गरेको बताएकोछ । यसको सेयर मूल्य प्रति कित्ता २ हजार १ सय ५३ रहेकोछ । यसको ...
  • थाहा पाउनुस्, विकास बैंकले दिँदैछ २९ प्रतिशत बोनस सेयर ! Dec 7, 2016 Arthatantrashare
    काठमाण्डौं । रिलायवल डेभलपमेण्ट बैंकले आफ्ना सेयरधनीहरुका लाग २९ प्रतिशत बोनस सेयर दिने भएकोछ । बैंकको आजै बसेको संचालक समितिले यस्तो निर्णय गरेकोछ । यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सर्वसाधाणलाई वितरण गरिनेछ । चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ छ। ...