Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • अब कसले दिंदैछ सेयरधनीलाई १०० रुपैंया अंकित २३ करोडभन्दा बढिको सेयर ?ज… Oct 13, 2017 Arthatantrashare rich
    काठमाडौ । रिलायन्स फाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले रिलायन्सलाई १०ः४.५ अनुपातमा १०० रुपैयाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता अर्थात २३ करोड ६ लाख ५७ हजार १६० रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । रिलायन्सको हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल रिलायन्सको चुक्ता पुँजी ५१ ...
  • मिलानो ब्राण्डका फुटवेयर अब नेपालमा Oct 12, 2017 Arthatantramilano brand
    काठमाडौँ । एक्सन पोलिमर प्रा. लि. इटालियन प्रविधिद्धारा विश्वको उत्कृष्ट पोली युरिथिन (पीयु) फुटवेयर बनाउने स्वदेशी उत्पादकले नेपाली बजारमा पहिलो पटक मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको छ । ३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो, जसले पीयु स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्दछ । एक्सन पोलिमर्सले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु ...
  • अन्यौलमा हुनुहुन्छ ? यो सेयर किन्नेले पाउनुहुनेछ २५% लाभाँश वा ४०% हकप… Oct 12, 2017 ArthatantraShare Analysis
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक ...
  • स्काउट ज्याम्बोरेटको उपराष्ट्रपति पुनले उदघाटन गर्ने Oct 12, 2017 ArthatantraNepal_Scouts
    विराटनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्ने कायक्रम रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर विद्यार्थी बालबालिकाले सहभागिता ...
  • नवनियुक्त नेप्से प्रमुख साउदद्धारा पदभारग्रहण,पदभारपछि के भने ? Oct 12, 2017 Arthatantrachandrasing saud nepse ceo 2074
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदभार ग्रहण गरेका छन् । बुधबार नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत साउदले सरोकारवाला निकायहरुको सल्लाह र सुझाव अनुसार पुँजी बजारको विकासमा लागिपर्ने बताएका छन् । प्रकाशित मितिः २०७४ असोज २६
  • न्यूरोडमा गरिमाविकास बैंकको ४८ औं शाखा Oct 11, 2017 ArthatantraGBBL_Newroad
    काठमाडौ । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा मुख्यकार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले न्यूरोडमा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो । बिस्तारित शाखाबाट लकर सुविधातथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधापाउने बैंकले जनाएको छ । राष्ट्यिस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र ...
  • लगानीकर्तालाई १ अर्ब २० करोडको निष्काशनमा एक्लैले २ करोड ४० लाखसम्म लग… Oct 11, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्री बुधबार (असोज २५ गते)देखि खुला भएको छ । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइनेछ । इकाइमा कम्तिमा एक सय इकाई अर्थात १ हजार रुपैंयादेखि बढिमा ...
  • बिहिबारदेखि भर्नुहोस् बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर… Oct 10, 2017 ArthatantraShare Contract
    काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद बिहीबारदेखि खुल्ने भएको छ । बैंकले असोज २६ गते देखि १ः१.२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २६ लाख ४३ हजार ५३८.८० कित्ता अर्थात् २६ करोड ४३ लाख रुपैंया बराबरको हकप्रद बिक्री खुला गर्न लागेको हो । उक्त हकप्रद सेयर कात्तिक २९ गतेसम्म भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम ...
  • नेप्सेमा साँढे २७ लाखभन्दा बढि कित्ता सेयर सूचिकृत Oct 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको २७ लाख ६६ हजार ९११.८२ कित्ता सेयर सूचिकृत भएको छ । यसदिन एनबी इन्स्योरेन्स कम्पनीको २७ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । यसैगरी पूर्णिमा विकास बैंकको ६६ हजार ९११.८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । प्रकाशित मितिः२०७४ असोज २३
  • १ करोड ८० लाखको आईपीओमा आवेदन दिने आज अन्तिम दिन,तपाई छुट्नुभएको त छैन… Oct 9, 2017 Arthatantraipo and right share
    काठमाडौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ भर्ने आज सोमबार (असोज २३ गते) अन्तिम दिन हो । सोमबार कार्यालय समयभित्रमा सपोर्टको आइपीओमा आवेदन दिन सकिनेछ । सपोर्टले असोज १८ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओमा २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत सेयर ...