Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • २६ गते बालाजुस्थित नयाँ बसपार्क बन्द ! Dec 7, 2016 Arthatantranews photo 1
    काठमाडाँै । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको ...
  • दुई दिन उच्च अंकले घटेको सेयर बजार आज करिब १० अंकले बढ्यो ! Dec 6, 2016 Arthatantranepse
    काठमाण्डौं । लगातार दुई दिन उच्च अंकले घटेको सेयर बजार आज मंगलबार भने झण्डै १० अंकले बढेर बन्द भएकोछ । आइतबार सेयरबजार ३० अंक तथा सोमबार २६ अंक बढीले ओरालो लागेको थियो । तर आज नेप्से ९.९१ अंकले बढेर १५५४.५१ अंकमा पुगेको छ । कारोबारमा आएका जलविद्युत बाहेक सबै समूह हरियो भएपछि बजार बढ्न पुगेको हो । आज करिब १३६ कम्पनीको ...
  • थाहा पाउनुभयो ? यसकारण सेयर लगानीकर्ताहरुले डराउनु जरुरी छैन Dec 6, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आफुले बजार सुधारका नियमित काम गरि रहेको हुँदा लगानीकर्तालाई हतोत्साहित नभइ लगानी गर्न आग्रह गरेको छ । अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र अधिकांश सूचिकृत कम्पनीको  कार्य सम्पादन सन्तोषजनक देखिएको हुँदा लगानीकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको बोर्डको भनाइ छ। बोर्डका प्रबक्ता निरज गिरीले सोमबार प्रेस बिज्ञप्ति जारी गरी बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जनाएका छन् । सुधारका ...
  • एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता सेयर बजारमा आउँदै Dec 5, 2016 Arthatantrabank
    काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि सम्पूर्ण जिम्मा दिएकोछ । हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ...
  • आज पनि झ¥यो सेयर बजार, तर कमाउनेले कमाए, हेर्नुहोस् कमाउने कम्पनी ! Dec 5, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज साताको दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । नेप्से परिसूचक २६.३५ अंकले घटेर १५४४.६० अंकमा बन्द भएको छ । आज बजार झरेसँगै कारोबार रकम पनि आधा कम भएको छ । १४० कम्पनीको ६४ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजार घट्दासमेत अरुण फाइनान्स, नमस्ते वित्तीय संस्था र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी ...
  • सुन जोड्ने हैन त ? फेरि घट्यो भाउ ! Dec 5, 2016 Arthatantragold-
     काठमाण्डौं । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्यमा आज पनि गिरावट आएकोछ । केही दिनदेखि प्रतितोला ५४ हजार रुपैयाँमा कायम रहेको सुन आज २ सय रुपैयाँले घट्न पुगेको हो । आज स्थानीय बजारको सुन तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोछ । यो मूल्य ९ महिनायताकै सस्तो हो । आज चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँ नै छ ...
  • के तपाई हाइड्रोको सेयर किन्दै हुनुहुन्छ ? यो सूचना छुट्ला है ! Dec 5, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो मूल्य समायोजन गरेकोछ । ७ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको यस कम्पनीले मूल्य समायोजन गरेको सूचना नेप्सेले दिएकोछ । बुटवल पावर कम्पनी लिमिटेड अर्थात् वीपीसीएलले ७ प्रतिशत बोनस सेयरका लागि प्रति सेयर ६ सय १२ मूल्य कायम गरेकोछ । यसको आधार मूल्य भने ६ सय ५६ रहेको थियो । २० मंसिर २०७३, १०।३०
  • इन्स्योरेन्सको सेयर छ ? पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर ! Dec 5, 2016 Arthatantrainsurance share
    काठमाण्डौं । के तपाईले बिमा कम्पनीको सेयर किन्नुभएकोछ ? यदि छ भने अब तपाईले पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर । हिमालयन जेनरल इन्स्योेरेन्स को लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २० प्रतिशत बोनस सेयर दिने भएको हो । बैंकको २ सय १औं बोर्ड मिटिङले सेयरधनीका लागि २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो । यो निर्णय ...
  • सेयर बजार फेरि आरालो लाग्यो, ३० अंकले घट्यो ! Dec 4, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौँ । साताको पहिलो दिन सेयर बजार ओरालो लागेको छ। खुलेको ४० मिनेटमा ३० अंकले घटेको बजार त्यसपछि केहि बढे पनि अन्त्यमा त्यति नै अंकले घटेर १५७०.९५ अंकमा बजार बन्द भएको हो। आज सेयर बजारमा सूचक मात्र नभएर कारोबार रकम समेत पछिल्लो समयकोभन्दा कम रह्यो । आइतबार १३७ कम्पनीको ७५ करोड ५३ लाख रुपैयाँ बराबरको सात लाख ९८ हजार कित्ता सेयर ...
  • काठमाण्डौंमा जग्गा किन्ने सोचमा हुनुहुन्छ, हेर्नुहोस् कहाँ कति छ आनाको… Dec 4, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । आजभोलि सबैको एउटा सपना हुन्छ कम्तिमा पनि ३/४ आना जग्गा लिने र घर बनाउने । तर, जग्गा चाहिँ कहाँ लिने त ? मूल्य कति पर्छ ? कसैले त्यही ठाउँमा दोब्बर मूल्य राखिरहेका हुन्छन् भने कसैले कम मूल्यमा जग्गा पाइरहेका हुन्छन् । यसैलाई मध्य नजर राखेर सरकारले जग्गाको मूल्यांकन गरिदिएकोछ । काठमाडौंका मालपोत कार्यालयले यही वर्ष राजधानीका जग्गाको पुर्न मूल्यांकन ...