Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • काठमाण्डौंमा जग्गा किन्ने सोचमा हुनुहुन्छ, हेर्नुहोस् कहाँ कति छ आनाको… Dec 4, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । आजभोलि सबैको एउटा सपना हुन्छ कम्तिमा पनि ३/४ आना जग्गा लिने र घर बनाउने । तर, जग्गा चाहिँ कहाँ लिने त ? मूल्य कति पर्छ ? कसैले त्यही ठाउँमा दोब्बर मूल्य राखिरहेका हुन्छन् भने कसैले कम मूल्यमा जग्गा पाइरहेका हुन्छन् । यसैलाई मध्य नजर राखेर सरकारले जग्गाको मूल्यांकन गरिदिएकोछ । काठमाडौंका मालपोत कार्यालयले यही वर्ष राजधानीका जग्गाको पुर्न मूल्यांकन ...
  • फाइनान्सको सेयर छ ? पाउँदै हुनुहुन्छ १३ प्रतिशत बोनस सेयर ! Dec 4, 2016 Arthatantrashare
    काठमाण्डौं । जेबिल्स फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई करिब १२।५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।६५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस वितरण पश्चात एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय समेत गरेको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । अहिले कम्पनीको चुक्ता पुँजी ...
  • केरा बेचेरै कमाइन्छ वर्षमा ४ लाख ! Dec 4, 2016 ArthatantraBanana Kera
    पोखरा । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्। दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग ...
  • बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट ३५को मृत्यु Dec 3, 2016 Arthatantraelephant
    बर्दिया। वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप रु २५ हजारदेखि रु एक लाखसम्म राहत समेत वितरण गरेको छ । प्रकाशित मितिः २०७३ मंसिर १८
  • श्रमिकबिरोधी कानुन र देश बिखण्डन गर्न खोज्नेको डटेर शामना गर्न जिफन्टक… Dec 2, 2016 ArthatantraGefont Vela Picture
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको स्पष्ट पारे । तरपनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा ʽनो वर्क नो पेʼ चिन्ताको विषय बनेको बताए । ...
  • तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने … Dec 2, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । हाम्रो सेयर बजारमा दैनिक रुपमा उतार चढाव आइरहेकोछ । १२ सयमा रहेको नेप्सेले १८ सय कट्यो र अहिले फेरि १६ सय छुने तल छर्ने १४ सय पुग्ने फेरि फर्किने गरिरहेकोछ । यस्तो बेलामा सेयरको उतार चढावसँगै हाम्रो जिन्दगीमा पनि उतार चढाव भइरहेको हुन्छ । एक अध्ययनले देखाए अनुसार, सेयर बजार ओरालो लागेका बेला केही बर्षअघि अमेरिकामा पनि नेपालमा जस्तै ...
  • अन्योलका माझ सेयर किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् कम्पनी ! Dec 2, 2016 Arthatantrastock share market
    काठमाण्डौं । सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो। त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ । लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन्। प्राथमिक बजारमा सेयर निस्कासन गरेको कम्पनीमा लगानी योग्यता बुझ्न सामूहिक ...
  • सुदूरपश्चिममा ५.३ रेक्टरको भूकम्प ! Dec 2, 2016 ArthatantraearthQueak
    गएराति  दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको  छ । राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ ।भूकम्पको  महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा ...
  • ८ अंकले सेयर बजार झर्दा, शिखर र एभरेष्टमा रमाए लगानीकर्ता ! Dec 1, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । तीन दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबारको दिन आज बिहीबार भने ८.३७ अंकले झरेर १६००.४९ अंकमा पुगेको छ । आज दिनभरीमा १३८ कम्पनीको एक अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सको १० करोड ९५ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि एभरेष्ट बैंकको नौं करोड ३२ लाख रुपैयाँको सेयर ...
  • पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध, लाखौं सेवाग्राही मर्कामा Dec 1, 2016 ArthatantraNTC-Logo
    खोटाङ। नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् । सञ्चार सेवा अवरुद्ध भएपछि ...