Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? बुक क्लोज र मूल्य समायोजन था… Dec 1, 2016 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । के तपाई माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? यदि हो भने बुक क्लाज र मूल्य समायोजन थाहा पाइराख्नुहोस् । दुई वित्तीय संस्थाले आफ्नो आउँदो साधारण सभाका लागि बुक क्लोजको सूचना नेप्सेको माध्यमबाट सार्वजनिक गरेका छन् भने एक कम्पनीले आफ्नो मूल्य समायोजनको सूचना सार्वजनिक गरेकोछ । साधारण साभका लागि बुक क्लोज गर्न लागेका कम्पनीमा सिर्जना फाइनान्स र नमस्ते वित्तीय संस्था रहेका ...
  • पर्यटन बोर्डले हिमालय बैंक र अमेरिकन एक्सप्रेससँगै ल्यायो ‘एक्सपेरियन्… Dec 1, 2016 ArthatantraNepal-Tourism-Board
    काठमाण्डौं । नेपाल पर्यटन वोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्यापेनिङ सुरु गर्ने भएको छ। ‘एक्सपेरियन्स नेपाल’ नारासहित वोर्डले विश्वका दर्जनौं बैंकमा नेपालमा पर्यटन भित्र्याउन क्याम्पेनिङ गर्ने भएको हो। वोर्डले व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत पर्यटन प्रवर्द्धन गर्ने छ। यसका लागि वोर्डले फ्रान्स, वेलायत र जापानमा रहेका नेपाली दूतावाससँगको सहकार्यमा पर्यटन प्रवर्धन गर्ने छ। यसमा हिमालयन बैंक र ...
  • विकास बैंकको सेयर छ ? छुट्ला है ६ प्रतिशत बोनस सेयर ! Dec 1, 2016 Arthatantrashare share
    काठमाण्डौं । गत बर्षको नाफाबाट महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ। हिजो बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले वोनस सेयर दिने प्रस्ताव गरेको हो। बैंकले पारित गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँछन्। मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश ...
  • उचालियो सेयर बजार, एभरेष्ट बैंककै २० करोड बढीको सेयर किनबेच ! Nov 30, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजारमा सबै सुचक हरियो भएपछि सेयर बजारले १६ सय अंक पार गरेको छ । आइतबार अध्यधिक मात्रामा घटेको सेयर बजार सोमबारदेखि सम्हालिएको थियो । केही दिन अघि मात्र १४०४ अंकसम्म झरेको बजारमा आज बुधबार नेप्सेमा एक सय ३५ कम्पनीको सेयर कारोबार भएकोछ ।  बजारमा आज १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपैंयाको किनबेच भएको हो ...
  • सेयर बजारको उतार चढावलाई सामान्य ठान्न र दीर्घकालीन रुपमा हेर्न गर्भनर… Nov 30, 2016 Arthatantrachiranjibi Nepal
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सेयर बजारमा आएको उतारचढावलाई सामान्य रुपमा लिनु पर्ने र बजारलाई दीर्घकालीन रुपमा हेर्नु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवशका अवसरमा बोल्दै गभर्नर नेपालले भने, सेयर बजार एकदमै ओर्लियो भनेर आत्तिने र वढ्यो भने एकदमै प्रफुल्लित हुने होइन। यसलाई दीर्घकालिन लगानीका रुपमा हेर्नु पर्छ। उतार चढाव भइरहन्छ । सेयर बजार ...
  • के बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएकै हो त ? Nov 30, 2016 Arthatantrabroker-license
    काठमाण्डौं । धितोपत्र बजारको विकास तथा नियमन गर्ने निकाय धितोपत्र बोर्डले पटक–पटक निर्णय फेरबदल गर्दा बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएको छ । यससँगै धितोपत्र बोर्ड र नेप्सेबिचको दुरी बढेको छ, जसले समग्र धितोपत्र बजार नै प्रभावित बनाएको छ । आफ्नै निर्देशनमा ब्रोकरको विषयमा अध्ययन गर्न बनेको कार्यदलबाट अहिले धितोपत्र बोर्ड बाहिर निस्किएको छ । यो कार्यदलको ५ पटकसम्म बैठक ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस सेयर ! Nov 30, 2016 ArthatantraBank image1
    काठमाण्डौं । हिमालय बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको ३ सय ३८औं बोर्ड मिटिङले उक्त निर्णय गरेको हो । यसका साथै कम्पनीले १.५७ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । बैंकको यो निर्णयलाई बैंकको साधारण सभा एवं नेपाल राष्ट्र बैंकले स्वीकृत दिन बाँकी नै छ । बैंकले गत ...
  • प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार न्यौपाने र बोहरालाई Nov 29, 2016 ArthatantraKarna-Bohara-and-Sanjaya-Neupane
    काठमाडौ । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल ...
  • जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा Nov 29, 2016 Arthatantrajanata_bank_branch-surkhet
    काठमाडौ। जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको बिरेन्द्रनगरमा ३७औं शाखा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले उक्त स्थानमा ३०औं एटिएमपनि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मंगलबार बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरेका हुन् । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखाहरु, ३० वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ । बैंकले गत ...
  • कृषि विकास बैंकबाट ४० लाखको सुनचाँदी चोरी Nov 29, 2016 ArthatantraKrishi Bikash Bank Logo
    वीरगन्ज। वीरगन्ज महानगरपालिका–१० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको ...