Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बुक क्लोजको सूचना पाउनुभो ? छुट्ला है २५ प्रतिशत बोनस र ८० प्रतिशत हकप… Nov 29, 2016 Arthatantrashare broker
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सर्बसाधारणमा जारी गर्नका लागि स्वीकृति पाइसकेको कञ्चन डेभलपमेण्ट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव ल्याएर साधारणसभा बोलाएको छ । अब यस बैंकका सेयर लगानीकर्ताले कञ्चन डेभलपमेण्ट बैंकमा ५० प्रतिशत हकप्रद पछि फेरि ३० प्रतिशत हकप्रद भर्नु पर्ने भएको छ । यसका साथै, बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस ...
  • डेभलपमेण्ट बैंकको सेयर किन्नुहोस् र पाउनुहोस् १६ प्रतिशत बोनस सेयर ! Nov 29, 2016 ArthatantraBonus Share
    काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना सेयर लगानीकर्ताहरुका लागि १६.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जलाई बैंकले दिएको जानकारी अनुसार आगामी साधारण सभाले यो विषयलाई पारित गर्न बाँकी छ भने राष्ट्र बैंकबाट पनि स्वीकृति मिल्न बाँकी छ । बैंकले यस अघि नै ...
  • दुई पटक सर्किट ब्रेक भएको सेयर बजारमा ४० अंकको बृद्धि ! Nov 28, 2016 Arthatantrashare raises bull stock
    काठमाण्डौं । लगातार पहिरो गएर दुर्इ पटक सर्किट ब्रेकर लागेको सेयर बजारले पूरै कोल्टे फेरेकोछ । ६४ अंक घटेको बजार सम्हालिँदै ४०.६८ अंकले बढेर १५१०.१६ मा पुगेर बन्द भएकोछ । कारोबार सुरु भएको १ घण्टा भित्रै सेयर बजार उच्च अंकले घटेकाले दुई पटक सर्किट ब्रेकर लागेको थियो । सर्किट ब्रेकर लाग्दा २५ करोड रुपैयाँ मात्रको कारोबार भएको थियो भने अहिले कारोबार ...
  • वित्तीय संस्थाको सेयर किन्नुभएकोछ ? एकपटक यो पढ्नुहोस् ! Nov 28, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा एक वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने जानकारी दिएकोछ । यसरी बुक क्लोज गर्ने जानकारी दिने संस्था मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमिटेढ हो । यस संस्थाको ४७औं बोर्ड मिटिङले यस्तो निर्णय गरेको हो । कम्पनीले पुस ४ गतेदेखि १५ गतेसम्मका लागि बुक क्लोज गर्न लागेको हो । पुस १५ गते हुन लागेको साधारण सभाका लागि ...
  • सेयर बजारमा आज पनि लाग्यो सर्किट ब्रेक, अब यसो गर्नुहोस् ! Nov 28, 2016 ArthatantraBull and Bear -Stock Market Trends
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज दोस्रो दिन पनि सर्किट ब्रेक लागेकोछ । कारोबार सुरु भएको ४० मिनेटको समयमा नेप्से ३ प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५.३१ मा झर्दा सर्किट ब्रेक लगाउनु परेको हो । आज कारोबार सुरु भएको पहिलो ४० मिनेटसम्ममा १४ करोड ३० लाख बराबरको मात्र सेयर किनबेच भएको छ । आज सबै कम्पनीका ...
  • ११ वटा बैंकले लगानी गरेको जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु ! Nov 28, 2016 Arthatantrahydrodam
    पाँचथर । स्थानीय भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ । यसअघिनै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै मङ्सिर १० गतेदेखि मङ्सिर मसान्तसम्म उत्पादन र प्रसारण ...
  • ४४ लाखभन्दा बढी कित्ता सेयर निस्कासनको अनुमति मिल्यो, आवेदन दिने हैन त… Nov 28, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । आफ्ना सेयरधनीलाई देव विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले उक्त अनुपातमा हकप्रद निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले मंसिर ११ गते बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । बैंकले ४४ लाख ५ हजार ३९ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन ...
  • थाहा पाउनु भो, बैंकले ल्यायो ४० प्रतिशत हकप्रद ! Nov 28, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले आउने पुस ८ गते पन्ध्रौ बार्षिक साधारणसभा डाकेर १० बराबर ४ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सार्वजनिक गरेको हो । पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको प्रभु बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५५ करोड छ । प्रभुले ...
  • ६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती … Nov 27, 2016 Arthatantrashare
    काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः ...
  • आज पनि सेयर मार्केटमा लाग्यो सर्किट ब्रेक, हेर्नुहोस् के के हुँदैछ सेय… Nov 27, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजारमा आज आईतबार सेयर बजारमा कारोबार सुरु भएको ४७ मिनेटमा नेप्से पनि ४६ अंकले घटेपछि सर्किट लागेको छ । नेप्से १४८७.८७ मा झरेको छ भने यो अवधिमै १२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पहिलो सर्किट लागेपछि कारोबार १५ मिनेटका लागि स्थगित भएको छ । यसपछि कारोबार खुल्दा थप एक प्रतिशतले बजार घटेमा दोस्रो ...