Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • उद्योग व्यवसायी, मह जोडी, मन्त्रीहरुसँगै प्रचण्डलाई लिएर सिंहरदरबार छि… Nov 27, 2016 ArthatantraPrachand-in-Sajha-Bus6
    काठमाण्डौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझाका ३० वटा बसको यातायात शुभारम्भ गरे । बसको उद्घाटनसँगै उनी सिंहदरबार स्थित कार्यालय साझामै चढेर पुगे । सेतो र नीलो रंगले सजाइएको हरियो साझा बस चढेर उनी सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री दाहाल सहित उक्त साझा बसमा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, ...
  • विकास बैंकको करिब ३० प्रतिशत बोनस स्वीकृत ! Nov 27, 2016 Arthatantrabank
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । गत आर्थिक बर्षमा ३२ करोड रुपैयाँ मुनाफा कमाएको बैंकले २९.२ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश आगामी साधारसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैंकको एक अर्ब ५ करोड चुक्तापुँजी रहेको छ । बोनसपछि बैंकको पूँजी एक ...
  • १ करोड २० लाख सिमकार्ड नष्ट गरिँदै ! Nov 25, 2016 Arthatantrasim-card
    हानोई । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम,सही ठेगाना,जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा ...
  • बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण : ५देखि ८ लाखसम्म मिल्… Nov 25, 2016 ArthatantraBudhi Gandaki Hydro
    धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण ...
  • घरजग्गामा लगानी गर्ने बढे, चार महिनामै ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व स… Nov 25, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरजग्गाको राजस्व लक्ष्य भन्दा १ सय ७० प्रतिशत बढी संकलन भएको छ। भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार यो अवधिमा ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। विभागले यो वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। गत वर्ष यही अवधिमा २ अर्ब ७५ करोड मात्रै राजस्व असुली भएको ...
  • ५६ लाख ७६ हजार कित्ता सेयर साधारण सेयरमा परिणत,हेर्नुस् कुन-कुनका परे? Nov 24, 2016 Arthatantrashare share
    काठमाडौ। बिहीबार सेयर बजारमा यस्तो दिन रह्यो, ५६ लाख ७६ हजार ४०१ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५६७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५७० दशमलब ५३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै बैंकको ...
  • सम्हालियो सेयर बजार, अब तपाई पनि सम्हालिने कि ? Nov 24, 2016 Arthatantrashare market
    काठमाण्डौं । केही दिनदेखि लगातार लगातार ओरालो लागेको सेयर बजार आज कारोबारको साताको अन्तिम दिन भने ६ अंकले मात्र घटेको छ । सुरुको ३० मिनेटमा ३० अंकको बढेको बजार अन्त्यसम्ममा भने घट्न पुगेको हो । आज नेप्से ९९ करोडको सेयर किनबेच भएर १५३४।०३ मा बन्द भयो । आज बाणिज्य बैंक, होटल, फाईनान्स र अन्य समूहका कम्पनीहरुको सूचक बढेको थियो । ९ मंसिर ...
  • अब सबै कर्मचारीले पाउने भए घुम्नका लागि खर्च सहित ७ दिन बिदा ! Nov 24, 2016 Arthatantratourism in Nepal
    काठमाण्डौं । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले घुम्नका लागि ७ दिने बिदा पाउने भएका छन्। २०७३ साललाई घुमफिर वर्ष घोषणा गरेको सरकारले ल्याउन लागेको निर्देशिकामा सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने प्रत्येक कर्मचारीलाई खर्चसहित घुम्नका लागि बिदा दिनुपर्ने व्यवस्था गरिएको छ। घुमफिर वर्षको लागि गठन भएको सचिवालय कार्यविधिको अभावमा अहिले कामबिहीन जस्तै छ। सचिवालय कामबिहीन हुँदा आन्तरिक घुमफिर वर्ष ...
  • राष्ट्र बैंकले तोक्यो माइक्रोफाइनान्सको ब्याज दर अन्तर, के होला अब ? Nov 24, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण दिँदा लिने र निक्षेप उठाउँदा दिने ब्याजदर अन्तर (स्प्रेड) सात प्रतिशतभन्दा बढी राख्न नपाउने निर्देशन दिएको छ। ‘राष्ट्र बैंकले स्प्रेडदर तोक्नुभन्दा पहिला माइक्रोफाईनान्सले कति प्रतिशतसम्म ब्याज लिने भन्ने कुनै निश्चित मापदण्ड थिएन । यसले गर्दा सर्वसाधारणबाट लिने र उनीहरुलाई दिने ब्याजदर अन्तर ठूलो थियो । यससँगै बाणिज्य बैंकले अब सोझै सर्वसाधारणमा पुगेर स–सानो दरको कर्जा प्रवाह ...
  • किन्ने हैन त विकास बैंकको सेयर ! आजैबाट खुल्यो कारोबार ! Nov 24, 2016 ArthatantraBank image1
    काठमाण्डौं । आज बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सोमा ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबार खुलेको छ । गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको यस कम्पनीले पहिलो पटक नेप्सेमा कारोबार सुरु गरेको हो । नेप्सेले यस कम्पनीको प्रति कित्ता सेयरमूल्य ८३ रुपैयाँदेखि २४८ रुपैयाँ तोकेको छ । ग्रीन डेभलपमेण्ट बैंकको नेप्सेमा जिआरडिबिएल कोडमा सेयर कारोबार हुनेछ । बागलुङमा मुख्य ...