Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • विकास बैंकले दिँदैछ ३४ प्रतिशत बोनस सेयर, अनि ४० प्रतिशत हकप्रद ! Nov 20, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । दशौं वार्षिक साधाण सभाबाट मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद दिने निर्णय गरेकोछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर पनि दिने भएको छ। शनिबार पोखरास्थित होटल ग्राण्डमा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट बोनस तथा हकप्रद सेयरको निर्णय पारित भएको बैंक ...
  • भीमफेदीमा टाटा भ्यान दुर्घटना, दुईको मृत्यु, कमल थापाले गरे उद्दार Nov 19, 2016 Arthatantrakamal-thapa
    काठमाडौं । मकवानपुरको भीमफेदीस्थित चुरिखेतमा निजी टाटा भ्यान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ अन्य घाइते भएका छन् । एक बालिका भने उछिट्टिएर बाँच्न सफल भएकी छिन् । प्रहरीका अनुसार घटनास्थलमा एक जनाको मृत्यु भएको र अर्को एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो । घाइतेहरुको उपचारका लागि हेटौंडा पठाइएको छ । मृत्यु हुनेमा एक महिला र एक प्रहरी ...
  • थाहा पाईराख्नुस्,लघुवित्तले बाँड्दैछ २० प्रतिशत नगद लाभाँस ! Nov 19, 2016 Arthatantracash dividends
    काठमाडौ। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । उक्त नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजी रकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाँडिने कम्पनीले जनाएको छ । प्रकाशित ...
  • बैंक नै नभएपछि सर्वसाधारणको काम हुन सकेन Nov 18, 2016 Arthatantrabank_1
    बैतडी। बैतडीको पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले असार पहिलो साता हाटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट राहदानी जारी हुन सकेको छैन । जिल्लाको पुरचौँडी हाटमा बैंक नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा पुरचौँडी क्षेत्रका एक दर्जन गाविसका सर्वसाधारण दुई ...
  • आज र भोलि नेपाल टेलिकमको मोबाइल सेवा डिस्टर्व हुने ! Nov 18, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमले बिलिङ सिस्टम परिवर्तन गर्नुपर्ने भएकोले आज मंसिर ३ गते शुक्रबार रातिदेखि भोलि मंसिर ४ गते शनिबारसम्म मोवाईल सेवा प्रभावित  हुने बताएको छ। टेलिकमले एक सुचना जारी गर्दै कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा रुपान्तरण गर्नुपर्ने भएकोले उक्त समयमा सेवा प्रभावित हुन सक्ने जनाएको छ। भाइस कल, डाटा,रिचार्ज तथा वाइम्याक्स सेवा प्रभावित हुनेसँगै नयाँ कार्ड सुचारु सेवा पनि बन्द हुने ...
  • सेयर सूचक झरिरहेको बेला विकास बैंकको हकप्रद किन्ने कि नकिन्ने ? Nov 18, 2016 Arthatantrastock share market
    काठमाण्डौं । सेवा विकास बैंकले मंसिर २३ गतेबाट १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २७ गतेसम्म भर्न पाइने बैंकको सेयर असोज १९ गतेसम्म कायम सेयरधनीले पाउने छन्। बैंकसँग अहिले ४२ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी छ। बैंकले १ः१.२ को अनुपातमा सेयर जारी गर्ने छ। बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता सेयर जारी गर्न लागेको हो। बैंकको ...
  • अब बैंकमा पैसा जम्मा गर्नुहोस्, अनि पाउनुहोस् साढे ८ प्रतिशत ब्याज ! Nov 17, 2016 ArthatantraBank image1
    काठमाण्डौं । रिलायबल डेभलपमेन्ट बैंकले साढे आठ प्रतिशत ब्याज दिने नयाँ योजना ल्याएको छ। बैंकले ८५ दिने मुद्दति खातामा न्यूनतम पाँच लाख रुपैयाँ राख्नुपर्ने जनाएको छ।  बैंकले १ वर्षे मुद्दतीमा ८.,७५ प्रतिशत सम्म तथा बचत खातामा ५.५ प्रतिशत सम्म ब्याज दिने जनाएको छ। बैंकका अनुसार सय दिन पुरा भएपछि साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुनेछ। सो बचत खातामा रकम ...
  • विकास बैंकको सेयर छ ? बोनस सेयर पारित भयो है ! Nov 17, 2016 Arthatantrabonus
    काठमाण्डौं । सिन्धु विकास बैंकको साधारणसभाले १६.८ प्रतिशत बोनस सेयर तथा ०.८८ प्रतिशत नगद लाभांस पारित गरेको छ। बैंकको सातौं साधारणसभाले यस्तो प्रस्तावलाई पारित गरेको हो। साधारणसभाले १० बराबर ८  अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।बैंक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले तोकिएको म्याद सम्ममा बैंकले पुँजी पुर्याउने दाबी गरे। बैंकले  १ अर्ब ६१ करोड  निक्षेप संकलन गरी १अर्ब १५ करोड ...
  • धितोपत्र बोर्डले १८ नं. ब्रोक्ररको कागजात नियन्त्रणमा लियो, अरुको पनि … Nov 16, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले शंकास्पद कारोबार गरेको आशंकामा १८ नम्बर ब्रोकरबाट कागजात नियन्त्रणमा लिएको छ । सगरमाथा सेक्युरिटीजका सञ्चालकले एकाघरका व्यक्तिको सेयर किनबेच गरेको आशंकामा बोर्डले कागजात नियन्त्रणमा लिएको हो । बोर्डले मंगलबार कम्पनीबाट उक्त कारोबारको कागजात नियन्त्रण लिएको हो। बोर्डले अन्य कम्पनीहरुको कारोबारमा पनि शंका भइरहेको र त्यस्ता कम्पनीहरुको कागजात पनि नियन्त्रणमा लिएर छानविन गर्ने जनाएकोछ । १ मंसिर २०७३, ...
  • सेयर बजार : कारोबार रकमले अर्ब नाघ्यो तर सूचक भने आज पनि झ¥यो ! Nov 16, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । आज दिनभरीमा १३४ कम्पनीको एक अर्ब १९ करोडको सेयर कारोबार भएको छ ।  कारोबार रकममा सुधार आए पनि सेयर सूचक भने ओरालो लागेको छ। बजार ३ अंकले झरेर फेरि १७०० अंकबाट ओर्लिएको छ । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत कम्पनीको सुचक घटेको छ। बैकिङ साढे पाँच, विकास बैंक १३.६९ र जलविद्युत २४ अंकले झरेको छ। होटल ४२.६८, फाइनान्स १.३१, ...