Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
अन्य
  • सुदूरमा नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्टट्रेडिङ … Nov 13, 2016 Arthatantrasalt
    धनगढी। सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको जानकारी दिएका छन् । सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत ...
  • आईएमई लिमिटेड सर्वोत्कृष… Nov 13, 2016 Arthatantra????????????????????????????????????
    आईएमई लिमिटेड सर्वोत्कृष्ट रेमिट्यान्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मानित भएका हुन् । ‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो  । सम्मान ...
  • खुसीको खबर, अब घरजग्गाको न… Nov 12, 2016 Arthatantraonline work
    काठमाडौ। पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ । वडा नं  ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ । कामपाका ...
  • दुई सहर हेर्ने गरी एक जना व… Nov 11, 2016 ArthatantraLooking_Through_a_Telescope_Clip_Art_
    काठमाडौ। मध्यपहाडी लोकमार्ग आसपासका १० सहरलाई व्यवस्थित नयाँ सहरका रुपमा विकास गर्न सुरु गरिएको एकीकृत विकास योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन र अछामको साँफेबगरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न लागिएको छ । आव २०६७/०६८ देखि पूर्वाधार निर्माणका ...
  • तपाईलाई थाहा छ ? एउटा कटहरक… Nov 11, 2016 Arthatantrarukh katar tree fruit nepali fruit
    पाल्पा । चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उनले जीविका चलाउँदै आएका छन्। “एउटा कटहरको रुखबाट चार लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने। कटहरको रुखबाट  ठेको बनाएर उनले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ...
  • के तपाई घर बनाउँदै हुनुहुन… Nov 11, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितले पहिलो किस्ताको ५० हजार  रुपैयाँ लिई पुनःनिर्माण सुरु गरेपछि त्यसको निरीक्षण हुने भएको छ । यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घर पुनःनिर्माण, प्रवलीकरण वा मर्मत गर्नुपर्ने संरचना, भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिस गरिएको प्राविधिक ढाँचा र निर्माणमा प्रयोग ...
  • हाइड्रोको सेयर छ ? ‘नेपालको पानी जनताको लगानी’ बारे कति थाहा छ तपाईलाई… Nov 11, 2016 ArthatantraUper-Karnali-Hydro
    काठमाण्डौं । सरकारले विद्युत आयोजनामा नेपाली जनातलाई २७ प्रतिशत लगानी गर्न दिने भएको छ । ‘नेपालको पानी जनताको लगानी’ नाम दिएर ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा सर्वसाधारणको २७ प्रतिशत लगानी सुरक्षीत गर्न लागेको हो । यस विषयमा जानकारी दिनका लागि हिजो ऊर्जा मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । यस कार्यक्रम अनुसार हाइड्रोपावरमा अब आम नागरिकले १७ प्रतिशत लगानी गर्न पाउनेछन् ...
  • बैंकको सेयर छ ? आजैबाट खुल्… Nov 11, 2016 Arthatantrastock share market
    काठमाण्डौं । आजबाट सेयर बजारमा दुई बैंकहरुको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । हिमालयन बैंक र कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमाण्डप बैंकको हकप्रद खुलेको हो । हिमालयन बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । हिमालयन बैंकले एक सय ...
  • यो साता जाँदा जाँदै निर्धन… Nov 10, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार हरियो भएर बन्द भएको छ । आज बजार ०.३१ अंकले बढेर बन्द भएको छ । आज बजारमा निर्धन उत्थान बैंकले पौने सात प्रतिशतले सम्पति बढाएको छ। दिनभरीमा १२९ कम्पनीका ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैंक, अन्य र होटल समूह केही उक्लिँदा बजार हरियोजस्तो देखिएको हो। बिमा, फाइनान्स, ...
  • अबदेखि लाइसेन्सका लागि एउटा लिखित परीक्षाले तीन पटकसम्म ट्रायल दिन मिल… Nov 10, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ट्रायलमा फेल हुनेहरुले अबदेखि पटक पटक लिखित परीक्षा दिन नपर्ने भएकोछ । मंसिर १ गतेदेखि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने व्यवस्था लागु हुने भएको हो । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो ...