Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • हातमा हाइड्रोको सेयर लिएर बसेपछि जान्नुहोस् कसले दिंदैछ २५% लाभांश ? Oct 9, 2017 ArthatantraDividends
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । प्रकाशित मितिः २०७४ असो २३
  • रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक Oct 8, 2017 Arthatantraria ime
    काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त ...
  • सेयरधनीलाई खुसीको खबर,अब कार्तिक १५ को मिति याद गर्नुहोस् र भर्नुहोस् … Oct 8, 2017 ArthatantraShare Contract
    काठमाडौ । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले भदौ १८ गतेदेखि बिक्री खुला गरेको २ः१ अनुपातमा ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर अब कात्तिक १५ गतेसम्म भर्न पाइनेछ । यसअघि उक्त हकप्रद असोज २१ गतेसम्मको समयमा भर्नुपर्ने भएपनि लामो समयसम्म दसैं बिदा परेकाले हकप्रद भर्ने म्याद थपिएको कम्पनीले जनाएको छ ...
  • कार दुर्घटनामा उपप्रधानमन्त्रीको निधन Oct 8, 2017 Arthatantraaccident
    किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समय अनुसार शनिबार विहान करिब साढे सात बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । ...
  • न्यूनत्तम १०० रुपैंयामा किन्नुहोस ३ कम्पनीको लाखौं कित्ता सेयर,किन्ने … Oct 8, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा गोर्खाज फाइनान्स,सनराईज बैंक र कामना सेवा विकास बैंक रहेका छन् । गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने समय आइतबारसम्म मात्र हो । लगानीकर्ताले आइतबार कार्यालयसमय भित्र लिलामी सेयरमा आवेदन दिइसक्नुपर्नेछ । गोर्खाज फाइनान्सले असोज ...
  • भूमाफियाले सर्दुको जग्गा स्वीकृतिबिना प्लटिङ तथा किनबेचः सरोकारवाला मौ… Oct 7, 2017 ArthatantraPloting
    धरान । भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन् । जग्गा प्लटिङ गर्दा स्थानीय तहबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान भए पनि जलाधार क्षेत्रमा पर्ने धरान ४ स्थित छोटीमोरङ डाँडामा भूमाफियाले स्वीकृति नलिई प्लटिङ र ...
  • कार्तिक ५ को मिति सम्झनुहोस् र भर्नुहोस् बैंकको १०० रुपैंया अंकित लाखौ… Oct 6, 2017 Arthatantrashare transction
    सिन्धु विकास बैंकले निष्काशन गरेको ८० प्रतिशत हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप भएको छ । लगानीकर्ताले आगामी कात्तिक ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । यसअघिको सूचनाअनुसार असोज २२ गते अन्तिम म्याद तोकिएको थियो । बैंकले गत भदौ १८ देखि एक सय रुपैयाँ अंकित दरका २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरेको थियो । भदौ ...
  • नेप्सेको महाप्रबन्धकमा तीन नाम छनौट Oct 5, 2017 Arthatantranepse_photo
    काठमाडौ। नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनोट भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीलाई अन्तिम तीन उम्मेदवार चयन गरेको हो । साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् भने शर्मा प्राध्यापक र ज्ञवाली ज्योती विकास बैंकका नायब कार्यकारी प्रमुख हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेकामा अन्तिम पाँच जनामा परेका ...
  • नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजि,धादिङ मलेखुबाट सिधै चितवन Oct 5, 2017 Arthatantramugling road
    चितवन । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्दछन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ । हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको ...
  • आन्तरिक राजस्व विभागको २ महिनाको समीक्षाः राजस्व संकलन २२% ले वृद्धि Sep 26, 2017 Arthatantratax ird
    काठमाडौँ। आव २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर ...