Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्य
  • चालु आर्थिक वर्षको पहिलो त्रैमासमै एसबिआईले कमायो करिब साढे ३५ करोड ना… Nov 10, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । भारतीय स्टेट बैंकको संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले अघिल्लो बर्षको सोहि अवधिको तुलनामा पाँच करोड ३९ लाख रुपैयाँले नाफा बृद्धि गरेको हो । यस अघि नै नगन्य रहेको खराव कर्जा ०.१८ प्रतिशतलाई ०.११ प्रतिशतले झारेको छ । बैंकको खुद ब्याज आम्दानी ५६ ...
  • हिजो १३ सयले बढेको सुन आज १४ सयले घट्यो, के होला कारण ? Nov 10, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो र आज सुनको मूल्यमा दैनिक ठूलो मात्रामा उत्तरचढाव भएको छ । हिजो प्रति तोला १ हजार ३ सय रुपैयाँले बढेको सुन आज एकैपटक प्रति तोला १ हजार ४ सय रुपैयाँले घट्न गएको छ । अमेरिकामा नयाँ सरकारको गठन, नेपालमा भारुको प्रतिबन्ध लगायत कारणले गर्दा लगानीकर्तामा अन्यौलता देखिएको र यसको प्रत्यक्ष असर सुन बजारमा परेको सुन व्यवसायीहरुले जानकारी दिएका ...
  • अब यस्तो हुनेछ भारतले ल्याउन लागेको ५ सय र २ हजारको नयाँ नोट Nov 9, 2016 Arthatantra
    काठमाडौ। भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले पाँच सय दरको नयाँ नोट ल्याउन लागेको छ भने एक हजार दरको नोटको सट्टा एकै पटक २ हजार दरको नोट ल्याउन लागेको छ । पाँच सयको नयाँ नोटमा एकतिर माहात्मा गान्धीको ...
  • यो पत्याउनुस्,चिनिया बाँदरले जितायो अमेरिकाका ट्रम्पलाई ! Nov 9, 2016 ArthatantraTrump Chiniya monkey-king
    काठमाडौ । एउटा बाँदरले अमेरिकाको राष्ट्रपति निर्वाचनमा प्रभाव पार्यो भन्ने सुन्दा तपाइलाई अचम्म लाग्नसक्छ । तर अचम्म नमान्नुस् । अमेरिकाको पछिल्लो राष्ट्रपतीय निर्वाचनमा भने चिनिया एक बाँदरको भविष्यवाणी सही सावित भएको छ । नेपाली मितिअनुसार गत कार्तिक २१ गते चीनको एक बाँदरले अमेरिकाको राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेको थियो । विभिन्न संचारमाध्यमले जनाएअनुसार उक्त समयमा जनातले ...
  • सातदिनभित्र लिखित जवाफसहित उपस्थिति हुन लोकमानलाई आदेश ! Nov 8, 2016 ArthatantraLokman-singh-karki
    काठमाडौ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ – “सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई ...
  • सरकारद्वारा भाटभटेनी कम्पलेक्समा शिलबन्दी ! Nov 8, 2016 ArthatantraBhatbhateni
    काठमाण्डौं । सरकारले मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्ड स्थित थिमिको राधेराधेसंगै सिट नम्बर १०२–११९१–२३, कित्ता नम्बर ४७८ र ५ को ५ हजार ७ सय ५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भईरहेको भाटभटेनी कम्पलेक्सको भवन निर्माण कार्य रोक्दै निर्माण स्थलमा शिलबन्दी गरेको छ । भाटभोटेनी सुपर मार्केट सञ्चालन गर्ने उदेश्यले केही महिनादेखि भवन निर्माण सुरु गरेको थियो ...
  • तामाकोसीको ११ अर्ब रकम सेयरमा कन्भर्ट हुने ! Nov 8, 2016 ArthatantraHydro Power
    दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनाको १ज्ञ अर्ब रकम सेयरमा बदल्ने तयारी भइरहेको जानकारी दिएका छन् । यसका साथै, सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई सेयर दिने सोच रहेको उनले जानकारी दिए । आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रधानमन्त्रीले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई ...
  • इन्स्योरेन्सको सेयर लिने कि ? दिँदैछ ३० प्रतिशत बोनस सेयर ! Nov 7, 2016 Arthatantrabonus share stock market
    काठमाण्डौं । सिद्धार्थ ईन्स्योरेन्सले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सको गत बर्ष प्रति सेयर आम्दानी ५८ रुपैयाँ रहेकोमा ३० प्रतिशत बोनस प्रस्ताव गरिएको हो । ३२ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष नै २५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय साधारणसभाबाट पारित गराएर धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा बसेको छ । २२ कार्तिक २०७३, ...
  • तपाईलाई थाहा छ,हरेक नेपालीको थाप्लोमा १९ हजार वैदेशिक ऋण ! Nov 6, 2016 ArthatantraLoan per head
    काठमाडौ। हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले राजधानीमा गरेको एक कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने ...
  • पैसा ठिक गर्नुहोस्,४ अर्ब ५१ लाख ९२ हजार रुपैंया बराबरको सेयर पाइपलाइन… Nov 6, 2016 Arthatantrashare
    काठमाडौ । हकप्रद सेयर निष्काशन गर्नेक्रम जारी रहेको पछिल्लो अबधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न विभिन्न १४ आवेदन परेका छन् । आवेदन परेका यी सबै कम्पनीले अनुमति पाएपछि ४ अर्ब ५१ करोड ९२ लाख रुपैंया भन्दा बढि  अर्थात् ४ करोड ५१ लाख ९२ हजार भन्दा बढि कित्ता हकप्रद सेयर बजारमा आउनेछ । चुक्ता पुँजी बढाउन हकप्रदको ...