Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
अन्य
  • तिहारमा यसरी रंगियो शहरका ब्यापारिक कम्प्लेक्स : फोटो कथा Oct 29, 2016 ArthatantraDipawali Agni group 2
    काठमाडौँ | नेपालीहरुको मुख्य पर्व तिहार सुरु भएको छ | फूल र दीपको उज्यालो पर्व, पाँच दिनसम्म धुमधामले मनाइने भएकोले अन्यपर्व भन्दा तिहार अझ बिशेष मानिन्छ | घर तथा महलहरु फूल र बत्तीले सिंगारेर मनाइने यो पर्व देउसी भैलोको रोचक कार्यक्रमले झनै बिशेष मानिन्छ | तिहार सुरु भएको पहिलो दिन अर्थात काग तिहारको दिन काठमाडौँ उपत्यकाको मुख्य ब्यापारिक क्षेत्रमा विभिन्न ...
  • रेडियो धादिङलाई सर्वोच्चले दियो दुई महिनाको म्याद !(हेर्नुहोस् सर्वाेच… Oct 28, 2016 Arthatantraredio Dhading
    काठमाडौ । सर्वोच्च अदालते रेडियो धादिङलाई आफ्ना उपकरण सार्नको लागि २ महिनाको म्याद सहित जिल्ला प्रशासन कार्यालय धादिङलाई सो अबधिसम्म कुनै कारबाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश गरेको छ । साथै २ महिनासम्म कार्यालयमा बिद्युत् आपूति बन्द नगर्नु नगराउनु भनि आदेश पनि भएको छ । (हेर्नुहोस्, सर्वाेच्चको पूर्णपाठ यस्तो छ) प्रकाशित मितिः २०७३ कार्तिक १२
  • होटल नेपालय ठमेलमा प्रहरीले छापा मार्दा १३ जुवाडे पक्राउ, डलरसहित ६ ला… Oct 28, 2016 Arthatantrahotel-nepalaya
    काठमाडौं । ठमेलमा अवस्थित होटल नेपालयमा जुवा खेल्दै गरेको स्थानमा प्रहरीले छापा मारि १३ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराती जुवा खेलिरहेको अवस्थामा छापा मारेर १३ जनालाई ६ लाख नेपाली रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख जापनीज ऐन, २ सय २० अष्ट्रेलियन डलर ७ सय २५ अमेरिकी डलर पनि बरामद भएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी ...
  • बैंकको प्रगति विवरण सार्वजनिक, करिब ८० करोड नाफा कमायो ! Oct 28, 2016 Arthatantranabile bank
    काठमाण्डौं । नबिल बैंक लिमिटेड चालु आर्थिक बर्षको असोज मसान्तसम्म ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकले गत बर्षको यसै अवधिको तुलनामा २२.१६ प्रतिशत नाफा बढाएको हो। बैंकले यो अवधिमा निक्षेप संकलन एक खर्ब २० रुपैयाँ पुर्याएको छ। निक्षेप करिव ११ अर्ब रुपैयाँले बढेको छ। बैंकले कर्जा लगानी पनि ६७ अर्ब ४३ करोड रुपैयाबाट बढाएर ८३ अर्ब ५४ करोड ...
  • खुल्यो करिब ९ लाख ५२ हजार कित्ता सेयर ! Oct 28, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सेती फाइनान्स लिमिटेडले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर वितरण गर्न लागेको हो। असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने अनिवार्य व्यवस्थाका कारण कम्पनीले डेढ सेयर प्रतिशत हकप्रद जारी गर्न लागेको ...
  • यसपालीको तिहारमा लगातार पाँच दिन सार्वजनिक बिदा ! Oct 27, 2016 ArthatantraHoliday
    काठमाडौँ । तिहारमा तीन दिन मात्र सर्वजनिक बिदा हुने भए पनि यस पटकको तिहारमा भने पाँच दिन सार्वजनिक बिदा दिईने भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण बिदाको समय लम्बिएको हो । मन्त्रिपरिषद्को बिहिबारको बैठकले अबदेखि छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमण आउँदा सार्वजनिक वबदा दिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। भारतीय राष्ट्रपति ...
  • हेर्नुहोस् सेयर बजार कुन कम्पनीले बढी कमायो ? Oct 26, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजारको सूचकमा सुधार आएर २.४६  अंकको बृद्धि देखिएको छ । लगातार दोहोरो अंकले झरिरहेको बजार आज भने केही सम्हालिएको हो । आज बिमा र अन्य सुचकले बजारलाई हरियो बनाएका हुन्। आज बिमा १०५ अंकले बढेको छ भने फाइनान्स अन्य र होटलमा सामान्य बृद्धि देखिएको छ। आज दिनभरीमा १३० कम्पनीको ८१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको ...
  • २० करोडमा सम्पन्न भयो सौर्य बत्ती जडान कार्यक्रम, लक्ष्मीपूजाको दिन उद… Oct 26, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाण्डौं ।  काठमाडौं महानगरपालिकाको सबै वडाका सडकहरु लक्ष्मीपुजाको दिनबाट झलमल हुनेभएका छन् । महानगरले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य उर्जा जडान गरिएपछि यस्तो सम्भव हुन लागेको हो। करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार सात सयवटा सौर्य बत्ती जडान गरिएको छ। सौर्य वत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिका २५ प्रतिशत र बाँकी १५ प्रतिशत ...
  • जानी राख्नुस्, बैंक तथा इन्स्योरेन्सले दिने भए २० प्रतिशतभन्दा बढी बोन… Oct 26, 2016 Arthatantrashare market bull and bear
    काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र एक बैंकले आफ्ना सेयर धनीहरुलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र प्राइम बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट यस्तो प्रस्ताव ल्याएका हुन् । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। कम्पनीले यसमध्ये २० प्रतिशत वोनस सेयर दिने भएको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस ...
  • थाहा पाउनुभो ३० लाख कित्ता साधारण सेयर खुलेको आज दोस्रो दिन ! Oct 26, 2016 ArthatantraHydro Power
    काठमाडौँ । अरुण कावेली पावरले निस्कासन गरेको ३० लाख कित्ता साधारण सेयरमा आवेदन दिने आज बुधबार दोस्रो दिन हो । देशभर ६४ केन्द्रबाट यो साधारण सेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएकोछ ।  सिद्धार्थ क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक रहेको सेयर छिटोमा शुक्रबार विक्री बन्द हुनेछ। १० कार्तिक २०७३, १०।००