Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सेयर बजारमा आज कारोबार ६ करोडले बढ्यो, हेर्नुहोस् कुन कुन सूचक हरिया भ… Oct 19, 2016 Arthatantranepse
    काठमाण्डौँ । दशैं बिदापछि आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार र मंगलबार सामान्य अंकले घटेको सेयर आज घटेपनि बुधबार पनि ५ अंकले घट्न पुगेको छ । तर कारोबार रकम भने हिजोभन्दा ६ करोडले बढ्न पुगेकोछ । नेप्से आज ४.८४ अंकले तल आई १७८७.८९ बिन्दुमा पुगेकोछ भने १२१ कम्पनीका ५६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  आज ...
  • राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल Oct 19, 2016 ArthatantraNRB narayan Paudel
    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायण पौडेललाई दिएको छ । त्रिलोचन पङ्गेनीलाई हटाएर बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई प्रवक्ता बनाइएको हो । जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका पङ्गेनीलाई प्रवक्ताबाट हटाउँदै राष्ट्र ऋण विभागमा सरुवा गरिएको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले वेलायतबाट वित्त व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका ...
  • अनमोल स्वीट्समा शिलबन्दी, मिठाइमा झिँगा र साङ्ला ! Oct 19, 2016 Arthatantrasilbandhi
    काठमाडौ । तिहार आउन लाग्यो होस् पुर्याउनुहोस् है । खराब मिठाईले तपाईलाई बिरामी बनाउला फेरी । बजारमा होस नगरी तयारी अवस्थामा राखिएका मिठाईहरु प्रसस्तै छन् । हो यस्तै भेटियो । अनुगमन टोलीले नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट्स हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला घुमिरहेको फेला पारेपछि पसलमा शीलबन्दी गरिदिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले पसलमा शीलबन्दी ...
  • १ करोड ३ लाख कित्ता सेयर किन्ने विचारमा हुनुहुन्छ ? कार्तिक १० सम्म सम… Oct 19, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । जनता बैंकले ५० प्रतिशत अर्थात् १ करोड ३ लाख कित्ता हकप्रद सेयर निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । नेपाल धितोपत्र बोर्डले असोज १९ गते नै जनता बैंकलाई उक्त सेयर निस्कासन गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । कार्तिक ११ गते बुक क्लोज गर्ने सूचना निकालेको जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न ...
  • आजबाट बिकास बैंकको ५० प्रतिशत हकप्रद सेयर बिक्री सुरु, किन्ने हैन त ? Oct 19, 2016 Arthatantrashare
    काठमाण्डौं । ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा आज कार्तिक ३ गतेदेखि कृषि बिकास बैंकले हकप्रद सेयर बिक्री सुरु गरेको छ  । बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि  १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो । बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद ...
  • थाहा पाउनुहोस्, फाइनान्सको सेयर किन्दा नपरेको पैसा कहाँ जान्छ ? Oct 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आरएसडिसी लघुवित्तको साधारण सेयरमा सेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता हुनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ । सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना ...
  • नेप्सेको फन्दामा अझै १३ कम्पनी, कहिलेदेखि होला सेयर कारोबार ! Oct 18, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बार्षिक शुल्क नबुझाएका कारण १३ कम्पनीको कारोबार मंगलबार पनि रोक्का नै छ । हिजो सोमबार कारोबार रोकिएका २६ कम्पनी मध्ये आज बिहान सम्ममा आधाले शुल्क बुझाएपछि १३ कम्पनीको कारोबार खुलेको हो । शुल्क बुझाउन बाँकी रहेर सेयर कारोबार अझै रोकिएका कम्पनीहरु कर्पोरेट डेभलपमेन्ट बैंक,  आईएलएफसीओ माइक्रोफाइनान्स, कालिका माइक्रोफाइनान्स, कर्णाली विकास बैंक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ...
  • सेयर बजारमा आज सबै सूचक रातो हुँदा जलविद्युत १८ अंकले उक्लियो ! Oct 17, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज सोमबार पनि १०.३८ अंकले झरेर १८०० अंकबाट तल ओर्लिएको छ । आज कारोबार रकम पनि घटेको छ । यस्तो अवस्थामा पनि जलविद्युत र अन्य सुचक भने हरियो भएका छन् । आज जलविद्युत भने करिव १८ अंकले बढ्न पुगेकोछ र अन्य सुचक एक अंकभन्दा कमले अंकले वढेको छ । दिनभरीमा ११६ कम्पनीको सेयर कारोबार भएको छ । ...
  • सरकारलाई लाग्यो तिहार, आजैदेखि मिठाई तथा ड्राइफुड्सको बजार अनुगमन हुने… Oct 17, 2016 Arthatantratihar sweets
    काठमाण्डौं ।  तिहारमा मिठाई, फलफुल तथा ड्राइफुड्समा मुल्यवृद्धि र मिसावटलाई नियन्त्रण गर्न सरकारले आजै सोमबारदेखि पाँच वटा विशेष अनुगमन टोली परिचालन गर्ने भएको छ । आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रुत अनुगमन समिति मार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन,प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ । मन्त्रालयका ...
  • सिभिल बैंक र इन्टरनेशनल फाइनान्सले थाले एकिकृत कारोबार Oct 17, 2016 Arthatantracivil bank
    काठमाडौं । नेपाल राष्ट्र बैंक तथाकम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भएपछि आजदेखि सिभिल बैंक लि.र इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनीको संयुक्त कारोवार शुरु गरेको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंकनै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ । यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोड चुक्तापुँजी ...