Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • फाइनान्सको सेयर किन्नुहोस्, दिँदैछ १५० प्रतिशत हकप्रद ! Oct 16, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । हाल कायम एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि सेती फाइनान्सले सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरेको छ । फाईनान्सले कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । ६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाईनान्सले गत बर्ष ८४ लाख ९२ हजार रुपैयाँ मात्र खुद ...
  • कतै तपाईको जग्गा बाँझै त छैन ? सरकारले लैजाला है ! Oct 16, 2016 Arthatantrailam tea
    काठमाण्डौं । कतै तपाईले आफ्नो जग्गा जमिन बाँझै राख्नु भएकोत छैन ? छ भने आजै सजग हुनुहोस् । सरकारले भूमि सुधार नीतिमा परिवर्तन ल्याउँदैछ । यसका साथै जग्गा बाँझो राखे सरकारले लिने नीति तयार पार्नुका साथै खेतीयोग्य जग्गा बाँझो राखेमा  हर्जाना लगाउने सम्मको तयारी सरकारले गर्न थालिसकेको छ। भुमिसुधार तथा व्यवस्थापन विभाग हदबन्दी शाखा प्रमुख वासुदेव हुमागार्इँले  बाँझो जग्गा राखे गुम्ने ...
  • महाकाली नदी थुनियो,दार्चुला सदरमुकाम डुबानमा पर्ने भन्दै सतर्क रहन आग्… Oct 16, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    गएराति देखि भारतको धारचुला खोतिलमा गएको थप सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार “महाकाली नदी पहिरोले गर्दा साघुरिँदै गएको छ” जोशीले भने , “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन।” सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको ...
  • डुङ्गा डुब्दा पाँचको मृत्यु, ३४ जनाको उद्धार Oct 15, 2016 Arthatantra
    भद्रपुर, २९ असोज । इलामको दानाबारी–९ महामाईमा शुक्रबार डुबेको डुङ्गामा सवार ३४ जनाको जीवित उद्धार गरिएको छ । महामाई नदी तर्ने क्रममा शुक्रबार अपराह्न २ बजे डुङ्गा डुबेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको तथा एक बालकको हुन सकेको छैन । सनाखत हुने मृतकमा ४८ वर्षीया डम्बरमाया ...
  • नेपाल समाचारपत्र दैनिकको छापाखानामा आगलागी ! Oct 7, 2016 Arthatantraaaglagi_
    काठमाडौ । नेपाल समाचारपत्र दैनिकको छापाखानामा आगलागी भएको छ । डल्लुस्थित छापाखानामा विद्युत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रण गर्न काठमाडौंका चार र ललितपुरको एक दमकल परिचालन गरिएको छ । छापाखानामा रहेको पत्रिकाको गोदाममा समेत आगलागी भएका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भएको महानगरिय प्रहरी वृतले जनाएको छ । आगलागीका कारण करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान ...
  • नागरिकको सेयर २९ प्रतिशत रहने गरि ‘नेपालको पानी जनताको लगानी’ संरचना Oct 6, 2016 Arthatantrahydropower-
    काठमाडौ। ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ सरकारले विद्युत् उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना  स्वीकृत गरेको छ । जनताको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्यका साथ विद्युत् उत्पादन कम्पनी लिमिटेड २०७३ को संरचना मन्त्रिपरिषद्ले स्वीकृत गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिए । कम्पनीमा नेपाली जनताको २९ प्रतिशत सेयर लगानी रहनेछ । अल्पकालीन तथा दीर्घकालीन योजना र राष्ट्रिय ऊर्जा सङ्कट निवारण ...
  • घोप्टेभिर दुर्घटनाः छानबिन घटनास्थलमा Oct 6, 2016 Arthatantramadhav ghimire
    चितवन। पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले घोप्टेभिरबाट स्थलगत अध्ययन थालेको छ । सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले बिहिबार बिहान १०ः३० बजेदेखि स्थलगत रुपमा काम थालेको छ । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक ...
  • ऊखुले उकासेको जीवन, मासिक रु ६० हजार नाफा ! Oct 6, 2016 ArthatantraUkhu
    मोरङ । आफ्नै खेतमा उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उनको दैनिकी हो । आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । उनलार्इ अहिले पैसा समाउन फुर्सद ...
  • जागिर खाने सोचमा हुनुहुन्छ ? विकास बैंकमा आवेदन दिनुहोस् ! Oct 6, 2016 Arthatantravacancy
    काठमाण्डौं । भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले कोहलपूर, लामाही र गुल्हेरिया शाखाका लागि एक÷एक जना व्यवस्थापक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी ...
  • दुई लाख घुससहित पक्राउ Oct 5, 2016 ArthatantraAkhtiyar building 111
    काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिदैं गरेको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले पक्राउन गरेको जानकारी दिएको छ । यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० ...