Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • आज ८ अंकले उक्लियो सेयर बजार, हेर्नुहोस् कुन समूहमा झुम्मिए लगानीकर्ता… Oct 5, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजार ८ अंकले उकालो लागेर १८०६ अंक पुगेको छ । तर आज, बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज १३२ कम्पनीका ९२ करोड ८४ लाख रुपैयाँको किनबेच भएको छ । आज बैंकिङ समूह साढे १३ अंकले बढेको छ, होटल ५९, विकास बैंक करिव पाँच, फाइनान्स साढे चार र  अन्य साढे दुई अंक बढेका छन् ...
  • सुनको मूल्यमा भारी गिरावट : आज एकै दिन १ हजार १ सयले घट्यो ! Oct 5, 2016 Arthatantragold-
    काठमाण्डौं । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले ...
  • ईन्स्योरेन्सको सेयर छ ? दिँदैछ ६० प्रतिशत बोनस ! Oct 4, 2016 ArthatantraShikhara-insurance
    काठमाण्डौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताका लागि आकर्षक बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले ६० प्रतिशत बोनस सेयरका साथै कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिन लागेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनस प्रस्ताव गरी चुक्ता पूँजी ८० करोड माथि पुर्याउने निर्णय गरेको बताइएको छ । ५० करोड ९८ लाख ९७ हजार ३ ...
  • बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांश दिने ! Oct 4, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । नेपाल एसबिआइ बैंकले आफ्ना सेयरधनीलाई २९.५३ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रस्ताव गरको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित ...
  • सिटिजन्स बैंकले ल्यायो ७५ करोड रुपैयाँ बराबरको सेयर ! Oct 3, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ७५ करोड छ लाख ७५ हजार सात सय ६२ रुपैयाँ बराबरको वोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले उक्त वोनस सेयर र कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ...
  • मकवानपुर बस दुर्घटनामा ३ जनाको मृत्यु, दर्जनौं घाइते Oct 2, 2016 Arthatantrahetauda accident
    हेटौंडा । मकवानपुरको हाँडिखोला २ मा यात्रु बाहक बस पल्टिंदा तीन जनाको मृत्यु भएको छ  । मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ बर्षिय प्रनिश लामिछाने र ३० बर्षिय सुजन लामाको सनाखत भएको छ । अर्की एक महिलाको सनाखत हुन सकेको छैन । ग्रामिण कच्ची सडकमा सिटदेखि छत सम्म खचा खच ...
  • हिमालयन बैंकको ६४ लाख २७ हजार कित्ता सेयर आउँदै ! Oct 1, 2016 Arthatantrahimalayan bank
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।  जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने भएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक रुपमा नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा ...
  • ४ अर्ब ४५ करोडको सेयर कारोबार, एभरेष्ट बैंक अग्रस्थानमा ! Oct 1, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताभरमा नेप्सेमा १ सय ५८ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार २४ हजार ७ सय ९४ कारोबारबाट ४ अर्ब ४५ करोड ३ लाख २८ हजार रुपैंयाँ बराबरको ५२ लाख ९२ हजार १ सय ६० कित्ता शेयर किनबेच भएको छन् । जुन रकम गत साताको भन्दा २१ दशमलव २७ प्रतिशतले कम हो । गत साता १ सय ५२ ...
  • दशैं सुरक्षा योजनाः कुकुरदेखि मोटर गस्ती Sep 30, 2016 Arthatantrapolice
    काठमाडौ । दशैं, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त, त्रुटिरहित र मजबुत बनाउन प्रहरीले कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी सुरक्षाका लागितीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने जानकारी दिएको हो । चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवं काठमाडौँ उपत्यकाबाट ...
  • मम मेला सुरु भयो, तपाई पनि जाने हैन ? Sep 30, 2016 Arthatantramomo
    पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ । आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिएका छन् । मेलामा सहभागी हुनेले ७० रुपैंयाको टिकट काटेपछि एक बोतल पेप्सी फ्रि पाउनेछन् । मेलाको दृष्टिविहीन गोविन्दप्रसाद सुवेदी र शारीरिक अशक्त ...