Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • दशैंमा मासु खाँदा ख्याल गर्नुहोस्, नत्र बिरामी परिएला ! Sep 30, 2016 Arthatantrameet
    काठमाण्डौं । दशैंको रौनक घरसम्म आइपुगेको छ । दशैंका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दशैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दशैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दशैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी ...
  • विकास बैंकको साढे तीन लाख कित्ता सेयर खुल्यो ! Sep 30, 2016 Arthatantrashare
    काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन ...
  • प्राईम बैंकको सेयर भर्नुभयो तपाईले ? आइतबार सकिँदैछ म्याद ! Sep 30, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राईम बैंकले जारी गरेको एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर आगामी आइतबार बन्द हुदैछ  । बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद सेयरजारी गरेको हो । श्रावण १८ गते सम्म कायम बैंकका शेयरधनीले हकप्रदका असोज १६ गतेसम्म आवेदन गर्न सक्नेछन् । बैंकको शेयर निष्काशन ...
  • कारोबारको अन्तिम दिन सेयर सूचक उक्लियो, रकम पनि बढ्यो ! Sep 29, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । बजार ४.२८ अंकले बढेर १७५३ अंक पुगेकोछ भने बितेका दिनहरुको तुलनामा सेयर बढी कारोबार अर्थात् ८१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दिनभरीमा १४२ कम्पनीको सेयर किनबेच भएको छ । आज बैंकिङ, होटल र उत्पादनमूलक क्षेत्रले बजारलाई उकालेका हुन् । आज बाणिज्य बैंक समूह ...
  • माइक्रोफाइनान्सको सेयर नपरेको पैसा आज फिर्ता हुँदै, पैसा पाउन लाइन बस्… Sep 29, 2016 Arthatantrashare queue
    काठमाण्डौं । गत शनिबार बाँडफाँड भएको नेशनल माइक्रोफाइनान्सको साधारण सेयरमा नपरेको  पैसा ८ बैंक तथा वित्तीय संस्थामा खाता हुनेले मात्र खातामा नै पैसा फिर्ता पाउने भएका छन् । अरु बैंक तथा वित्तीय संस्थाको खाता विबरण उपलब्ध गराएका लगानीकर्ताले भने सेयर नपरेको पैसा फिर्ता लिनका लागि आवेदन बुझाएको स्थानमा नै लाइन लाग्नु पर्ने भएको छ । आज बिहीबारदेखि सेयर नपरेको पैसा फिर्ता गर्ने क्रममा ...
  • थाहा पाउनु भयो ? आजबाट खुल्यो कुमारी बैंकको सेयर कारोबार ! Sep 29, 2016 Arthatantrabank
    काठमाण्डौं । कुमारी बैंकको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कुमारीको गत बर्ष बितरण गरेको ११ प्रतिशत बोनस सेयर समायोजन गरेर प्रतिकित्ता न्युनतम मूल्य ३४७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले कुमारीको सेयर कारोबार खोल्न नेप्सेलाई पत्र लेखेपछि नेप्सेले कारोबार खोलेको हो । कुमारीको आधार मूल्य भने ३७४ तोकिएको नेप्सेले जनाएको छ । २ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी ...
  • मेलम्चीको सुरुङ निर्माणका लागि छ महिना म्याद थप Sep 28, 2016 Arthatantramelamchi-project
    काठमाडौ । मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ । सुरुङ निर्माणका लागि विसं २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ । कम्पनीले विसं २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो । गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध ...
  • धादिङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, १३ को सनाखत (अपडेट) Sep 27, 2016 Arthatantramarpak accident 2
    धादिङ । धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको छ । घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार ...
  • धादिङ बस दुर्घटनाः बचाउ बचाउ भन्दैमा ज्यान गयो, हेर्नुहोस फोटो Sep 27, 2016 Arthatantramarpak accident1
    काठमाडौ। बचाउ बचाउ भन्दै वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । कतिपय पल्टिदाँ पल्टिदै आतिएर मरिसकेका रहेछन् । शवहरु पनि यत्रतत्र छरिएका थिए । हामीले ५/६ जनालाई च्यापिएको अवस्थाबाट निकाल्यौं । कतिपयलाई पानी खुवाउँ पनि भनियो । तर आतिएकालाई पानी खुवाउन हुन्न भन्यौं । मानिसका शरिरहरु टुक्रा–टुक्रा भएका छन् । घटनालाई नियाल्दा अवस्था हृदयविदारक छ । तर पनि सकेसम्म बचाउनै पर्यो ...
  • दशैं नजिकिँदै गर्दा सस्तियो सुन Sep 27, 2016 Arthatantragold-
    काठमाण्डौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेकोमा मंगलबार ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै प्रतितोला ८ सय ८० रुपैयाँ रहेको चाँदी ८ सय ७५ मा झरेको महासंघले जनाएको छ। प्रकाशितः २०७३ ...