Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • नेपालमै पहिलो लक्षचण्डी रुद्र महायज्ञ हुने Sep 26, 2016 Arthatantramahayagya
    काठमाडौं, १० असोज । छिन्नमस्ता सखडा शक्ति–पीठ सप्तरीको आयोजनामा आगामी चैत्र १६ गतेदेखि श्री लक्षचण्डी रुद्र महायज्ञ हुने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको बारेमा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा पिठाधिश महाचन्द ठाकुरले उक्त महायज्ञ उच्चकोटिको महायज्ञको संज्ञा दिएको छ । जसमा नेपाल र भारत दुवै देशका शंकराचार्य, पीठाधीश, मठाधीश, सन्त, महन्थको सानिध्यमा ३५०० ...
  • तरकारी मूल्य २ सय २८ प्रतिशतसम्म बृद्धि, किन बढ्यो यसरी ? Sep 26, 2016 ArthatantraVegetables
    काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ। अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ । सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका ...
  • पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप त्रिशुली नदीमा खस्यो Sep 25, 2016 Arthatantramadhav Ghimire
    चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप आइबार साँझ त्रिशुली नदीमा खसेको छ । घिमिरेसहित ३ जना बेपत्ता छन् भने उनकी आमासहित ३ जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको जिप आइतबार साँझ चितवन दरेचोकस्थित घोप्टेभिर भन्ने स्थानबाट सडकबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरे ...
  • लघुवित्तका लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर Sep 25, 2016 ArthatantraBonus-share
    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लगि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । प्रकाशितः २०७३ असोज ९
  • दसैंका लागि नयाँ नोट साट्ने हैन त, भोलीबाटै उपलब्ध हुँदै ! Sep 25, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् । राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् । राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ ...
  • साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको सेयर कारोबार Sep 24, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको कारोबार भयो। यो रकम गत साताको भन्दा ५० दशमलव ८४ प्रतिशत बढी हो। गत साता ३ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। साताको अन्तिम दिनसम्म नेप्से १७ सय ६६ अंकमा कायम रहेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ अंकले घटेर ३ ...
  • बैंकमा जागिर खान मन छ ? नविल इन्भेष्टमेन्टमा आवेदन दिनुहोस् Sep 24, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । नविल बैंकद्धारा हालसालै सञ्चालित कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीम तीन वर्ष ...
  • आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै मलेसियाद्वारा नेपालीलाई देश निका… Sep 23, 2016 ArthatantraMalaysia
    काठमाण्डौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ । बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो । स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् र, उनलाई हिरासतमा राखिएको छ । गत महिना मलेसियाको स्वतन्त्रता दिवसका ...
  • नबिल बैंकका थप दुई एटिएम सञ्चालनमा Sep 23, 2016 Arthatantranabile bank
    काठमाडौं । अस्पतालमा आउने बिरामी, पर्यटक तथा स्थानीय बासिन्दालाई लक्षित गरेर नबिल बैंकले चितवन मेडिकल कलेज, भरतपुर र सौराहा बचत तथा ऋण सहकारी संस्थाको भुवन बछौलीस्थित सौराहामा दुईवटा एटिएम काउन्टर थप गरेको छ । यी दुई नयाँ एटिएम सञ्चालनमा ल्याएसँगै बैंकको एटिएम काउन्टरको संख्या ९२ पुगेको छ । एटिएमबाट भिसा, मास्टरकार्ड, युनियन पे र एससिटी कार्ड सहितका कुनैपनि कार्डवाहकले रकम झिक्ने सक्ने ...
  • कामिनी राजभण्डारी, नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पहिलो पटक आइन् मह… Sep 23, 2016 ArthatantraNTC-Logo
    काठमाण्डौं। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको हिजो बिहीबार बसेको बैठकले टेलिकममै नायब प्रबन्ध निर्देशक उनलाई सो पदमा नियुक्त गरेको हो। सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट भएको थियो। कामिनीका अन्तिम प्रतिश्पर्धीमा मदन खरेल र सुनिल कुमारी ...